खुल्ला भयो विश्वकै उचाइँको झोलुंगे पुल (फोटोफिचर सहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

खुल्ला भयो विश्वकै उचाइँको झोलुंगे पुल (फोटोफिचर सहित)

साहसिक पैदल यात्रीहरुको लागि विश्वकै सबैभन्दा उचाइमा रहेको झोलुंगे पुल खुल्ला भएको छ । स्विजरल्याण्डको अल्पस हिमाल क्षेत्रमा समुद्र सतहभन्दा ९ हजार फिट उचाइमा बनेको झोलुंगे पुल पाँच महिना लगाएर निर्माण गरिएको हो । यो पुल बनाउन १४ करोड १८ लाख रुपैयाँ भन्दा बढि खर्च भएको थियो ।

टाइटलिस क्लिफ वाक नाम दिइएको उक्त झोलुंगे पुल हिमनदी माथि बनाइएको छ । यो पुलको लम्बाई ३३० फिट लामो र ३ फिट चौडा छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु