९० प्रतिशत बेलायती महिलाले हेर्छन् पोर्न फिल्म :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

९० प्रतिशत बेलायती महिलाले हेर्छन् पोर्न फिल्म

एक अध्ययनले हरेक १० जनामा ९ जना बेलायती महिलाले पोर्न फिल्म हेर्ने गरेको देखाएको छ ।

साथै अध्ययनले एक तिहाइ महिलाले पोर्न फिल्म हेरेरै आफ्नो यौन जिवनमा सुधार ल्याउने गरेको समेत तथ्य पत्ता लगाएको छ ।

अध्ययन अनुसार अनलाइन मार्फत अश्लील सामाग्री हेर्ने महिलाहरुको संख्या उच्च छ र ३७ प्रतिशत महिलाहरुले विभिन्न अश्लील साइटहरु खोलेर त्यसमा रहेका अश्लील तस्वीर तथा भिडियो हेर्ने गरेका छन् । २ प्रतिशत महिलाहरुले त कार्यालयमै यस्ता पोर्न सामाग्री इन्टरनेटमा हेर्ने गरेको अध्ययनको निष्कर्ष छ ।

अध्ययनमा समावेश गरिएका हरेक १० मा ४ महिलाले आफुलाई नांगा महिलाका तस्वीर हेर्न रुची जाग्ने बताए भने १० मा ३ जना महिलाले केटी केटी बीच हुने यौनक्रिडाका सामाग्री हेर्न मन पराउने जवाफ दिए । नौ प्रतिशत महिलाले आफुले आफ्नो पार्टनरसँग पोर्न फिल्म हेरेर सोही अनुुरुपको यौनक्रिडाको सिको गर्ने गरेको बताए ।

अध्ययन अनुसार झण्डै आधाजसो महिलाले आफुले आफ्नो पि्रयजनलाई इन्टरनेट मार्फत विभिन्न सेक्सी तस्वीर पठाएको बताए भने १६ प्रतिशतले आफु वेबक्याममा नांगिएको खुलासा गरे ।

One Comment on “९० प्रतिशत बेलायती महिलाले हेर्छन् पोर्न फिल्म”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु