५ पुस, काठमाडौं । इङ्ग्लिस क्लब म्यानचेष्टर युनाइटेड र स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मै भिड्ने भएका छन् ।
बिहीबार सार्वजनिक ड्रमा युनाइटडले रियल मड्रिड प्रतिद्वन्द्वी पाएको हो । अब सन् २००९ मा रियल मड्रिड गएका क्रिष्टियानो रोनाल्डो आफ्नो पूर्वक्लबबिरुद्ध वर्ड ट्राफडमा उत्रने भएका छन् ।
रियल र म्यान यु सन् २००२/३ को सिजनपछि पहिलो पटक भेड्न लागेका हुन् । उक्त भेटमा रियल समग्रमा ६-५ गोलले विजयी भएको थियो ।
चार पटकको विजेता बार्सिलोनाले सात पटकको विजेता एसीमिलान प्रतिद्वन्द्वी पाएको छ । भने पेरिस सेन्ट जर्मेनले च्भ्यालेन्सिया, युभेन्टसले सेल्टिक तथा आर्सनलले बायैन म्युनिखसँग खेल्नेछ ।
यस्तै क्वाटर फाइनल प्रवेशका लागि बुरोसिया डर्टमुण्डले साल्केसँग खेल्नेछ भने पोर्टा र मालागा तथा सेल्टिक र गालाटासरे भिड्ने भएका छन् ।
Sala kukur harulai karwai garera nangai sadak ma ghisarnu parne, sarwwa partham tasko afantako chauma, ani publice ko aghadi. Nepal sarkar ahile samma kina suti raheko cha. Yaso na garnale aune future ma pani barambar asto parkar ko gatne dorinu sakcha. Tas karan sakth bhanda sakth karwai garnu parcha tiyo kukur haru lai. Thanks
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]