OnlineKhabar.com

पहिरोले पुरेपछि

स्याङ्जाको पुतलीबजार नगरपालिका-९ आमडाँडामा बुधबार विहान झरेको पहिरोले पुरिएको घरमा उद्दारका लागि खटिएका स्थानीय र सुरक्षाकर्मी । तस्बीर : प्रतिक्षा काफ्ले/अनलाइनखबर

बधाइ छ

संसदको विभिन्न समितिका नवनिर्वाचित सभापतिहरु सभामुखसमक्ष सपथ लिँदै । तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

एक क्लिक है

बलिउड फिल्म ‘मेरी कोम’मा अभिनय गरेर फर्किएका अभिनेता सुनिल थापा आफ्नो सम्मानमा आयोजित कार्यक्रममा नायिका करिश्मा मानन्धर र गौरी मल्लसँग । तस्वीरः अजय महर्जन/अनलाइनखबर

गीत सुन्नु भएको छ ?

मोहन राईको ‘कस्तो सपना’ नामक एल्बम विमोचन कार्यक्रममा सहभागी राष्ट्रपति डा. रामवरण यादव र सभामुख सुवास नेम्वाङ कुराकानी गर्दै । तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर

प्रमाणित गर्नुस्

अनियमतिताको आरोपबारे संसदको सार्वजनिक लेखा समितिमा जवाफ दिँदै एन्फा अध्यक्ष गणेश थापा । तस्वीरः रासस

1
2
3
4
5

चार दललाई बालुवाटारमा जुटाउन प्रधानमन्त्री असफल

वैद्य सकारात्मक, प्रचण्ड भड्किए

१२, भदौ काठमाडौं । बालुवाटारमा बुधबार बिहानै वैद्य माओवादीसहित चार दलको बैठक राख्ने प्रधानमन्त्री सुशील कोइरालाको प्रयास असफल भएको छ । बैठकमा आउन गरेको...

‘राते काइँला’ले रुँदै भने- यसकारण मुम्बई छाडेर आएँ (भिडियोसहित)

कलाकार सुनील थापाले यसरी सुनाए सफलताको रहस्य

मेरो जीवनमा यस्तो इमोशनल क्षण आउला भनेर मैले सोचेको थिइँन । मलाई आज एक पूर्ण कलाकार भएको महसुस भइरहेको छ । मलाई यहाँ मन...

प्रचण्ड-बाबुरामले भने – दोषी हामी नै हौं

महाधिवेशन आयोजक समिति बनाउने एमाओवादी तयारी

११ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुले पार्टीमा देखिएको समस्याको दोषी आफूहरु नै भएको स्वीकार गरेका छन् । साथै उनीहरुले पूर्वाग्रह त्याएर...

देश

तीजका गहना बेचेर बिजुली निकालौं : उर्जामन्त्री

११ भदौ, काठमाडौं । उर्जामन्त्री राधा ज्ञवालीले तीजमा गहना लगाएर हिँड्नुको साटो ती गर-गहना बेचेर जलविद्युतमा लगानी गर्न महलिाहरुलाई आग्रह गरेकी छन् । महिला...

हिमालमा सुकुम्वासी आयोगको काम छैन : विज्ञ

११ भदौ,काठमाडौं । नेकपा एमालेको नेतृत्वमा रहेको भूमिसुधार मन्त्रालयले ७२ जिल्लामा सुकुम्वासी आयोग गठन गरेको विषयलाई भूमि अधिकारको क्षत्रेमा काम गर्ने विज्ञहरुले सरकारी सम्पत्ति...

‘पीटीए’विरुद्ध सडकमा उत्रने १० वामको निर्णय

११ भदौ, काठमाडौं । भारतसँग गर्न लागिएको विद्युत व्यापार सम्झौता (पीटीए) र माथिल्लो कर्णालीको विद्युत विकास सम्झौता (पीडीए) विरुद्ध १० वामले आन्दोलनको घोषणा गरेका...

राजनीतिक संयन्त्र बनाउँदा फरक पर्दैन मन्त्री : निधि

११ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले संविधानसभालाई सघाउन प्रमुख दलहरूबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउँदा केही फरक नपर्ने बताएका छन्...

समाचार

सत्ताधारी नेताहरु उपचारका लागि विदेश जाँदै

११, भदौ काठमाडौं । असोज मसान्तभित्र नयाँ संविधानको एकीकृत मस्यौदा ल्याउने कार्यतालिका वेवास्ता गर्दै सत्तारुढ दलका शीर्ष नेताहरु उपचार र तीर्थाटनका नाममा विदेश जाने...

मन्त्रीलाई प्रधानमन्त्रीको पत्र- नेपालगञ्ज मुकाम बनाई राहत बाँड्नु

११ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले बाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापालाई पत्र लेखेर नेपालगञ्जमा मुकाम बनाई बाढीपीडितको उद्धार र राहत वितरणमा खट्न निर्देशन...

सिन्धुपाल्चोक पहिरोमा परेका ४ जनाकै मृत्यु

११ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको महांकालमा पहिरोले घर पुरिदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको महांकाल गाविस-६ बोल्देमा दिलबहादुर तामाङको घर...

महाधिवेशन आयोजक समिति बनाउने एमाओवादी तयारी

११ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले पार्टीको पदाधिकारीसहित संरचनालाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको...
अन्तर्वार्ता View ALL

मैले चाहियो भनेको छैन, कांग्रेस एमालेले बुझ्ने कुरा हो

नेपालमा लिडरसिपको क्राइसिस परेकै छ । शान्ति प्रक्रियामा आएपछि नेपाली जनताले एमाओवादीको मुख्य नेतृत्वबाट, युद्धमा पार्टीको कमान्डर र पार्टीको अध्यक्ष हुनुको नाताले मबाट अपेक्षा गरेकै हो । संविधानसभाको पहिलो चुनाव अगाडि मानिसहरुको आकर्षणको जुन स्तर म देख्थें, आम रुपमा त्यो निक्कै ठूलो थियो । त्यसमा हाम्रा आफ्नै केही कमजोरी रहे ।...
बिज्ञान-प्रबिधिView ALL

कथालयले ल्यायो विद्युतीय पुस्तक एप्लिकेसन ‘वी रिड’

कथालयले नेपालकै पहिलो विद्युतीय पुस्तक एप्लिकेसन ‘वी रिड’ ल्याएको छ । यो एप्लिकेसनमा नेपाली लेखक तथा प्रकाशकले प्रकाशन गरेको अंग्रजी, नेपाली तथा अन्य क्षेत्रिय भाषाका (देवनागरी लिपीमा उपलव्ध हुने) पुस्तकहरु रहनेछन् । यो एप्लिकेसन एन्ड्रेएड र आईओएस सिस्टम चल्ने मोवाइल, ट्यावमा उपलब्ध हुनेछ । केहि महिनामा ई-पुस्तकालयको प्रवद्धनका लागि

फेसबुकले अपत्यारिला ‘समाचार’ हटाउने, ‘अपडेट’ बढाउने

फेसबुक वालको न्युज फिडमा अनावश्यक तथा अपत्यारिला न्यूज स्टोरीहरु आएर हैरान हुनुहुन्छ ? ‘क्लिक बेट’ समेत भनिने ती सामाग्री...

एनसेल निःशुल्क टि्वटरको समयावधि तीन महिना थपियो

१० भदौ, काठमाडौं । एनसेलले ग्राहकहरुलाई प्रदान गर्दै आएको निःशुल्क टि्वटर अफरको समयावधि तीन महिनाको लागि थप गरेको छ...

९९ रुपैयाँमा स्मार्टका दुई सिम, २५ रुपैयाँ ब्यालेन्स

१० भदौ, काठमाडौं । दूरञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट सेलले ग्राहक बढाउने उद्देश्यसहित नयाँ योजना सार्वजनिक गरेको छ ।...
बिचार/ब्लग View ALL

हामीसँग १२ दिन बाँकी छन् 

कमल थापाजीहरुको आधारभूत कुरामै सहमति नभएपछि उहाँहरुसँग सहमति खोज्नु त हास्यास्पद हुन्छ, तर के गर्ने भन्ने कुरा भएपछि उहाँहरुले...

प्रचण्डलाई गलहत्याएर वैद्यलाई बालुवाटारको निम्तो

उच्चस्तरीय राजनीति समिति गठन गर्ने भनी चारबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका कांग्रेस र एमालेका नेताले प्रचण्डलाई 'बाइपास' गरेर वैद्यलाई...
 बिजनेस

राष्ट्र बैंकको प्रष्टोक्तिपछि साढे ३८ अंकले बढ्यो नेप्से

११ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफूले जारी गरेको परिपत्रले सेयर बजारमा कुनै असर नपर्ने प्रष्ट्याएसँगै नेप्से परिसूचक उच्च अंकले बढेको छ । बुधबार ३८.५७ अंकले बढेर नेप्से परिसूचक ९६०.४३ अंकमा पुगेको छ । यसअघिका तीन दिनमा नेप्से ७० अंकले घटेको थियो । राष्ट्र बैंकले गत भदौ चार गते जारी गरेको लगानीसम्बन्धी परिपत्रको गलत ...

हिमालयन बैंकले ल्यायो डलर प्रिपेड कार्ड

११ भदौ काठमाडौं । हिमालयन बैंकले नेपालीलाई अमेरिकी डलरमा आधारित युनियन पे ब्राण्डेड कार्ड सञ्चालनमा ल्याएको छ । चीनको युनियन पे इन्टरनेसनलसँग मिलेर उक्त कार्ड प्रयोगमा ल्याएको हो ।

हिमालयन बैंकले ल्यायो डलर प्रिपेड कार्ड भुक्तानी

११ भदौ काठमाडौं । हिमालयन बैंकले अमेरिकी डलरमा आधारित युनियन पे ब्राण्डेड कार्ड सञ्चालनमा ल्याएको छ । चीनको युनियन पे इन्टरनेसनलसँग मिलेर उक्त कार्ड सञ्चालनमा ल्याएको हो । यो

सिनामंगलमा खुल्यो रेगल एयरपोर्ट होटल

११ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आवतजावत गर्ने पर्यटकलाई लक्षित गर्दै सिनामंगलमा ‘रेगल एयरपोर्ट होटल’ सञ्चालनमा आएको छ । करिव ७ करोड लगानीमा सञ्चालनमा ल्याइएको होटलको बुधबार...
 मनोरञ्जन

छोरीले चुम्बन र बेडसिन दिँदा मलाई आपत्ती छैन : गोविन्दा

बलिउडका चर्चित नायक गोविन्दाकी छोरी नर्मदा एक नाम नजुराइएको चलचित्रबाट बलिउडमा प्रवेश गर्दैछिन् । छोरीको बलिउड प्रवेशलाई नायक गोविन्दाले महत्वका साथ हेरेका छन् ।...

नम्रता र ‘लाहुरे’ बक्स अफिसमा कति सफल ?

निक्कै प्रचार गरिएको चलचित्र ‘ताण्डव’ले बक्स अफिसमा कमाल मच्चाउन त सकेन । तर निर्माता मोहन डोटेल सिनेमाबाट आफू घाटामा नै जाने कुरा भने स्विकार...

तत्काल बिहे गर्छुजस्तो लाग्दैन : नायिका नम्रता (भिडियोसहित)

सम्झौता गरेको प्रेमभन्दा टुटेको नै राम्रो

४ भदौ, काठमाडौं । शुक्रबारदेखि आफ्ना दुई सिनेमा प्रदर्शनमा आउने भएपछि दौडधुपमा व्यस्त नायिका नम्रता श्रेष्ठ अहिले भने केही फुर्सद महसुस गरिरहेकी छिन् ।...

कलाकारले बहुबिबाह गर्न नपाइने, चुरोट र रक्सी पनि निषेध

आचारसंहिताको पूर्ण बिबरणसहित

३ भदौ, काठमाण्डौ । प्रायः कलाकारको बैबाहिक जीवनमा समस्या देखिने र दोस्रो बिबाह गर्ने सामान्य जस्तै भइसक्यो । तर, नेपाल चलचित्र कलाकार संघले जारी...

छोरीले चुम्बन र बेडसिन दिँदा मलाई आपत्ती छैन : गोविन्दा

बलिउडका चर्चित नायक गोविन्दाकी छोरी नर्मदा एक नाम नजुराइएको चलचित्रबाट बलिउडमा प्रवेश गर्दैछिन् । छोरीको बलिउड प्रवेशलाई नायक गोविन्दाले महत्वका साथ हेरेका छन् ।...

वरुणसँग रोमान्स नगरेको नर्गिस दावी

मुम्बई । वरुण धवन र अभिनेत्री एवं नायिका नर्गिस फाखरीविच रोमान्स सुरु भएको भनेर केही भारतीय मिडियाले समाचार लेखेपछि नर्गिस रुष्ट भएकी छिन् ।...

जीवन र नीताले बाँडे वृद्धवृद्धाहरुलाई सारी र ढाकाटोपी

तीजको अवसर पारेर चलचित्र ‘भूलभुलैया’ यूनिटले निःसहायक सेवा सदनका बृद्धबृद्धाहरुलाई कपडा वितरण गरेको छ । विगत २ दिनदेखि सोही स्थानमा छायांकन भैरहेको यो सिनेमाका नायक तथा नायिकाले वृद्धवृद्धाहरुलाई सारी तथा ढाकाटोपी प्रदान गरेका हुन्...
साहित्यView ALL

एकल महिलालाई तीजको कोशेली

११ भदौ, पोखरा । हरिदेवी कोइराला साहित्य तथा सङ्गीत सम्मान कोषले आङ्कुरा सङ्क्रमित तथा एकल महिला समूहलाई ‘तीजको कोशेली’...

पलेँटी उत्सवमा दिपक, कुन्ती र आभास

‘पलेँटी उत्सव’ ले यो वर्ष तेश्रो श्रृंखला मनाउने भएको छ । उत्सवले यसपाला परिचित गायक–गायिका दीपक खरेल, कुन्ती मोक्तान...
प्रवास

दृष्टिविहीनलार्इ घर बनाउन हेलसिन्कीमा दौडेर आठ लाख

हेलसिन्की । गुल्मीको रिमुवा गाँउस्थित जनज्योति उच्च माविमा अध्ययनरत दृष्‍टिबिहीन विद्यार्थीहरुलाई आवासगृह बनाउन फिन्ल्यान्डको राजधानी हेलसिन्कीमा दौडेर सहयोग जुटाइएको छ । ...

तेन्जी शेर्पालाई सभासद बनाउन एमाले यूएईको माग

त्रिलोचन कोइराला यूएई । संविधानसभाको पूर्णता दिन २६ सभासद मनोनयनका लागि दलहरू छलफलमा जुटेका बेला एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च यूएईले तेन्जी शेर्पालार्इ सभासदका लागि सिफारिस गर्न एमालेलाई आग्रह गरेको छ । मञ्चको शुक्रबार बसेको पाचौं बैठकले एनआरएनका...

धरम केसी ‘उत्कृष्ट एनआरएन’ घोषित

११ भदौ, काठमाडौं । प्रवासमा रहँदा जोखिममा परेका परेका नेपालीको पक्षमा सक्रिय गैर आवासीय नेपाली संघका सल्लाहकार धरम केसी ‘उत्कृष्ट एनआरएन’ घोषित भएका छन् । केसीलाई कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री नरहरी आचार्यले ‘उत्कृष्ट एनआरएन’ घोषित गरेका हुन्...
खेलकुद

डि मारियाले शनिबार प्रिमियर लिगमा डेब्यू गर्ने

११ भदौ, काठमाडौं । म्यानचेष्टर युनाइटेडले कीर्तिमानी मूल्यमा अर्जेन्टिनी विंगर एन्जल डि मारियालाई क्लबमा अनुवन्धन गरेको छ । डि मारियाले पाँच...

वैदेशिक प्रशिक्षणका लागि तेक्वान्दो टोली कोरिया प्रस्थान

११ भदौ, काठमाडौं । एसियाली खेलकुदको तयारीका क्रममा वैदेशिक प्रशिक्षणका लागि लागि १२ तेक्वान्दो खेलाडी बुधबार दक्षिण कोरियाको सुवान प्रस्थान गरेका छन् । टोलीमा समान ६-६ पुरुष र महिला

एन्फा कप फुटबलमा ८ क्लब, उदघाटन खेलमा मनाङ र झापा भिड्ने

११ भदौ, काठमाडौं । १७ गतेबाट सुरु हुने नकआउट फुटबल प्रतियोगिता एन्फा कपमा ८ क्लबले सहभागिता जनाउने भएका छन् । एन्फाले बुधबार गरी खेल तालिका सार्वजनिक गरेको छ ।

विचित्र संसार

१ करोड ३१ लाख ६३ हजार ८ सय ५९ ‘कमेन्ट’ पाएर विश्व किर्तिमान

किर्तिमान विभिन्न कारणले रहन्छ । एक जना पप गायकले सामाजिक संजालमा गरेको पोष्टमा सबैभन्दा बढि कमेन्ट आएकै कारण गिनिज बुकमा नाम लेखाउन सफल भएका...

घाँटीमा दश हड्डी भएका विश्वका एकमात्र मान्छे (फोटोफिचर सहित)

मानिसको मेरुदण्डमा हुने हाडमध्ये घाँटीको खण्डमा ७ वटा हड्डी हुन्छन् । तर १५ वर्षका एक चिनिया किशोरको घाँटी १० वटा हाडले बनेको छ ।...

स्वास्थ्य/जीवनशैली

चाउचाउ खानेहरु सावधान ! चाउचाउको सेवनले हृदयाघात देखि मधुमेहसम्म

चाउचाउ कत्तिको खानुहुन्छ ? निकै सजिलो र स्वादिलो खाजाका रुपमा चाउचाउ धेरैले खाने गर्छन् । चाउचाउमा प्रयोग हुने रसायनले...

News Headlines

One dies, two critically injured in road accident

27 Aug, Udaypur. A person died on the spot and two others were critically injured in a road accident...

Three members of a single family killed in landslide in Sindhupalchowk

27 Aug, Melamchi. Three members of a single family died and another one has gone missing in landslide at...

अन्तराष्ट्रिय समाचार

कामतानाथ मन्दिरमा भागदौड मच्चियो, १० को मृत्यु

९ भदौ, काठमाडौं । भारत मध्यप्रदेशको सतना जिल्ला चित्रकूटस्थित कामतानाथ मन्दिरमा भागदौड मच्चिँदा कम्तिमा १० जनाको मृत्यु भएको छ...

पत्रपत्रिकाबाटView ALL

 
Latest VideoView ALL