ओबामा दोस्रो पटक टाइम वर्ष व्यक्ति घोषणा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

ओबामा दोस्रो पटक टाइम वर्ष व्यक्ति घोषणा

४ पुस, काठमाडौं । अमेरिकी पत्रिका टाइमले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई टाइम वर्ष व्यक्ति घोषणा गरेको छ ।

अनलाइन भोटिङमा उत्तर कोरियाका नेता किम जोन उनले सर्बाधिक भोट पाएपनि टाइमले बुधबार ओबामालाई पर्सन अफ दि इयर २०१२ घोषणा गरेको छ ।

दोस्रो पटक पर्सन अफ दि इयर बन्ने क्रममा ओबामाले इजिप्टका राष्ट्रपति मोहम्मद मुर्सी, एप्पलका सीआईओ टिम कुक, पाकिस्तानी किशोरी मलाला लगायतलाई पछि पार्नुभयो ।

सन् २०११ मा पनि टाइमले ओबामालाई नै पर्सन अफ दि इयर घोषणा गरेको थियो ।

 

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु