के पुरुषहरु महिलाको तुलनामा बढि अविवेकी हुन्छन् ? यस्ता धेरै प्रश्नहरु छन् जो यौनको प्रसँगमा प्राय उठ्ने गर्छन् । वास्तवमा यौनको विषयमा पुरुषहरु महिलाभन्दा निकै अविवेकी हुने र हतारमा निर्णय गरी फुर्सदमा पछुताउने किसिमका हुने विभिन्न अध्ययनहरुले पनि देखाएका छन् ।
अमेरिकाको ओहियो विश्वविद्यालयका १६३ जना छात्रा र १२० जना छात्रहरुमा गरिएको अध्ययनले पनि पुरुषहरु यौनको विषयमा निकै भोगी हुने र हरेक सात सेकेण्डमा यौनका विषयमा सोँच्ने गरेको तथ्यको खुलासा भएको छ । यस अनुसार हरेक दिन सुतेर बाँकी रहेको १६ घण्टामा पुरुषले ८ हजार पटक सेक्सका विषयमा दिमाग खेलाउँछ ।
अध्ययनले के पनि देखाएको छ भने पुरुषहरु सेक्सका मामिलामा जतिधेरै सोँच्छन् उतिधेरै धोकेवाज वा कृतघ्न पनि हुन्छन् । आफ्नो पार्टनरसँग सेक्स गरिरहेको बेला धेरै पुरुषहरु कुनै सुन्दरी युवती वा सेक्सी सेलिब्रेटीको कल्पना गरिरहेका हुन्छन् ।
अध्ययन ४ प्रतिशत पुरुष भने यस्ता हुन्छन् जो महिनादिनमा एक दुइ पटक मात्र सेक्सको बारेमा सोँच्छन् ।
अन्य काम कुन बेला गर्छन त ? हद भयो यो त. फ्रायडवादी चिंतनले ग्रस्त मानसिकताले यो नतीजा निकालेको होला.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Ydi purus, rojgari vayako va, jaha samma sex tira shoc laudaina theyo hola(nepal ko sandarvama)
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]