६ पुस काठमाडौं । साउदी अरबबाट नेपाल र्फकने क्रममा प्रहरी र अध्यागमन कर्मचारीबाटै लुटिएकी युवतीले अझैसम्म आफूबाट लुटिएको लाखौं रकम फिर्ता पाएकी छैनन् । रकम लुट्ने भनिएका प्रहरी र कर्मचारी यतिबेला प्रहरीकै नियन्त्रणमा छन् । लुटिएको रकम भागवण्डा गरेका भनिएका अध्यागमनका ठूला कर्मचारीलाई भने अहिलेसम्म कारवाही भएको छैन ।
हनुमानढोकाका एसपीले वयानका लागि पत्रसहित गृहमन्त्रालय पठाएका पीडितका आफन्तलाई गृहमन्त्रालयका सहसचिव भोलाप्रसाद शिवाकोटीले पीएमार्फत् हप्कीदप्की गरेर वयानै नलिई फिर्ता पठाएको गुनासो पीडित पक्षले गरेको छ ।
मंसिरको पहिलो साता एयरपोर्टबाटै लुटिएकी ती युवती यतिबेला आफ्नो लुटिएको धन फिर्ता गराउन काठमाडौंमा दौडधूप गरिरहेकी छन् । तर, नेपालमा न्याय ढीलो पाइन्छ भन्ने मान्यतालाई चरितार्थ गर्दै प्रहरीले अहिलेसम्म उनलाई कर्मचारीबाट लुटिएको धन फिर्ता दिएको छैन । प्रहरी पर्शुराम बस्नेतको बलात्कारमा परेको बताउने युवतीको पेटमा तीन हप्ताको गर्भ रहेको डाक्टरी रिपोर्ट आएपछि त्यसलाई फाल्ने कि राख्ने भन्नेमा पनि उनी अलमलमा परेकी छन् ।
‘मैले अहिलेसम्म पैसा र सामान केही पनि फिर्ता पाएकी छैन ।’- पीडित युवतीले शुक्रबार अनलाइनखबरसित भनिन् । मसँग भएको ९ हजार ३ सय साउदी रियल लुटेकोमा अहिलेसम्म मैले फिर्ता पाएकी छैन । अध्यागमनका नायब सुब्बा सोमनाथ खनालले ३९ सय मात्रै लगेको हो भन्दै फिर्ता दिन खोजेका थिए, मैले मेरो सबै रकम चाहिन्छ भनेकी छु ।’ पीडितको थप गुनासो गर्दै भनिन्- ‘प्रहरी पर्शुराम बस्नेतले मैलेमात्रै खाएको होइन, माथिका हाकिमलाई पनि दिएको छ भनेर भोजपुरमै फोन गरेर आधा रकममात्रै भए पनि लिन आइज भनेर मलाई बोलाएका हुन् । तर, उनीहरु दाजुको सहायताले पक्राउ परेपछि प्रहरीले अहिलेसम्म मलाई पैसा फिर्ता गराएको छैन ।’
तीन वर्षपछि नेपाल आएकी युवतीको पासपोर्टमा नाम फरक परेपछि प्रहरी पर्शुराम बस्नेतले साथमा रहेको ९ हजार ३ सय रियलका साथै सामानसमेत आफैंले राखेर गंगबुस्थित एक होटलमा लगी जबर्जस्ती करणी गरेको आरोप लगाउँदै युवतीले हनुमानढोकामा उजुरी दिएकी छन् । यो घटनामा अध्यागमनका कर्मचारी सोमनाथ खनाल र प्रहरी पर्शुराम बस्नेत पक्राउ परिसकेका छन् भने अध्यागमनका अधिकारी टीका पोख्रेल र रामप्रसाद कोइराला पनि छानविनको दायरामा तानिएका छन् ।
Yesta manche lai ta mare deya pani hunchha.Nepal ko kanun Dayba le janun bhane ta ukhanai chha.
Well-loved. Like or Dislike:
54
1
[जवाफ फर्काउनुहोस्]
santosh Reply: December 21st, 2012 at 2:26 pm
Yubatiko paisa turunta byaj sahit firta garera , Jo Jo doshi ho sabailai mrityu dandako sajaye dinu ramro hola. Arukarmachariharu jo yesto manasthitile grastha chhan tiniharulai pani patha banthyo ki! jay nepal!
Like or Dislike:
17
0
[जवाफ फर्काउनुहोस्]
subba lama Reply: December 21st, 2012 at 2:41 pm
testo bebhar garne naplko kukur karmachare,policelai nokarebata nelambet garera thunama rakhnupar6…..ra tyo balatjar garne kukur nepal prahare ko sampate jafat gare pedetlai chhetypurte sahet denu par6,.. ani matra kukur police ra chor karmachareko demagma yad aau6
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
gp Reply: December 21st, 2012 at 2:50 pm
bicha bato ma fasi dinu par6 yasta man6e haru lai…………so it sud be lesson to all….
Like or Dislike:
8
1
[जवाफ फर्काउनुहोस्]
yo mancha ko nam ma kalanka ho!
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
Mahesh Gurung wrote on 21 December, 2012, 10:35
Sala kukur harulai karwai garera nangai sadak ma ghisarnu parne, sarwwa partham tasko afantako chauma, ani publice ko aghadi. Nepal sarkar ahile samma kina suti raheko cha. Yaso na garnale aune future ma pani barambar asto parkar ko gatne dorinu sakcha. Tas karan sakth bhanda sakth karwai garnu parcha tiyo kukur haru lai. Thanks
Like or Dislike:
15
0
[जवाफ फर्काउनुहोस्]
yi pashuramharuko mukha thukna paye ni hunthyo.
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
हेर्दै ड़ाका जस्तो छ , यो पर्शुराम भन्ने मान्छे सबै नराम्रो काम गर्ने मात्रै हुन्छन् कि क्या हो ????
Well-loved. Like or Dislike:
33
0
[जवाफ फर्काउनुहोस्]
yesta khata police lai pani soon barkhhata garnu parcha
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
shoot to them.
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
यस्ता कुकुरहरुलाई के गर्ने होला ??हरे हरे !! तिम्र सत्य न्यास हुन । एउटा चेली के कति दुक्खले कमाएर ल्याएको हो भनि झन् ज्यान धन को रक्छेक होलान भन्दा लुटेर एस्तो पनि गर्ने ?? तुरुन्त कारबाही हुनु पर्छ ।
Like or Dislike:
19
0
[जवाफ फर्काउनुहोस्]
साउदी अरबबाट फकेर्की भोजपुरकी अवला युवतिलाई लुटपाट गर्ने र बलत्कार गर्ने कार्यको प्रमुख नाईके टेकराज (टिका) पोख्रेल एनेकपा माओवादीको कर्मचरी संगठनको नेता पनि हो भन्ने छ , यदि यो माओवादी निकट कर्मचारीको नेता हो भने पार्टिले किन कारवाही गरेको छैन ?????? नेपाल अध्यागमनमा शाखा अधिकृत पदमा रहेको टिका पोख्रेल एनेकपा माओवादी कर्मचारी संगठनको नेता हुदैमा उसलाई जोगाउन खोजीएको भन्ने समाचार आएको छ …..अपराधी जुन सुकै पार्टिको भए पनि कडा भन्दा कडा कारवाहीको भागिदार हुनै पर्छ…राजनीतिक शक्तिको आडमा उन्मुक्ति दिइनु हुदैन…..
Well-loved. Like or Dislike:
68
2
[जवाफ फर्काउनुहोस्]
krishna Reply: December 21st, 2012 at 3:04 pm
Dilli ji, Nepal ma Maobadi ko 7 khat maf hun6 thaha 6ain?????????
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
yesta papilai ta hat katidiye uttam hun6 ki kaso?
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
yo parsuram bhanneko aakha nikalera chil lai khandinu par6 kaso sathi ho..?
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Khoi K Vannu Raa, Yoo Hamro Sati Ley Sarape Ko Desh Ma,
Jas Jas Lai J J Garee Pani Hune Hoo, Mero Bicharr Ma Kaar Bahee Ta,K Garnu HOla Ra us ko pani GHar Ma Parewar HOla, manab Adhi Karr Hanan Garnu Ta HUnna, 1 CHoti Sudharene Mauka Denu Paryoo Parsu Ho KI Pasu Rawan Lai, ani Sabai Sampati Freta Garnu Paryoo Ani Pet Ma Vaa KO Bacha Chai CHando Vanda Chando Aborson Garnu Paryoo Natra Thulo Jhame la ma Parchin tini, KIna Vane Aba Kadapi Pani Pasu Rawan Lai Suikar Gardi nan tini ley,
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
PARSU HOINA PASURAM HO
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
pasuram basnet, tika pokheral jasta ghusiya,naravakchi sade harulie kada bhanda kada karbai bhyana bhni nepal ma kanun 6 bhnera sabi nepali janta haruule biswas nagrepani hun6 any way pasuram basnet ra tika pokheral jasta narvakchi sde harulie fasi ko sajaya hunu par6,ani balla nepalie janata harule nepal ma pani kanun rahe6 bhanera mahasus gar6n….
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Sarbaparthamta tyo kukur harulai fasiko sajaya dinu jaruri chha tespachhi teslai sath dine harulai pani sathma jiudo gadnu parchha aru kunai kanun chhaina nepalma kinaki sambidhan nabhako desma aru kehi garnu pardaina sidha fasi diye bhaigayo .
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Yaslai pashu matra vanna mil6 agadi ram jodna vayana,yasta papiko naamma pani god ko naam aaunu hunna.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
sala yasta chor harulai petrol charkera aago launu parchha ani shot pani garnu parchha dukha garera kamayako paisa tyo pani cheli ko lutne haina ni sala haru ek ek gari shot garnu parne sale dakaharulai
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
हेर्दै डाका जस्तो अनुहार छ ! यो डाकाको लुट्ने हात काटेर कुकुरलाई खान दिनुपर्छ |
येस्ता अपराधि जनताको सेवा गर्न लाएक छैन |नालाएक पशु |||
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
सुशासन छ भन्दै खोक्ने बाबुराम लाइ लाज नलाग्ने रहेछ एस्तो समेत हुदा /
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
प्रहरीका हरेक सदस्यलाई यस्ता कार्य नगर्न निर्देशन दिइएको हुन्छ, तर नैतिक विचलन र व्यवसायिक ह्रासोन्मुख प्रवृतिको कारण यस्ता घटनाहरु भइरहेका छन, समग्रमा यो देसकै समस्या भएको छ, यीनिहरुलाई कडा कारबाही गरी पीडितलाई राहत दिनुपर्दछ ।
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
Dan Bro Reply: December 21st, 2012 at 1:44 pm
हाम्रा केही पुराना प्रचलन राम्रा थिए, जस्तै, अपराधीलाई कालो मोसो र जुत्ताको माला लगाएर ढोल बजाउदै सात गाँउ घुमाउनुको कारण थियो-प्रचार प्रसार गरी यस्ता कामको दुरुत्साहन गर्ने, यही प्रवृति हो भने We need like same system of Punishment to deter criminal because of their sense.किनकि पुन: कसैले पनि यस्तो कार्य नगरोस ।
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
gp Reply: December 21st, 2012 at 2:55 pm
jas lai janta ko surak6ako lai khataiyeko 6 tei yasto gare pa6i kasko bhar parnu janta le…
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
यसमा पक्कै पनि अध्यागमन बिभागका निर्देशक सुरेश अधिकारीको पनि हात भएको र शायद गृह मन्त्रालय सम्म यो अबलाको रगतले आर्जेको रकम पुगेको हुनु पर्छ, त्यसैले त यी कुकुरहरुले येस्तो व्यवहार देखौदैछ
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
न्यूज फलोअप हुँदै गाह्रोस है। सरकारको दम यसैमा देखिन्छ।
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
Justice Justice Justice for victim….can’t wait to hear JUSTICE , someone kill him.
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
हेर्दै ड़ाका जस्तो छ……shoot to them.
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Lutneko hatnai kati diye vayo .
Rep garne police lai trafic singnal
Ma jhundayera goli handeu .
Sale beijati haru tini haruko DD ,
Moms haruxaina sochnu parxani.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
नेपालको चोर कानून चोर पुलिस चोर पार्टी
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
yesta kukarmi haru lai ta sarbaswa sahit hat khutta gardan ma 10/10 kilo ko nel thokera jiudo lash banaunu parchha! ya yesko didi bahini chhori haru ko pani yestai habigat gunu parchha ani matra chetchha sale kukur demon haru. manchhe ko rup ma janwar narpichas pashu haru. tero sau pusta bhikhari ko jindagi jiunu paros! tero dimag ma kira paros. go to hell godshake demon!!!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
yasta chor ghatiya haru lai bich sadah maa jhundyaunu parne,
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
पराइ मुलुकमा गएर कति दुख कस्ट गरि कमाएको पैसा लुट्ने यी पुलिस र अध्यागमनका कर्मचारीहरुलाई हदै सम्म को कारवाही हुनु पर्छ l
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Turunta paisa sawa baj ani ahile samma yetauti case ko lagi kharcha bhayeko sabai paisa tyo saale parsuram basnet kukur bata ra aru police chor bata asulnu parxa. ani grihamantralayeko bhola prasad le pani thik garnu parxa kurai nasuni hapkayera pathaune kina mantralayema basnu paryo ?
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
mritu Danda dinai parichh. kinavane feri pani yasto gatana huna sakchha.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Yasta yasta manchhe nai nepal ka Bisist padma chhan ani pramukh shakha ma lagaiyeka chha taki aafna afante nata ka mahan desh bhakt desh premi bhannine lai gupt roop ma malamal gardai rahun, Pakai thula bada ahile sochi raheka holan ki ali bazar selay pachhi yesabai jana lai promotion ka saath manobal badhaunu parchha, Natra bholi ka din ma rakam ko hahakar hunchha hola..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sundaa pani ghin lagdo ani barbataa krurr udanda sala chuttiya haru lai turunttai jaribaana sahit paisa firta garaaunu par6 bicharaa tyo cheli ko…katro sapana boker aayeki thhieen afno pyaaro nepal tar rachhess haru le sarbaswa lute6an…paap bhognu par6 tee chuttiyaa haru le tin ka pani 6ori cheli holaa
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Kill those bastards. Cut that policeman’s penis. He should be hanged till death.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
अब यो नेपाल मा माथि नेता देखि तल कर्मचारी हरु सबै येस्तै चोर छन/ अनी को संग गएर नियाए माग्ने / अब एयरपोर्ट मा सबै कर्मचारी हरु खाली कता बाट हुन्छ को बाट पैसा धुत्नु पाईन्छ / यही कुरा को ड्यूटी गर्छन अनि पुलिस पनि तेही अनी कता बाट सिक्यूरिटी हुन्छ त? अनि कसले सिक्यूरिटी गर्ने त्यहा? अहिले को नेता देखि तल कर्मचारी हरु सबै ले नेपाल को ठुलो बेजेत गरेका छन कति लाज मर्दों छ / कति लाज नलाका यो कुकुर हरु लाई अरु को पैसा खानू ! तेसैले अब पनि जन्नता ले यो कुरा बुज्धैन भने गु खाए हुन्छ/ बरु राजा का पालामा जन्न्ता ले यती सारो दुख त पाएका थिएन/ आहिले नेता हरु सबै आफू आफ़ू ले खानु खोजेरा एस्ता भएका हुन्न राजा का पाला मा राजा 1लै ले खाए पनी जन्न्ता ले खुस संग बस्नु पाएका थिए/ अब कसले गर्ने यो फ़ैसला यो घटनाको/ फोटो हेर्दा पनी चोर नभए पनी चोर जस्तै रहेछ/ तेसैले एस्ता हरुलाई मजाले चिरेरा खुर्सानी र नून दलेर 50 बर्ष जेल अनि त्यो चोर को धन माल सरकारको नाम मा गर्नु पर्छ/
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Shoot all of them right now….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Nepal ko
कानुन एउटा माकुराको जालो हो,
जसमा साना कीराफट्याङ्ग्रा परे भने फस्छन् ।
ठूलो भ्यागुतो पर्यो भने जाल नै च्यातिदिन्छ
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
जो जो यो कुकर्ममा सामेल छ तिनीहरुलाई समान्य ब्यक्तिलाई भन्दा चारगुना बढ़ी सजाय हुनुपर्छ किनकी नेपाल सरकारको गरिमामय पदमा रहेर यस्तो निर्लज्ज अपराध गर्नेलाई एउटा पाठ होस
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Radiko xora balatkar garneko linga katera chatni banaonu parxa. maobadi netalaee bharuwa gunle goli thoknu parxa.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Baburam bhattaraile kina action nalieko?communist ko niti ke ho?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
.turunta paisa pharkaide
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
देशको रक्षा र सुरक्षा गर्ने भनेर राष्टको कोषबाट तलब भत्ता खाएर यस्तो दानबिय व्यबहार गर्ने सुरक्षाकर्मी होस् या कर्मचारी जो कोहीलाई पनि छाड्न हुँदैन यस्ता रक्त पिपासुहरूलाई सर्वस्वसहितजन्म कैदको सजाँय हुनु पर्दछ । पुलिस प्रशासनले यस्ता घटियाहरूलाई तह लाउन नसके जनता सामु छोडी दिनु पर्दछ जनतालेनै यस्तालाई तह लगाउदछन् ।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
manwo sambedanhintako parakashtha ho.rastrasevkko haisiyatle pani afai prati sarama lagyo.sunyashansil bhannele ke gardo rahechh,hernuchh.tar piditko chitta kasari bharne.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kanun navayeko desh ma jasle j garda pani huncha?testo bekti lai janata ko jimma lagaunu paryo janata le ramro sanga sajaye dinchan.kanun ko varosa 6ina.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
PRASHURAM BASNET CHOR
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
NEPALMA KINA PHASIKO SAJAY CHAI HUNAI PARNE HO?DUKHAKO PIDA KASTO HUNCHHA,TYES THAUMA TERO BAHINI BHAYEKO BHAYE KE GARTHIS POLICE?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
प्रसुराम बस्नेतको आफ्नो दीदी बहिनी कोहिपनी रहिछ की क्या हो एयरपोर्टमा पिडत यूबती कमायर लाएको धन र बलाजुको गेस्ट हाउसमां बलात्कार गर्दा प्रसुराम बस्नेतलाई आफ्नो दीदी बहिनीको याद आयनछ कि क्या हो ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yo kasto manav ho manvko kalank matra ma kunai employer pani hoina but, yesto bad persion le garda janta ko sewa garidine police depart ko nai beijat garyo yesma Immigration ko staff haru ko pani thulo hat 6,yesle matra aante garna ta sakena , subba & Kharidarle pani rakam liye6n……..yesto garne 3 janalai nai janta ko agadi rakhera jantale j bhan6n tehi karwai garnupar6……..Don’t be late for Punishment.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]