६ पुस, उदयपुर । नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले दलहरुबीच जारी वार्ताले निकास नदिने बताउनु भएको छ ।
गाईघाटमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गजुरेलले भट्टराई र मधेसवादी दलहरुले सत्ता कुनै पनि हालतमा छाड्न नचाहेको कारण देशमा अहिले सबैभन्दा महासंकट आएको बताउनुभयो । उहाँले भन्नुभयो-’अहिले राष्ट्रपतिले सत्ताधारी दललगायतलाई मात्र वार्तामा बोलाएर राजनीतिक निकास निकाल्ने गरेको प्रयास गोरु दुहेर दूध निकाल्नु जस्तै हो ।’
चार दलले गर्ने सम्झौता आफूहरुलाई मान्य नहुने भन्दै उहाँले अबको राजनीतिक निकास गोलमेच सम्मेलनबाट खोज्नु पर्ने बताउनु भयो ।
उपाध्यक्ष गजुरेलले आफूहरु तत्काल सशस्त्र जनयुद्धमा नजाने तर, समस्याम समाधान नभए अन्तिम विकल्पको रूपमा हतियार उठाउन बाध्य हुने चेतावनी दिनुभयो ।
जाऊ तिमीहरु युद्ध मा जाऊ / कांग्रेस एमाले बनारस जाञ्छन / देश यो भन्दा नराम्रो पक्कै बन्दैन /
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
अब नेपालमा हतियार उठाउनु भनेको आफै मासिने बाटो खन्नु जस्तै हो ,यती बुझी राख गजुरेल काका /
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
badhi tigdam lagaudaa lagaudai maa kapal ta phule phule aba jharna pani thalechhan
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Gajurel kaka tapai khali hatiyar ko matra kura garnu huncha tara hatiyar uthayra kahele pani deshma santi audaina baru tapai haru chito milnu parcha ani matra kehe samvab hola natra sadai vari nai astai ho kate.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
K k na garchu bhani parti fhutayera hide(pahad khoda nikla chuwa)bhayo sashthapanle liyeko bato hidnu thiyota kina party fhutayeko?karantilai kamjor banaun gaddarharu ho timiharunai hau nawa sangshodhabadi
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
आफु चाही अर्कै ड्याङ्ग्को मूला हुँ जस्तो लाग्छ कि क्या हो गजुरेल बाबु ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Sale hatayara ra balatkari , kura thulo garcha … yo deshbata timiharu jasto sugurharu lai kalomoso dalera bahira patayepachi matrai samsya samdhan huncha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]