OnlineKhabar.com

आफन्त गुमाउँदाको पीडा

युक्रेनमा मलेसियाली एयरलाइन्सको विमानमा भएको आक्रमणमा परेकाहरुको शव ल्याउने क्रममा क्वालालम्पुर विमानस्थलमा भावविहल आफन्त । तस्वीरः एजेन्सी

एक पोज है

लस एन्जलसमा भएको एक अवार्ड कार्यक्रममा जोए किङ, टिफनी एडम्स र जमी ब्रेवर । तस्वीरः एजेन्सी

मुस्किल छ पोखरामा !

कास्कीको पुम्दीभुम्दी गाउँका विद्यार्थी फेवातालमा डुंगा खियाएर स्कुल जाँदै । गाउँमा माध्यमिक विद्यालय नभएको र सडकबाट पोखरा आउन घन्टौ लाग्ने हुँदा विद्यार्थीहरु डुंगा चढेर स्कूल जान्छन् । तस्वीरः पुष्प दुलाल/पोखरा

1
2
3

रेडियो नेपालमा पत्रकार महासंघ र कर्मचारी संघ खारेज गर्न पत्राचार

कार्यकारी नर्देशकलाई रेडियोमा प्रवेश निषेध

६ भदौ, काठमाडौं । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपाल कर्मचारी संघको दर्ता खारेजीका लागि श्रम कार्यालयमा पत्राचार गरेका छन् । ट्रेड...

हाम्रा अक्षर राम्रा थिएनन्- रक्षा र स्वर्णिमा

अक्षर राम्रो बनाउन के गर्ने ?

अमेरिकाको न्यूयोर्कमा आयोजित 'विश्व हेन्डराइटिङ प्रतियोगिता’ मा नेपाली छात्राद्वय रक्षा अर्याल र स्वर्णिमा शाक्य विजयी भए । अर्याल कर्सिभ हेन्डराइटिङ र शाक्य आर्टिस्टिक हेन्डराइटिङ...

आइजीपीले गरे ११२ डीएसपीको सरुवा (सूचीसहित)

आकर्षक अड्डामा को-को गए ?

६ भदौ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ १ सय १२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । ९ डिआइजीको एआइजीमा...

देश

तातोपानीको भन्सारमा ८ किलो सुनसहित एक युवक पक्राउ

६ भदौ, सिन्धुपाल्चोक । नेपाल-चीन नाका तातोपानीको भन्सार गेटबाट ८ किलो सुनसहित एक युवक पक्राउ गरेका छन् । सिन्धुपाल्चोकाको तातोपानी-९ छेदाङ घर भई खासामा...

सिन्धुपाल्चोकका पहिरो पीडितलाई पुनर्वासको माग

६ भदौ, काठमाडौं । सिन्धुपाल्चोकका राजनीतिक दलका नेता र उद्योगी व्यापारीहरुले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी सिन्धुपाल्चोकको जुरेका पहिरो पीडितलाई तत्काल पुनर्वास र नष्ट भएका...

बागमतीमा डुङ्गा डुब्दा बेपत्ता भएका २ को शव भेटियो

६ भदौ, रौतहट । रौतहटको पि्रपा रजवाडा ७ स्थीत बाग्मती नदीमा बिहिवार साँझ भएको डुङ्गा दुर्घटनामा वेपता भएका ३ मध्ये दुई जनाको शव दुर्घटनास्थल...

कुन वाणिज्य बैंकको निस्क्रिय कर्जा कति ?

६ भदौ काठमाडौं । विस्तार गरेको कर्जा तोकिएको समयमा नउठेपछि आर्थिक वर्ष २०७०/०७१ मा १६ वाणिज्य बैंकको निस्त्रिmय कर्जाको मात्रा बढेको छ । सञ्चालनमा...

समाचार

बाबुरामलाई दूर्गाको प्रश्न- धर्मनिरपेक्षता हटाउन खोजेको हो ?

६ भदौ, काठमाडौं । नयाँ संविधानका अन्तरवस्तुबारे युवा सभासदसँग छलफल गर्न सिंहदरबारमा बोलाइएको बैठकमा सभासद दूर्गा पौडेलले डा. बाबुराम भट्टराईलाई सोधिन्- ‘संविधानको प्रस्तावनामा धर्मनिरपेक्षतालाई अपरिवर्तनीयबाट...

साना दलका नेताले मागे गाडी सुविधा

६ भदौ, काठमाडौं । सरकारले संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दलका नेतालाई ‘यातायात सुविधा’ भनेर दिएको २० हजार रुपैयाँ थोरै भयो भन्दै साना दलका नेताले...

‘रुकमाङ्गद तल्लो स्तरको मान्छे रहेछ’ (भिडियोसहित)

रुकमाङगद कटवालका बारेमा धेरै कुरा गरिराख्न मनचाँहि मलाई लागेको छैन । म संविधानसभाको चुनाव हुनुभन्दा अगाडि नै, प्रधानमन्त्री बन्नुभन्दा धेरै समय अगाडि नै मेरो...

मधेसमा दुई प्रदेश बनाउन मधेसवादी नेता सहमत

५ भदौ काठमाडौं । मधेसी बुद्धिजीवीहरुले मधेसमा दुई प्रदेशसम्म बनाउन सकिने बताएका छन् । तर, उत्तर-दक्षिण चिरेको र पहिचानविनाको संघीयता स्वीकार्य नहुने उनीहरुले पुरानै...
अन्तर्वार्ता View ALL

इराक छिर्न सजिलो, फर्कन असम्भव !

पराष्ट्र मन्त्रालयका सहसचिव मैनालीको सुझाव छ,-'सबै नेपाली युवाले बुझुन्, इराक भनेको जान सजिलो र तर प्राण गए पनि फर्किन गाह्रो मुलुक हो । अरुको भरमा परेर लहलहैमा नजानुस् । त्यहाँ गएका धेरै नेपाली दाजुभाइ पश्चाताप गरेर बसेका छन् । उनीहरुलाई चाहेर पनि ल्याउने अवस्था छैन । मानव तस्करले तपाईलाई पनि वारजोनमा...
बिज्ञान-प्रबिधिView ALL

एप्पलले बनाउँदैछ चलाउँदा थर्किने माउस

कम्प्युटरमा काम गर्दा अल्छी मानेर माउस चलाउनुहुन्छ ? काम गर्दागर्दा दिक्क लागेर कहिलेकाहीँ माउसलाई टेबुलमा पछार्नुपनि भएको छ होला । निरस माउस प्रतिको तपाइँको विरक्तिको समाधान एप्पलले निकाल्दैछ । एप्पलले यस्तो माउस निर्माण गर्दैछ जसलाई चलाउँदा भाइब्रेसन अर्थात् कम्पन हुनेछ । गेम कन्ट्रोलर जस्तै यो माउसले कति जोडसँग तथा

फलो नगरेका प्रयोगकर्ताको ट्वीट पनि टाइमलाइनमा देखिने

यदि तपाई ट्वीटर प्रयोगकर्ता हुनुहुन्छ भने टाइमलाइनमा थप भिडभाड देख्न तयार रहनुहोस् । किनकी ट्वीटरले अब तपाईले फलो नगरेका...

गुगल बारे ११ रोचक तथ्य जाखिराखौँ

इन्टरनेट जायन्ट गुगल सूचना प्रविधि क्षेत्रको वादशाह नै हो । सर्च इन्जिन, अनलाइन विज्ञापन, इमेल मात्र नभै गुगल प्लस...

नयाँ आइफोनको नाम ‘आइफोन एल’, यस्तो हुनेछ नयाँ आइफोनको ढाँचा

एप्पलले आफ्नो परम्परा तोड्दै यो वर्ष दुर्इ फरक स्क्रिनका फरक-फरक फोन बजारमा ल्याउँदैछ । विभिन्न रिपोर्टहरुका अनुसार एप्पलले एउटा...
बिचार/ब्लग View ALL

मधेस र हिमाल नजोडिने संविधानको काम छैन

हामीलाई यथार्थमा चाहिएको भनेको आधुनिक जलसंविधान र जलसंघीयता हो । न कि बकम्फुसे संविधान र बकम्फुसे संघीयता । हामी...

व्यंग्य : एउटा अर्को आत्मकथा

मैले सीधा सीधा आँखा जुधाएर हात नजोडी भने- ' हेर्नुस् महाराज तपाईंको माघ १९ को कदमलाई मैले स्वागत...
 बिजनेस

कुन वाणिज्य बैंकको निस्क्रिय कर्जा कति ?

६ भदौ काठमाडौं । विस्तार गरेको कर्जा तोकिएको समयमा नउठेपछि आर्थिक वर्ष २०७०/०७१ मा १६ वाणिज्य बैंकको निस्त्रिmय कर्जाको मात्रा बढेको छ । सञ्चालनमा रहेका ३० वटा वाणिज्य बैंकमध्ये गत आर्थिक वर्ष १३ बैंकको निस्क्रिय कर्जा घटेको छ भने एभरेष्ट बैंकको स्थिर रहेको छ ।...

बागलुङबाट वाइफाइ चलाउँदै राजधानी सरर !

६ भदौ, काठमाडौं । बुर्तिवाङ यातायात व्यवसायी समितिले बागलुङदेेखि काठमाडौँसम्म वाइफाइ सुविधासहितको युरो बस सञ्चालन गरेको छ । यात्रुको सेवा, सुविधा र सहज यात्राका लागि युरो (एसी) बस सञ्चालन

सुनको भाउ ओर्लिने क्रम जारी, तोलाको ५३ हजार नजिक

६ भदौ, काठमाडौं । बहुमुल्य धातु सुनको भाउ ओरालो लाग्ने क्रम शुक्रबार पनि जारी रहेको छ । शुक्रबार स्थानीय बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

दैवी प्रकोप पीडितलाई टेलिकमको दुई करोड सहयोग

६ भदौ काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले दैवी प्रकोप पीडितलाई दुई करोड रुपैयाँ सहयोग गरेको छ । टेलिकमका अध्यक्ष एवं सञ्चार सचिव सुनिल बहादुर मल्लले दुई...
 मनोरञ्जन

मंसिर ५ मा राजाको चर्चा

नामकै कारण चर्चामा रहेको चलचित्र ‘श्री ५ अम्बरे’को प्रदर्शन मिति तय भएको छ । दीपा बस्नेतको निर्देशनमा तयार भएको यो सिनेमा मंसिर ५ गते...

गरिमा भर्सेस नम्रता, कसको बिक्ला स्टारडम ?

दुबै चल्तीका नायिका भएकाले पनि गरिमा पन्त र नम्रता श्रेष्ठको लडाइलाई महत्वका साथ हेरिएको छ । आजबाट नेपाली सिने बजारमा दुई आशातित सिनेमाले हल...

कलाकारले बहुबिबाह गर्न नपाइने, चुरोट र रक्सी पनि निषेध

आचारसंहिताको पूर्ण बिबरणसहित

३ भदौ, काठमाण्डौ । प्रायः कलाकारको बैबाहिक जीवनमा समस्या देखिने र दोस्रो बिबाह गर्ने सामान्य जस्तै भइसक्यो । तर, नेपाल चलचित्र कलाकार संघले जारी...

निर्मात्रीको डिजाइनमा मोडलको हट र्‍याम्प शो(फोटो फिचरसहित)

आइतबार बेलुकी काठमाण्डौको जमल स्थित ‘राष्ट्रिय नाचघर’को माहोल एकाएक तात्यो । सयौ दर्शकको भिडमा पुरुष तथा महिला मोडलहरुले र्‍याम्प नाप्दा दर्शकले पनि फेशनको नयाँ...

पीकेको रहस्य खुल्यो, अमिरलाई तनाब

मुम्बई । सिनेमाको पोष्टरको कारण चर्चामा आएको फिल्म ‘पीके’को कथा सार्वजनिक भएपछि अमिर खान तनाबमा छन् । सिनेमाको नयाा पोष्टर संगै कथाको एउटा प्लट...

ट्याक्सि चलाउँथे ‘किक’का हिरो

मुम्बई । ३८ औं जन्मदिन मनाउँदै गरेका अभिनेता रणदिप हुड्डा अहिले दुईटा प्रसंगले चर्चित छन् । पहिलो प्रसंग हो- उनले अभिनय गरेको फिल्म ‘किक’...

ज्योती मगरको अन्र्तवार्ता पहिरन भड्किलो भएको भन्दै रोकियो

लोकगायिका ज्योती मगरको अन्र्तवार्ता रोकिएको छ । एनटीभी प्लसबाट प्रशारण हुँदै आएको ‘टी टाइम’मा उनको पहिरन भड्किलो भएपछि अन्र्तवार्ता रोकिएको हो । उनको छाती केही बढी खुलेपछि रोकिएको जनाइएको छ । कार्यक्रममा निर्देशक एवं...
साहित्यView ALL

गजल महोत्सव शुक्रबारदेखि

अन्तर्राष्ट्रिय गजल महोत्सव शुक्रबारदेखि ललितपुरमा सुरु हुने भएको छ । अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको संयुक्त आयोजनामा हुन...

वेटर तालिम र ककटेल मास्टर प्रकाशित

काठमाडौं । युवा बेरोजगारीको समस्या दिन प्रतिदिन बढिरहेका बेला स्वदेश तथा विदेशमा होटल तथा रेष्टुरामा काम गर्न जाने युवाहरुको...
प्रवास

काठमाण्डौंमा एनआरएन भवन बनाउन सिकागोमा १० लाख संकलन्

सिकागो । गैरआवासीय नेपाली संघको काठमाण्डौमा बन्न लागेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि अमेरिकाको सिकागोमा रहेका नेपालीहरुले १० हजार डलर ९ करिव १० लाख रुपैयाँ० संकलन गरेका छन् । सिकागोका स्थानीय संघसंस्थासँगको सहकार्यमा गैरआवासीय...

अमेरिकाको टोलेडो ओहायोमा तीज कार्यक्रम सम्पन्न

अमेरिकाको टोलेडो ओहायोमा कृष्ण जन्माष्टमी तथा तीज कार्यक्रम सम्पन्न भएको छ । टोलेडो क्षेत्रमा रहेका सय भन्दा बढी नेपाली सहभगी कार्यक्रममा श्रीकृष्को पूजा आराधना गर्नुका साथै महिलाहरूले सामूहीक रूपमा नाचेर तीज मनाएका थिए । ...

बाढीपहिरोपीडितका लागि एनआरएन स्पेनबाट तीन लाख बढी राहत संकलन

५ भदौ, बार्सिलोना । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परि ज्यान गुमाएका तथा विस्थापित परिवारहरुको सहयोगार्थ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनले तीन लाख बढी रकम संकलन गरेको छ । पहिरो पीडितको सहयोगार्थ २ हजार ६ सय २५ युरो...
खेलकुद

‘क्रिकेटर अनिललाई सुरुमा सानो भनेर हेपे, पछि डराए’

५ भदौ, काठमाडौं । स्पिन बलिङकै कारण नेपालले एसीसी यू-१६ प्रिमियर क्रिकेटको उपाधि जितेको प्रशिक्षक वसन्त शाहीले बताएका छन् । नेपालको...

डि मारियाले रियल मड्रिड छाड्ने

५ भदौ, काठमाडौं । अर्जेन्टिनी विंगर एन्जल डि मारियाले युरोपियन च्याम्पियन रियल मड्रिड छाड्ने भएका छन् । उनले नयाँ सम्झौता प्रस्ताव अस्वीकार गरेको प्रशिक्षक कार्लो एन्सेलोटीले बताए । ‘डि

बाढी पीडित एथलेटिक्स खेलाडी केशरीलाई सहयोग

५ भदौ, काठमाडौं । बाढीले घरसहित सबै सम्पत्ति बगाएर बिलखबन्दमा परेकी एथलेटिक्स खेलाडी केशरी चौधरीलाई सञ्जय पण्डित फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । बर्दिया जोगीपुर गाविस निवासी चौधरीको घरमा

विचित्र संसार

आन्ध्र महासागरको पानीभित्रै भयो विवाह, २० जना जन्ती पनि पानीभित्रै

मान्छेको शोख अचम्मकै हुन्छ । अमेरिकामा एक जोडिले आन्ध्र महासागरभित्र विवाह गरेका छन् । गोताखोरीका शौखिन ती अमेरिकी जोडिले हालै फ्लोरिडास्थित फोर्ट लोडरडेल तटिय...

आठ वर्षका बालकका १६ किलोका हात !!! (फोटोफिचर सहित)

८ वर्षका मोहम्मद कलिम स्कुल जाँदैनन् । आफुलाई देख्दा साथीहरु डराए भन्ने सुनेका कारण मात्र हैन उनलाई स्कुलमा सबैले जिस्काउन र गिज्याउन थालेपनि पछि...

स्वास्थ्य/जीवनशैली

स्तनपानले घटाउँछ डिप्रेसन

हजारौँ आमाहरुमा गरिएको पछिल्लो अध्ययनले स्तनपानले महिलाहरुमा डिप्रेसनको खतरा कम गर्ने देखाएको छ । बेलायतको क्याम्बि्रज विश्वविद्यालयका शोधकर्ताहरुले १४...

News Headlines

Rally to mark 175th Photography Day

19 Aug, Kathmandu. A rally has been organised here today on the occasion of the 175th Photography Day. The...

DAO, Dang, distributes relief materials to landslide and flood victims of Gangate

19 Aug, Tulasipur. The District Administration Office (DAO), Dang, has today sent relief materials through helicopter and distributed to...

अन्तराष्ट्रिय समाचार

थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री

५ भदौ, बैंकक । थाइल्यान्डको सैनिक सरकार ‘जुन्ता’ ले सैनिक शासन जनरल प्रायुथ चान ओचालाई प्रधानमन्त्री पदमा मनोनयन गरेको...
Latest VideoView ALL