OnlineKhabar.com

नृत्य मेला

सर्वनाम थियटरमा आयोजित नेपाल अन्तराष्ट्रिय संगीत तथा नृत्य फेस्टिबलमा नृत्य प्रस्तुत गर्दै भारतीय कलाकार । तस्विर : नबिन गुरुङ

‘माघ ८ लाई रोक्न’ वैद्यले गरे आम हडतालको प्रस्ताव

देशै अस्तव्यस्त पारेर भए पनि संविधान बन्न नदिइने

१२ पुस, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले आगामी माघ ८ गते संविधान घोषणा हुन नदिने भन्दै देशव्यापी आम हड्तालको प्रस्ताव गरेका छन्...

बामदेवले भने- ज्ञानेन्द्रलाई वीरेन्द्रभन्दा लोकप्रिय हुन भनेको थिएँ

'पृथ्वी नारायायण शाह र महेन्द्र राष्ट्रवादी'

१२ पुस, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले आफूले तत्कालीन राजा ज्ञानेन्द्रलाई वीरेन्द्रभन्दा लोकप्रिय हुन सुझाव दिएको बताएका छन् । दरवार हत्याकाण्डमा वीरेन्द्रको...

केपी ओली र प्रचण्डको स्वभाव मिल्छ:शंकर पोखरेल

बाझ्न पनि सक्ने, मिल्न पनि सक्ने दुबै नेता निर्णायक

१२ पुस, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच पछिल्लो समयमा चलेको बहस र आरोप प्रत्यारोप व्यक्तिगत झगडा हो कि...

देश

रुकुमको सुन्दरता बयान गरीसाध्य छैन (फोटो कथा)

१२ पुस, रुकुमकोट । रुकुम पर्यटकीय सम्भावना भएको जिल्ला हो । तर यसको उचित प्रचार प्रसार हुन सकेको छैन । पुर्वाधारको विकास पनि हुन...

समाचार

वैद्यको दस्तावेज भन्छ : ‘मानिसको इच्छाले मात्रै क्रान्ति हुँदैन’

१२ पुस, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले मानिसको इच्छाले मात्रै क्रान्ति नहुने निश्कर्ष निकालेका छन् । विगतमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम...

 बिजनेस

बैंकहरुले ग्राहकसँग अनावश्यक शुल्क लिन नपाउने

१२ पुस काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब ग्राहकसँग अनावश्कय शुल्क लिन नपाउने भएका छन । राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै अनावश्यक...

 बिज्ञान-प्रबिधि

सन् २०२० मै कम्प्युटर डाटाका लागि ठाउँ नपुग्ने वैज्ञानिकको चेतावनी

अबको ६ वर्षमै कम्प्युटर बेकामे हुने जोखिम बढेको छ । सन् २०२० मै विश्वमा कम्प्युटर डाटाका लागि ठाउँ अभाव हुने एक डाटा स्टोरेज कम्पनीले...

 बिचार/ब्लग

‘समस्या प्रचण्ड र बाबुराममा हैन, कांग्रेस एमालेमा’

अहिलेका प्रमुख तीन शक्ति कांग्रेस, एमाले, एमाओवादी, २०६२/०६३ पछि आएका मधेस केन्दि्रत र जनजाति लगायतका शक्तिहरुले गरेको आन्दोलनको समुच्च योगदानको प्रतिफलस्वरुप संविधानसभा आएको हो...

‘विप्लवमात्रै माओका असली अनुयायी’

आजभन्दा १२० वर्षअघि अर्थात् डिसेम्बर २६, सन् १८९३ मा माओ चिनियाँ धर्तिमा जन्मे । माओ जन्मँदा चीन साम्राज्यवाद र सामन्तवादको चंगुलमा थियो । यस्तो...

बिजुली निकाल्दा स्थानीयवासीले के पाउँछन् ?

धितोपत्र दर्ता तथा निष्काशन नियमावली ०६५ दफा ७ मा प्राकृतिक स्रोत साधनको उपयोग गरी निर्माण हुने उद्योगले स्थानीयवासीको लागि दश प्रतिशत सेयर दिनुपर्ने उल्लेख...

 मनोरञ्जन

बिगबोसमा सलमानको सट्टा कपिल शर्मा

मुम्बई । चर्चित रियालिटी शो ‘बिग बोस’ मा को प्रस्तोताका रुपमा कपिल शर्मा आउने भएका छन् । शनिवार प्रशारण हुने कार्यक्रममा प्रस्तोताको रुपमा कमेडी...

 खेलकुद

एक प्लेट मःमःको एक रुपैयाँ क्रिकेटलाई

१२ पुस, धनगढी । पछिल्ला केही वर्षमा नेपालमा क्रिकेट क्रेज बढेको छ । नेपाली क्रिकेटले एकपछि अर्को सफलता हात पार्दा सहयोगीहरु हातहरु पनि बढेका...

 प्रवास

‘बहादुर बहिनी’सँगै रोए कतारबासी नेपाली

१२ पुस, दोहा । 'कस्तो देशमा जन्म लिएछु जस्तो लाग्छ कहिलेकाँही त, जति लडे पनि न्याय नपाउने !' दाजुभाइको हत्यामा संलग्नलाई कारबाहीका लागि लड्नु...

 विचित्र संसार

भोकाएको सिल र ज्याद्रो अक्टोपसको लडाइँ (फोटो कथा)

दुइ सामु दक जिव सिल र अक्टोपसबीचको भिडन्तका आश्चर्यजनक तस्वीरहरु हेर्दा आङै सिरिंग हुन्छ । खतरनाक सिकारी जन्तु सिलको आहारा बन्नबाट जोगिन विषालु जिव...

 पत्रपत्रिकाबाट

मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित

नृत्य मेला

सर्वनाम थियटरमा आयोजित नेपाल अन्तराष्ट्रिय संगीत तथा नृत्य फेस्टिबलमा नृत्य प्रस्तुत गर्दै भारतीय कलाकार । तस्विर : नबिन गुरुङ

राडी चाहिन्छ ?

रुकुमको लुकम गाउँमा परम्परागत रुपमा राडी बुन्दै गरेकी महिला । यहाँका स्थानीयले राडी बुनेर जीवन गुजार्ने गरेका छन् । तस्वीरः कुलदीप न्यौपाने

बाह्रसिंगेको चरन

शुक्लाफाँटा वन्यजन्तु आरक्षमा रहेका बाह्रसिंगे । यहाँ एसिया मै सबैभन्दा धेरै बाह्रसिंगे पाइन्छ । तस्वीरः दीपक उपाध्याय

1
2
3

‘माघ ८ लाई रोक्न’ वैद्यले गरे आम हडतालको प्रस्ताव

देशै अस्तव्यस्त पारेर भए पनि संविधान बन्न नदिइने

१२ पुस, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले आगामी माघ ८ गते संविधान घोषणा हुन नदिने भन्दै देशव्यापी आम हड्तालको प्रस्ताव गरेका छन्...

बामदेवले भने- ज्ञानेन्द्रलाई वीरेन्द्रभन्दा लोकप्रिय हुन भनेको थिएँ

'पृथ्वी नारायायण शाह र महेन्द्र राष्ट्रवादी'

१२ पुस, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले आफूले तत्कालीन राजा ज्ञानेन्द्रलाई वीरेन्द्रभन्दा लोकप्रिय हुन सुझाव दिएको बताएका छन् । दरवार हत्याकाण्डमा वीरेन्द्रको...

केपी ओली र प्रचण्डको स्वभाव मिल्छ:शंकर पोखरेल

बाझ्न पनि सक्ने, मिल्न पनि सक्ने दुबै नेता निर्णायक

१२ पुस, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच पछिल्लो समयमा चलेको बहस र आरोप प्रत्यारोप व्यक्तिगत झगडा हो कि...

देश

रुकुमको सुन्दरता बयान गरीसाध्य छैन (फोटो कथा)

१२ पुस, रुकुमकोट । रुकुम पर्यटकीय सम्भावना भएको जिल्ला हो । तर यसको उचित प्रचार प्रसार हुन सकेको छैन । पुर्वाधारको विकास पनि हुन...

नेपालगञ्जमा कमल थापाको पुत्ला जलाइयो

१२ पुस, नेपालगञ्ज । हिन्दू राष्ट्रका नाममा जनतालाई धोका दिएको र व्यापार गरेको भन्दै नेपालगञ्जमा राप्रपा नेपाल (लावती समूह)का कार्यकर्ताले राप्रपा नेपालका अध्यक्ष कमल...

‘ठूलाबडा’को फेसबुक : कोही जिस्किने, कोही गाई दुहुने !

१२ पुस, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लाल सुदुर पश्चिमका न्यायाधीशलाई ध्यान सिकाउने कार्यक्रममा सहभागी बन्न धनगढी पुगे । त्यहाँ न्यायाधीशले एयरक्राफ्ट म्युजियमको...

प्रहरी नायव निरीक्षक चोरी गर्दागर्दै पक्राउ

१२ पुस, बुटबल । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव निरीक्षक किरणबहादुर रानाभाट चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका छन् । शुक्रबार मध्यरातमा रुपन्देहीको बुटवल...

समाचार

वैद्यको दस्तावेज भन्छ : ‘मानिसको इच्छाले मात्रै क्रान्ति हुँदैन’

१२ पुस, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले मानिसको इच्छाले मात्रै क्रान्ति नहुने निश्कर्ष निकालेका छन् । विगतमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम...

क्रिश्चियनको कार्यक्रममा उपराष्ट्रपतिले भने- म खाँटी हिन्दु हुँ

१२ पुस, काठमाडौ । क्रिश्चियन धर्मावलम्बीहरुको विशेष कार्यक्रममा बोल्दै उपराष्ट्रपति परामानन्द झाले आफू खाँटी हिन्दुवादी भएको बताएका छन् । इसाई धर्मावलम्बीहरुको ठूलो चाड क्रिसमसको...

हिन्दुत्व, क्रिश्चियानिटी र कम्युनिज्म

दार्शनिक बेर्टोल्ड रसेल भन्थे 'मानिसका मस्तिष्कमा उत्पन्न हुने सबै रोचक जिज्ञासाहरुको उत्तर विज्ञानले दिन सक्दैन । त्यसको उत्तर धर्मग्रन्थहरुले दिन खोज्छन् । तर, त्यो...

एमाओवादी यथास्थितिमा कायम रहे पतन निश्चित : डा. भट्टराई

१२ पुस, बनेपा । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले माघ ८ मा संविधान निर्माणका लागि प्रमुख चार पक्षका बीचमा...
अन्तर्वार्ता View ALL

देशले चाहे राजनेता बन्न सक्छु

म साधारण कुरामा विश्वास गर्छु । तर, यो क्षेत्रमा बसेर मेरो साधारण बानी कहिलेकाहीँ फेल खान्छ । मलाई जनतासँग मिलिजुली गरेर अगाडि बढ्न मन लाग्छ, कहिलेकाहीँ यो पनि फेल खान्छ । मलाई कसैले कुरा काट्दैछ भने पनि म उसलाई आफ्नो पक्षमा झुकाउन लागिपर्छु । म अरुलाई धेरै विश्वास पनि गर्छु...
बिज्ञान-प्रबिधिView ALL

सन् २०२० मै कम्प्युटर डाटाका लागि ठाउँ नपुग्ने वैज्ञानिकको चेतावनी

अबको ६ वर्षमै कम्प्युटर बेकामे हुने जोखिम बढेको छ । सन् २०२० मै विश्वमा कम्प्युटर डाटाका लागि ठाउँ अभाव हुने एक डाटा स्टोरेज कम्पनीले चेतावनी दिएको छ । डाटा स्टोरेज कम्पनी सिगेटका अनुसार विश्वमा कम्प्युटर डाटा स्टोरेज क्षमतामा ६ डेटाबाइटले कमी भैसकेको छ । यो भनेको सन् २०१३ मा

कलर्सले भित्रायो नयाँ स्मार्टफोन, औंला प्रयोग नगरी चलाउन सकिने

काठमाडौं । कलर्स मोबाइलले एन्ड्रोइड ४.४ किटक्याट प्रविधिमा आधारित एक्स फ्याक्टर सिरिजको ‘एक्स १२८ म्याजिक’ स्मार्टफोन नेपाली बजारमा बिक्री...

शाओमीको नक्कल गरेपछि हुवावेको बिक्रि ह्वात्तै बढ्यो

आफ्ना उत्पादनको बिक्रि र प्रचारका लागि अनलाइन प्लाटर्फमको प्रयोग गर्ने प्रतिस्पर्धी कम्पनी शाओमीको नक्कल गरेसँगै चीनको हुवावे टेक्नोलोजीले समेत...

भेँडाको सहयोगमा गाउँगाउँमा वाइफाइ !

विश्वका दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा उन्नत स्तरको इन्टरनेटको पहुँच पूराउने सोँचका साथ एकजना बेलायती शोधकर्ताले निकै व्यवहारिक पद्धतिहरुको प्रयोग...
बिचार/ब्लग View ALL

‘समस्या प्रचण्ड र बाबुराममा हैन, कांग्रेस एमालेमा’

अहिलेका प्रमुख तीन शक्ति कांग्रेस, एमाले, एमाओवादी, २०६२/०६३ पछि आएका मधेस केन्दि्रत र जनजाति लगायतका शक्तिहरुले गरेको आन्दोलनको समुच्च...

‘विप्लवमात्रै माओका असली अनुयायी’

आजभन्दा १२० वर्षअघि अर्थात् डिसेम्बर २६, सन् १८९३ मा माओ चिनियाँ धर्तिमा जन्मे । माओ जन्मँदा चीन साम्राज्यवाद र...
 बिजनेस

बैंकहरुले ग्राहकसँग अनावश्यक शुल्क लिन नपाउने

१२ पुस काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब ग्राहकसँग अनावश्कय शुल्क लिन नपाउने भएका छन । राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै अनावश्यक शुल्क लिन नपाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकको निर्देशनसँगै बैंकहरुले एक/दुई किस्ता तिर्न ढिलाइ हुँदा पनि पुरै लगानी रकमबाट पेनाल ब्याज उठाउन नपाउने भएका छन । राष्ट्र बैंकको नयाँ व्यवस्था ...

युवालाई स्वदेशमै रोजगारी : अर्थमन्त्री महत

१२ पुस, काभ्रे । अर्थमन्त्री डा. रामशरण महतले युवाहरुलाई विदेश पलायनबाट रोक्न व्यवसायीक खेतिको लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने बताएका छन् । विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको

उर्लाबारी महोत्सव आजबाट सुरु

१२ पुस, उर्लाबारी । मोरङको उर्लाबारीमा शनिबारबाट उर्लाबारी रिमझिम महोत्सव सुरु भएको छ । उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठले पानसमा बत्ति बालेर महोत्सव उदघाटन गरे । आन्तरिक पर्यटन

एनआरएनले बैदेशिक रोजगार सूचना केन्द्र स्थापना गर्ने

 ११ पुस, काठमाडौं । गैरआवासीय नेपाली संघले बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई गन्तब्य मुलुकबारे सही सूचना उपलब्ध गराउन ‘बैदेशिक रोजगार सूचना केन्द्र’ स्थापना गर्ने भएको छ । बैदेशिक रोजगार प्रर्बद्धन...
 मनोरञ्जन

वालवालिकालाई गीत सुनाएर भुवनको क्रिसमस

काठमाडौं । अभिनेता भुवन केसीले यस वर्षको क्रिसमस अपाङ्गता भएका बालबालिकासँग मनाएका छन् । वाललालिकाको विचमा पुगेका केसीले विभिन्न फिल्मी प्रसंग सुनाएका थिए ।...

जापानी युद्धका कथा अब नेपाली भाषामा

काठमाडौं । दोस्रो विश्वयुद्धपछि जापानी नागरिकले भोगेका पीडा र ब्यथाहरु नेपाली दर्शकले नेपाली भाषामै हेर्न पाउने भएका छन् । जापानी फिल्म निर्देशक ओइखावा योसिहिरोको...

फ्रेस फेस: ऐनामा सबै अंग सेक्सी लाग्छ: सुरविना

सानैबाट कलाकारितामा रुची भएकै कारण चलचित्र नगरीमा आएकी उनी ‘झेली’मा पहिलो पटक अभिनय गरेपछि केही मात्रामा चलचित्र क्षेत्रबाट परिचित भइन् । उनलाई आजसम्म चलचित्र...

सभासदलार्इ रामकृष्ण ढकालले भने–अमेरिकातिरै बसाैं जस्ताे लाग्छ

मन्त्री भन्छन्-'म पनि गायकजस्तै राेयल्टी पीडित हुँ'

संगीत उद्योगमा निजी क्षेत्रको वार्षिक एक अर्ब ३५ करोड रुपैयाँ लगानी भए पनि कलाकारले त्यसको रोयल्टी पाउन नसकेको गुनासो गरेका छन् । बुधबार...

बिगबोसमा सलमानको सट्टा कपिल शर्मा

मुम्बई । चर्चित रियालिटी शो ‘बिग बोस’ मा को प्रस्तोताका रुपमा कपिल शर्मा आउने भएका छन् । शनिवार प्रशारण हुने कार्यक्रममा प्रस्तोताको रुपमा कमेडी...

सलमानको ७, साहरुखको ५ फिल्म सय करोडमाथि

बलिउड बजारमा हिजोआज एक सय करोड भन्दा कम व्यापार गर्ने चलचित्रको चर्चा नै हुन छाडेको छ । सय करोड क्लबलाई अब विस्तारै २ सय...

बिगबोसमा सलमानको सट्टा कपिल शर्मा

मुम्बई । चर्चित रियालिटी शो ‘बिग बोस’ मा को प्रस्तोताका रुपमा कपिल शर्मा आउने भएका छन् । शनिवार प्रशारण हुने कार्यक्रममा प्रस्तोताको रुपमा कमेडी स्टार कपिल शर्मा सहभागी हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।...
साहित्यView ALL

‘कविता जस्तो कवि होस्…भूपिको धन्य होस्’

प्रकृति, प्रेम, राष्ट्रियता र क्रान्तिकारी चेतनालाई साहित्यमा उतार्नेर् कवि भूपी शेरचन र नेपाली आधुनिक कलाका पिता लैनसिंह वाङ्देललाई उहाँहरूको...

रमेश विकल वाङ्मय पुरस्कार रेग्मीलाई

रमेश विकल साहित्य प्रतिष्ठानले ‘रमेश विकल वाङ्मय’ पुरस्कार वरिष्ठ साहित्यकार चूडामणि रेग्मी तथा रमेश विकल-सुशीला समाजसेवा पुरस्कार पवित्र सेवा...
प्रवास

‘बहादुर बहिनी’सँगै रोए कतारबासी नेपाली

१२ पुस, दोहा । 'कस्तो देशमा जन्म लिएछु जस्तो लाग्छ कहिलेकाँही त, जति लडे पनि न्याय नपाउने !' दाजुभाइको हत्यामा संलग्नलाई कारबाहीका लागि लड्नु पर्दा भोगेका पीडालाई सावित्री श्रेष्ठ जतिजति फुकाउँदै थिइन्, सबैभन्दा अगाडि...

बार्सिलोनामा नेपालीहरू पनि क्रिसमसमा रमाउँदै (फोटो फिचरसहित)

बार्सिलोना । इसाई धर्मालम्बीहरुको महान पर्व क्रिसमसको तामझामले स्पेनको बार्सिलोना शहर धपक्क बलेको छ। पर्यकीय शहर बार्सिलोनामा झिलिमिली सजाईएका विद्युतीय बत्तीहरुले छुट्टै रौँनकता छाएको छ ।...

पुरस्कार रकम शोभा परियारको छोरालार्इ सहयोग

स्विजरल्याण्ड । स्विजरल्याण्डमा आयोजित रनिङ शिल्ड भलिबल प्रतियोगितामा आरगाउँ टिमबाट सहभागी भर्इ दोस्रो स्थान हासिल गरी प्राप्त पुरस्कार रकम साउदीअरबमा मृत्युदण्ड पाएकी तनहुँ भिमादकी शोभा परियारको परिवारको पढाइ खर्चका लागि सहयोग गरेका छन् । साउदीअरबमा  मृत्युदण्ड पाएकी तनहुँ भिमादकी शोभा परियारका...
खेलकुद

एक प्लेट मःमःको एक रुपैयाँ क्रिकेटलाई

१२ पुस, धनगढी । पछिल्ला केही वर्षमा नेपालमा क्रिकेट क्रेज बढेको छ । नेपाली क्रिकेटले एकपछि अर्को सफलता हात पार्दा सहयोगीहरु...

रविलाई मिस्टर फिटनेस फस्ट उपाधि

१२ पुस, काठमाडौं । रविजंग थापाले प्रथम मिस्टर फिटनेस फस्ट इन्ट्रा शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । उपाधिसंगै रविले १० हजार नगद, फ्रिज र डिस होम बक्स

जिल्ला लिग फुटबलमा आरसी समुह विजेता

१२ पुस, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी रेडबुल जिल्ला लिग फुटबलमा आरसी एकेडेमी समुह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ । समुह ‘ग’ को सातौं खेलमा आरसीले शिवविहार

विचित्र संसार

भोकाएको सिल र ज्याद्रो अक्टोपसको लडाइँ (फोटो कथा)

दुइ सामु दक जिव सिल र अक्टोपसबीचको भिडन्तका आश्चर्यजनक तस्वीरहरु हेर्दा आङै सिरिंग हुन्छ । खतरनाक सिकारी जन्तु सिलको आहारा बन्नबाट जोगिन विषालु जिव...

घोडामाथि मुखमैथुन गर्नेलाई पशुकरणीको मुद्दा

एक ३० वर्षीय युवकलाई पशु करणीको आरोपमा पक्राउ गरिएको छ । अमेरिकाको विस्कन्सिनस्थित वाउसाउकाका बासिन्दा ज्यारेड क्रेफ्टले घोडामाथि मुखमैथुन गरेको आरोप लागेकेा छ ।...

स्वास्थ्य/जीवनशैली

फर्सी खानुस्, मोटोपना घटाउनुस्

फर्सीलाई गरीबको तरकारी भनेर हेँप्ने गरिन्छ । केही सस्तो चिजको कुरा गर्नुपर्यो भने फर्सीको भाउमा पाइन्छ भनेर हो्ँच्याइन्छ ।...

वैज्ञानिकले छालाबाटै बनाए शुक्रकिट र अण्डा

विशेष प्रकारका प्रजनन कोषबाट सरीरमा शुक्रकिट र अण्डा उत्पादन हुने गर्छ । तर वैज्ञानिकहरुले भने शुक्रकिट र अण्डाको उत्पादन...

News Headlines

SAARC : Kathmandu Declaration 2014 (Full text)

“Deeper Integration for Peace and Prosperity”  The President of the Islamic Republic of Afghanistan His Excellency Mohammad Ashraf  Ghani;...

SAARC Standing Commitee Session Begins

23 November, Kathmandu. The 41st session of the Standing Committee of the SAARC began here today, in the lead...

अन्तराष्ट्रिय समाचार

पेशावर आक्रमणका योजनाकार मारिए

११ पुस, काठमाडौं । पेशावर स्कुल आक्रमणका योजनाकार मानिएका पाकिस्तानी तालिबान कमाण्डर मारिएका छन् । सद्दाम नाम गरिएका उनी...

रघुवर दास झारखण्डको मुख्यमन्त्री बन्ने

११ पुस, काठमाडौं । भारतीय जनता पार्टीको विधायक दलको बैठकले झारखण्डको मुख्यमन्त्रीका रुपमा रघुवर दासको नाम अनुमोदन गरेको छ...
हाम्रो नेपाल राम्रो नेपालView ALL
Latest VideoView ALL