राष्ट्रपतिले किन राजनीतिक भाषणबाजी गरिरहेका होलान ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

राष्ट्रपतिले किन राजनीतिक भाषणबाजी गरिरहेका होलान ?

पछिल्ला दिनमा राष्ट्रपतिले आक्रामकरुपमा राजनीतिक टिप्पणी गर्न थालेका छन् । मलाई राष्ट्रिय सहमतिको सरकार चाहियो, चुनावको मिति चाहियो भन्दै सार्वजनिकरुपमा राजनीतिक माग गरेका राष्ट्रपतिले पुर्नस्थापना हुनै नसक्ने भन्दै दलहरुवीच पुर्नस्थापनामा भइरहेको प्रयासमा भाँजो हाल्न खोजेका छन् ।

पछिल्ला दिनमा उनको भूमिका मुलुकको अभिाभावक र संबिधानको संरक्षक भन्दापनि प्रतिपक्षी दलको मोर्चाको अध्यक्षको जस्तो देखिने थालेको टिप्पणीसमेत हुने गरेको छ ।

आखिर राष्ट्रपतिले यस्तो किन बोल्नुपरेको होला ? यो राष्ट्रपतिको बाध्यता वा रहर के होला ? राष्ट्रपतिको यस्तो कदमलाई तपाईले के ठान्नुभएको छ ? राष्ट्रपतिको महत्वकांक्षा बढ्दै गएर राजनीतिक हस्तक्षेपको तहसम्म पुग्न सक्ने देख्नुहुन्छ कि फगत दलहरुलाई दबाब दिनमात्र बोलेजस्तो लाग्छ ?

यसमा तपाइको मत