६ पुस, काठमाडौं । सरकारले राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमण स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ८ गतेबाट सुरु हुने राष्ट्रपतिको पाँच दिने भारत भ्रमण अनुमोदन गरेको हो । राष्ट्रपति बनारस हिन्दू विश्वविद्यालयको कार्यक्रममा भाग लिन भारत जान लाग्नुभएको हो ।
भ्रमणमा राष्ट्रपतिका छोरी अनिता यादव, छोरा चन्द्रमोहन, बुहारी रेश्मी र नाति नमनसमेत जान पाउने भएका छन् । टोलीमा सिँचाइमन्त्री महेन्द्र यादव पनि रहनुभएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले बताउनुभयो ।
उन्नाइस सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवलगायत हुनुहुन्छ । राष्ट्रपतिका छोरा, बुहारी र नाति वाराणसीबाटै र्फकने कार्यक्रम छ भने १९ सदस्यीय टोली दिल्ली पुगेर र्फकने कार्यक्रम छ ।
lutaa ho lutaa.. afno bau ko jane hoina.. jati jana lage ni k…
Well-loved. Like or Dislike:
26
3
[जवाफ फर्काउनुहोस्]
Aba paiya pachi ta lut nai paro ne pahila mantri huda pani gara kai ho ……….akhari post farak bhaya pani mancha ta tahi nai ho ani k garnu……….
Like or Dislike:
12
3
[जवाफ फर्काउनुहोस्]
yastai ho yahako chalan.
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
Laga bhai laga paxi mauka aaune ho ki nai haat pareko belama desh lutna timi kina paxi parxau
Like or Dislike:
7
3
[जवाफ फर्काउनुहोस्]
राष्ट्रपति भनेको राजा नै हो. राजा फेरन गार्हो हुन्छ. निश्चित अवधि पछि राष्ट्रपति फेरिन्छ. विश्वमा जहां सुकैको राष्ट्रपतिले परिवारका सदस्य ले जान पाऊंछ. परिवार मानिसको एक्सटेंसन हो, परिवार साथ हुंदा मानिस बढ़ी विश्वसनीय देखिन्छ.
Like or Dislike:
10
5
[जवाफ फर्काउनुहोस्]
Nepal kei baijet.
Free ma ghuma .
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
अरूलाई देशभक्ति रास्ट्रियता सहमतिको नारा दिंदै हिडौ अनि आफू चाहिं लूट को धन मा फूपू को श्राद्ध गरौं! आफ्नै हनुमानहरूले समेत न गैबक्सियोस सरकार भन्दा भन्दै मालिकको चाकरीमा जानै पर्ने कस्तो वाध्यता !! बर्षमा दुई पटक ! यी संच्चिक्कै नेपाल कै राष्ट्रपति हुन् कि भारतीय दूतावासका कर्मचारी ?? थुक्क !! अनि यिनलाई दिल्लीमा स्वागत गर्ने चाहिं परराष्ट्र मन्त्रालय को चप्राशी आउने होला ! त्यति हुँदा पनि दङ्ग पर्नेछन !
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
rambaran yadap ko ragat lematrai desh ko sambidhan lekhna saphal sangket chha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
vhaisi pani lage huni .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]