इतिहादले कोरल इकोनोमी क्लासमा प्रोमोशलन दर ल्याउँदै :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

इतिहादले कोरल इकोनोमी क्लासमा प्रोमोशलन दर ल्याउँदै

४ पुस, काठमाण्डौ । युनाइटेड अरब इमिरेटस्को राष्ट्र ध्वजावाहक इतिहाद एयरवेजले कोरल इकोनोमी क्लास टिकटमा प्रोमोशनल फेयर ल्याएको छ । एयरवेजले प्रामोशनल दर, टिकट बुकिङ १८ देखि ३१ डिसेम्बरसम्म तोकिको छ भने यात्रा १५ जनवरी देखि ३१ मार्च सम्मलाई हुनेछ ।

इतिहाद एयरवेजमार्फत काठमाडौंबाट विश्वका विभिन्न ठाउँहरू जाने यात्रीहरूलाई विश्वस्तरिय आरामदायी यात्राको सुविधा लिने सुनौलो मौका दिने छ । इतिहादको अवार्ड जित्न सफल क्वीजिन र सेवाहरूको मजा लिने अवसर केवल छोटो समयका लागि रहेको छ । काठमाडौंबाट विश्वका १३ गन्तव्यका लागि यस्तो स्किम रहेको छ ।

 

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु