चिलले मान्छेको बच्चा टिपेर लग्यो ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

चिलले मान्छेको बच्चा टिपेर लग्यो !

चिलले कुखुराको चल्ला टिपेको त हामीले सुन्दै र देख्दै आएका हौं । तर, मान्छेको बच्चालाई नै टिपेर लग्यो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

क्यानडाको एक सार्बजनिक पार्कमा यस्तै घटना भएको छ । आकासमा उड्दै गएको गोल्डेन चिलले पार्कमा खेलिरहेको बच्चालाई आफ्नो पन्जाले समाएर लग्यो । 

केही उचाईसम्म पुगेपछि छेउमै रहेका व्यक्तिहरुले चिललाई धपाउने कोशिश गरे र बच्चाको तौलका कारण चिलको पन्जाबाट फुत्कियो । यस घटनामा बच्चालाई कुनै गम्भीर चोट भने नलागेको बताइएको छ ।

चिल्लले बच्चालाई टिपेर लगेको भिडियो अहिले यू ट्यूवमा चर्चामा छ । धेरैले भने यसको सत्यतामाथि प्रश्न उठाएका छन ।

भिडियो पनि हेर्नुहोस्

4 Comments on “चिलले मान्छेको बच्चा टिपेर लग्यो !”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु