OnlineKhabar.com

यही हो मेरो कोसेली

संसदमा बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्री रामशरण महत बजेट ब्रिफकेस देखाउँदै । तस्वीरः अनलाइनखबर

ल सुरू भो है

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु गर्दै । राखेप कभर्ड हलमा मतगणना भइरहेकोछ । तस्वीरः श्रीधर पौडेल अनलाइनखबर

आदिकविको सम्झना

भानु जयन्तीको अवसरमा काठमाडौको रत्नपार्कस्थित दरबार हार्इ स्कुलको परिसरमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरे । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

कुरो सुन्नुस्

भानु जयन्तीको अवसरमा काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री बामदेव गौतम र राष्ट्रकवि माधवप्रसाद घिमिरे कुराकानी गर्दै। तस्वीर : अनलाइनखबर

1
2
3
4

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा बुद्धिप्रसाद आचार्य नियुक्त

२९ असार, काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा बुद्धिप्रसाद आचार्य नियुक्त भएका छन् । यसअघिका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईलाई दिइएको ६ महिने म्याद सकिएपछि संचार मन्त्रालयले...

तलब १० प्रतिशत बढ्यो, कर्मचारीको चित्त बुझेन

पोशाक र भ्रमण भत्तामा वृद्धि, महंगी भत्ता यथावत

२९ असार, काठमाडौं । सरकारले बजेट भाषणमार्फत कर्मचारीको तलब १० प्रतिशतले वृद्धिको घोषणा गरेको छ । तर, सत्तारुढ कांग्रेस र एमालेकै कर्मचारी संगठनहरुले असन्तुष्टि...

सरकारले ल्यायो ६ खर्ब १८ अर्बको बजेट

राजस्वबाट ४ खर्ब, वैदेशिक अनुदानबाट ७३ अर्ब जुटाइने

२९ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ६ खर्ब १८ अर्ब १० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालु खर्चतर्फ...

देश

वीर अस्पतालमा भीआपीको उपचारका लागि छुट्टै वार्ड

२९ असार, काठमाडौं । सरकारले राष्ट्रप्रमुख, सरकारप्रमुखसहित विशिष्ट व्यक्तिहरूका लागि वीर अस्पतालमा सुविधा सम्पन्न वार्ड बनाउने घोषणा गरेको छ । आइतबार संसदमा आगामी आर्थिक...

वायुसेवा निगममा ५ वर्षमा २२ जहाज पुर्‍याइने

२९ असार, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा आगामी ५ वर्षभित्र २२ वटा जहाज पुर्‍याइने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक...

एमाले चुनाव : केपी ओलीको प्यानल १२ पदाधिकारीमा अगाडि

२९ असार, काठमाडौं । नेकपा एमालेमा जारी भएको मतगणनाको प्रारम्भिक नतिजामा १४ पदाधिकारीमध्ये अध्यक्ष सहित १२ पदाधिकारीमा ओली पक्षले अग्रता लिएको छ । जम्मा...

सिन्धुपाल्चोकमा घर भत्किँदा ६ को मृत्यु

२९ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा घर भत्किँदा एकै परिवारका तीनसहित ६ जनाको मृत्यु भएको छ । शनिबार रातिदेखि लगातार पानी परेपछि घर भत्किँदा पिपलडाँडा-२...

समाचार

पूरा होला त ६ प्रतिशतको आर्थिक वृद्धिको सरकारी लक्ष्य ?

२९ असार काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (२०७१/०७२) मा ६ प्रतिशतको आर्थिक वृद्धि र ८ प्रतिशतको मुल्य वृद्धि (मुद्रा स्फिति)को प्रक्षेपण गरेको छ...

पाँच करोड माग्ने सभासदलाई १ करोड दिने घोषणा

२९ असार, काठमाडौं । सरकारले प्रत्येक निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तरगत १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । सभासदहरुले निर्वाचन क्षेत्रलाई ५/५...

ब्रिफकेस फोर्ने पूर्वसभासद भन्छन्- त्यो ठीक गरियो !

२९ असार, काठमाडौं । पहिलो संविधानसभामा एमाले नेतृत्वको सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डे बजेट भाषण गर्न संसदमा प्रवेश गर्नासाथ उनको ब्रिफकेस खोसेर फुटाइयो । त्यसरी...

एमाले मतगणनास्थलमा कसिकसाउ

२९ असार, काठमाडौं । एमाले नेतृत्व निर्वाचनको मतगणना चलिरहेको बेला मत परिणामको गलत अफबाह फैलिएपछि एमालेको निर्वाचन आयोगले कडाइ गरेको छ । मतगणनास्थलमा रहेका...
अन्तर्वार्ता View ALL

खुलेआम जातीय नारा नलगाउँदा साइँलाले चुनाव हार्‍यो

कांग्रेस र एमालेका नेताहरुलाई हाम्रो प्रश्न के हुन्छ भने ०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गर्नुअगाडि मधेसीहरु नेपालमा थिए कि थिएनन् ? आदिवासी जनजाति भन्ने थियो कि थिएन ? ब्राह्मण क्षेत्री र दलितहरु नेपालमा थिए कि थिएनन् भन्ने प्रश्न उठ्छ । उहाँहरुले त दमन गरेर राख्नुभएको थियो ।...
बिज्ञान-प्रबिधिView ALL

बाबुआमा इन्टरनेट अम्मली बन्दा दुइ महिने छोरीले ज्यान गुमाइन्

विश्वको सबैभन्दा ठूलो समस्याको रुपमा मानिएको इन्टरनेटको लत केही दक्षिण कोरियालीहरुको लागि घातक तथा निकै चिन्ताजनक विषय बनेको छ । सन् १९९० को सुरुमा कोरिया सरकारले देशमा इन्टरनेटको तिब्र विस्तारका लागि नीति लागु गर्यो र ब्रोडब्याण्ड पूर्वाधार निर्माणमा भारी लगानी समेत गर्यो । तर सरकारको यस्तो लगानी अहिले धेरै

यस्तो हुनेछ आइफोन-सिक्स (फोटोफिचर सहित)

एप्पलको नयाँ सस्करणको आइफोन ६ यहीँ वर्ष बजारमा आउने भएसँगै यसका फिचर्सका विषयमा विभिन्न खाले अनुमान भैरहेका छन् ।...

९९ दिनसम्म फेसबुक-उपवास !!

हामी धार्मिक आस्थाका आधारमा विभिन्न खाले उपवास बस्छौँ । हामीले खाना त्याग्न सक्छौँ, तर प्रविधि त्याग्न भने निकै मुस्किल...

यसकारण खतरामा छ सामसुङको मोबाइल बिजनेस

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले सोमवार सार्वजनिक गरेको कम्पनीको वित्तिय प्रतिवेदन आशा गरिएभन्दा खराब थियो, निकै खराब । सामसुङले...
बिचार/ब्लग View ALL

के तपार्इलार्इ बिर्सने रोग लागेको छ ?

देमेन्सिआ भन्ने शब्द ल्याटिन भाषाबाट आएको हो । ल्याटिन भाषामा यसलाई डे मिन्टस भनिन्छ । डेको अर्थ अलग र...

साउदीको नेपाली दूतावास र नेपालीको दु:ख

साउदी अरेबियाबाट चार महिनामा नेपाली कामदारको शव नेपाल पुग्दा खुशीले राजदूतज्यूलाई खुल्ला दिलले धन्यवाद दिएको पनि देखें । उता...

मेस्सीलाई म्याराडोनाको विशेष सन्देशः जर्मनीविरुद्ध दुई गोल गर

अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाले विश्वकपको उपाधि भिडन्तअघि लिओनल मेस्सीलाई विशेष सन्देश पठाएका छन् । विश्वकप सम्वन्धी आफ्नो टेलिभिजन कार्यक्रममार्फत मेस्सीलाई पठाएको सन्देशमा म्याराडोनाले फाइनलमा दुई गोल गर्न आग्रह गरेका छन् । 'आइतबार तिम्रो खेल हुँदैछ । तिमी आफ्नो टिमलाई...

गोलपछि मेस्सी किन हात हावामा फैलाउँछन् ? (रोचक १५ प्रशंगसहित)

विश्वकप फुटबलको उपाधि जिते पनि नजिते पनि लिओनल मेस्सी सफल फुटबल स्टार हुन् । क्लबका लागि सबै उपाधि जितिसकेका उनी देशका

फुटबलको राजा को बन्ला : अर्जेन्टिना कि जर्मनी ?

जर्मनी दक्षिण अमेरिकामा विश्वकप जित्ने पहिलो युरोपेली देश बन्नुका साथै छातिमा चौथो तारा थप्न आतुर छ । तर, उत्कृष्ट फुटबलर लिओनल
 बिजनेस

सरकारले ल्यायो ६ खर्ब १८ अर्बको बजेट

२९ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ६ खर्ब १८ अर्ब १० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालु खर्चतर्फ ३ खर्ब ९८ अर्ब ९५ करोड ११ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ । पूँजीगत खर्चतर्फ १ खर्ब ६६ अर्ब ७५ करोड ८५ लाख ४२ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब २ अर्ब ३९ करोड ३७ लाख ६३...

१३ अंकले बढ्यो नेप्से

२९ असार काठमाडौं । साताको पहिलो दिन १३ अंकले बढ्दै नेप्से परिसूचक १०३६ अंकमा पुगेको छ । अपरान्ह ४ बजे बजेट आउने भएपछि नेप्से बढेको हो । बजेटले पुँजी

कामना विकास बैंक र ओम फाइनान्स मर्जर हुने

 २९ असार काठमाडैं । पोखरामा प्रधान कार्यालय रहेका कामना विकास बैंक लिमिटेड र ओम फाईनान्स लिमिटेडले मर्जरमा जानको लागि सैदान्तिक सहमति गरेका छन् । सहमतिपत्रमा कामनाका अध्यक्ष राजेन्द्रनिधी कोईराला

एघार महिनामा साढे ५ खर्ब नाघ्यो व्यापार घाटा, पेट्रोलियम आयात १२३ अर्ब

२९ असार, काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ६७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । जुन घाटा अघिल्लो वर्षको यसै अवधिको तुलनामा...
 मनोरञ्जन

प्रकृतीलाई ‘आई लभ यू’ भन्न नसक्दा(भिडियो)

उसो त ‘होस्टेल’ डेब्यू हिरोइन प्रकृती श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छिन् । तर उनलाई मोडल पल शाहले ‘आई लभ यू’ भन्न सकेनन् । नितिन...

‘कमेडी नाइट्स’मा फर्किइन् ‘गुत्थी’

भारतको सबैभन्दा चर्चि शो ‘कमेडी नाइट्स विथ कपिल’मा कलाकार सुनिल ग्रोवर फर्किएका छन् । ‘गुत्थी’ पात्रको भूमिका गरेर एकाएक चर्चामा आएका सुनिल, कपिल र...

स्रोतालाई धन्यवाद, म हराएको छैन : नवीन के भट्टराई (भिडियो)

'लोडसेडिङ बाहेक म्युजिकमा परिवर्तन भएको छैन'

'मैले एउटा एल्बम निकाल्न ६ बर्ष लगाएँ । यसैले पनि धेरैलाई नवीन के हराएको जस्तो भान भएको होला । तर, नेपालको राजनीतिक अवस्था, लोडसेडिङले...

भुवन केसी काठमाण्डौबाट चुनाव लड्ने तयारीमा, राजेश हमालको नाम कांग्रेसको सूचिमा

मंसिर ४ गते यदि संविधानसभाको चुनाव भैहाल्यो भने धेरै नेपाली कलाकारको परिचय फेरिने देखिएको छ । चुनावमा हारेका खण्डमा हरुवा कलाकार त जितेको खण्डमा...

‘कमेडी नाइट्स’मा फर्किइन् ‘गुत्थी’

भारतको सबैभन्दा चर्चि शो ‘कमेडी नाइट्स विथ कपिल’मा कलाकार सुनिल ग्रोवर फर्किएका छन् । ‘गुत्थी’ पात्रको भूमिका गरेर एकाएक चर्चामा आएका सुनिल, कपिल र...

रानी भन्छिन्– म छिटै आमा बन्न चाहान्छु

तीन बर्षको टेटिङपश्चात यसै बर्ष निर्माता आदित्य चोपडासँग बिबाह बन्धनमा बाँधिएका नायिका रानी मुखर्जीले आफु छिटै आमा बन्न चाहेको बताएकी छिन् । ‘ हो...

गरिमालाई थपिएको चुनौती, फिल्म चल्ने कि नायिका ?

सफलताले मानिसलाई चुनौती थपिदिन्छ । नायिका गरिमा पन्त अहिले यस्तै शिखरमा छिन् । ‘सार्क फिल्म फेस्टिभल’मा उत्कृष्ट नायिकाको अवार्ड जितेपछि हराएकी गरिमा एकाएक जुरमुराइन् । गरिमा जुरमुराउँदै गर्दा कतिपय चल्तीका नायिकालाई थ्रेट पनि बनिरहेको...