प्रकाश खाईजु
१० कात्तिक, काठमाण्डौं । नेपालको सबै भन्दा बढी पर्यटक पुग्ने बाटो अन्नपूर्ण पदयात्रा । यो बाट नै के थाह हुन्छ भने यो क्षेत्र कती रमाईलो छ भनेर । विश्व पदयात्रीको लागि पनि यो पदमार्ग निकै प्रख्यात छ । पदयात्राको क्रममा यो क्षेत्रमा हिमाल, पहाड, नदीलगायत विभिन्न कला र सस्कृतिको पनि अवलोकन गर्न पाईन्छ ।
पदयात्रा लमजुड, म्याग्दी हुँदै हिमालपारीको जिल्ला मनाड र मुस्ताडमा समेत पुगिन्छ । यो पदयात्राको प्रमुख आर्कषणको पक्ष चाँही हिन्दु र बौद्ध धर्मावलम्बीले मान्ने मुक्तिनाथ समेत र्फदछ ।
हिउँदको समयमा यहाँ हिउँ पर्ने भएकाले यो समय हिउँदको महिनमा यात्रा गर्न निकै गाह्रो हुनुमा साथै जोखिम समेत हुने भएकाले यो क्षेत्रमा हिउँदको समयमा पदयात्रा गरिंदैन ।
पदयात्रामा बास बस्नका लागि त्यती गाह्रो नभएता पनि पर्यटकीय मौसमा भने पर्यटकको चापका कारण अलि समस्या समेत उत्पन्न हुन्छ । तर यदी अनलाइन तथा एजेनट मार्फत होटलहरु बुकिड गरेमा त्यस्तो समस्या नआउन सक्छ । तर विदेशीहरुले पहिलेनै होटलहरु बुकिड गर्ने गर्दछन तर नेपाली पदयात्रीहरु भने त्यसो
तस्वीर प्रकाश खाईजु, भरतबन्धु थापा
photo aaga pani halda aagai parchar parsar dhari huncha
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]