मधेसी मोर्चाले कांग्रेस-एमालेलाई ‘कुनै हालतमा’ नेतृत्व नदिने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मधेसी मोर्चाले कांग्रेस-एमालेलाई ‘कुनै हालतमा’ नेतृत्व नदिने

तीन बिकल्प प्रस्ताव, शर्तैशर्तको सूची

६ पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कांग्रेस-एमाले संघीयता विरोधी भएको भन्दै उनीहरुलाई कुनै हालतमा सरकारको नेतृत्व नदिने निर्णय गरेको छ ।

फोरम लोकतान्त्रिकको कार्यालयमा शुक्रबार बसेको मोर्चाको बैठकले चुनावी सरकार गठनका लागि तीन विकल्प अघि सारेको छ । वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरेर चुनावमा जाने पहिलो विकल्पका रुपमा अघि सारेको मोर्चाले दोस्रो विकल्प गठवन्धनभित्रैबाट प्रधानमन्त्री बनाउने बताएको छ । ‘बाबुराम भट्टराईको नेतृत्वमा सहमति हुन सक्दैन भने गठवन्धनले मागेको ५ मिनेटभित्र हामी उम्मेदवार दिन तयार छौं’ तमलोपा नेपालका नेता दानबहादुर चौधरीले अनलाइनखबरसँग भन्नुभयो ।

मधेसी मोर्चाले तेस्रो विकल्पका रुपमा संघीयता स्वीकार गर्ने दलको नेतृत्वमा सरकार बनाउने प्रस्ताव अघि सारेको छ । यसको अर्थ कांग्रेस-एमालेलाई कुनै हालतमा सरकारको नेतृत्व नदिने नै भएको एक नेताले बताए । ‘कांग्रेस-एमाले संघीयता विरोधी हुन् भन्ने त घाम जत्तिकै र्झलङ्ग छ’ उनले भने-’पहिचानसहितको संघीयता स्वीकार नगर्ने दललाई कुनै हालतमा स्वीकार गर्दैनौं ।’

शर्तैशर्तको सूची 

कांग्रेसलाई नेतृत्व नदिने रणनीतिका साथ मधेसी मोर्चाले प्याकेजमा सहमतिका लागि सर्तको सूची तयार पार्दैछ । श्रोतका अनुसार मधेसी मोर्चाको सर्तहरुमा विघटित संविधानसभाले संघीयतासहितका विषयमा गरेका छलफल र सहमतिलाई स्वीकार गर्नु पर्ने, मधेसमा दुई प्रदेश हुनु पर्ने, वैशाखभित्र संविधानसभाको चुनाव हुनु पर्ने, अब बन्ने संविधानसभाले संविधान नबनाएसम्म संविधानसभाको काम गर्ने र त्यसपछि मात्र संसदको काम गर्ने लगायतका छन् ।

यस्तै अब दलहरुको सहमतिमा बन्ने राष्ट्रिय सरकारले तोकिएको मितिमा चुनाव लगाउन नसके तत्काल सरकार छाड्नु पर्ने मोर्चाको सर्त छ । नेताहरुका अनुसार भोलि विहान बैठक बसेर अन्तिम रुप दिएपछि मधेसी मोर्चाले यसलाई सार्वजनिक गर्नेछ ।

25 Comments on “मधेसी मोर्चाले कांग्रेस-एमालेलाई ‘कुनै हालतमा’ नेतृत्व नदिने”
  • manoj wrote on 21 December, 2012, 14:12

    ramro decision ..

    Like or Dislike: Thumb up 18 Thumb down 14

    [जवाफ फर्काउनुहोस्]

  • Ram Sharan wrote on 21 December, 2012, 14:16

    Thag haru !

    Like or Dislike: Thumb up 10 Thumb down 13

    [जवाफ फर्काउनुहोस्]

  • Madhav uprety wrote on 21 December, 2012, 14:18

    Madhesi morchako netaharu laj 6aina timiharulai sarkar timi haruko bau ko pewa ho? sanghiyeta ahile banaune ho ki chunab pa6i? sak6au bhane 2 tihai lyayera sanghiyeta ghosana garana. laj napacheka haru…..madhesma garib pichada kura kahile garna janeka6au uniharulai jamin dine education health dine kura kahile aula timiharu khurapati ko dimag ma utha madesha janata haru madhesi morchako neta jatilai ghera bandi garnalai…

    Like or Dislike: Thumb up 9 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

    prem Reply:

    ani ke sarkar banaune pewa prachanda ra sushil koralako ho ta uso bhaye??

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • suraj wrote on 21 December, 2012, 14:20

    सत्ता मधेसी मोर्चाको पेवा हो ?? नेपाल तिनीहरूको मात्रै हो ?? भारतीय दलालहरू देखी हो शीयार होशीयार !!!

    Like or Dislike: Thumb up 14 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

  • Narayan wrote on 21 December, 2012, 14:37

    यी…..हरुले नेपाललाई भारत संग मर्ज गर्न खोजेका छन ।

    Like or Dislike: Thumb up 14 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

    बी के दास Reply:

    बोकाको मुखमा कुभिण्डो ।

    Like or Dislike: Thumb up 1 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • mahesh wrote on 21 December, 2012, 14:43

    यि बेबकूफ हरूको कुरा के सुनिरहनु भएको राष्ट्रपति महोदयले खुरुक्क सासन आफ्नो हातमा नलियेर ???सरकार चलाउने ठेक्का मदिसेको मात्र हो? के त्येशको बिर्ता हो र जे भन्यो त्यही मान्नु पर्ने ???

    Like or Dislike: Thumb up 12 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

    prem Reply:

    ani ke sushil korala ra prachanda le bhaneko chahi mannu parne karan ke ta?
    adivasi janjati madhise le kinanna mannu tiniharule bhaneko chahi ? kina ?

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    khate bahun Reply:

    ani timra ti janaibadi neta haru satta lambyauna india jadai jutta ko taluwa chatdai aauchhan tyo chai k ho ? ani timra rastrapati bhanauda pani aasirbad lina india nai gaka chhan ta ?

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • milan wrote on 21 December, 2012, 14:48

    इंडिया तिरको यौतै प्रदेश बनाऊ एक मदेश एक इंडिया प्रदेश बनाउनु पर्छ माओबादी का लूटेरा हरुले पानी साथ दिञ्छन यही मौका पारेर भारत तीर घुसाई हल्न पर्छ जी हरु बाउरे लई पानी धोती लगाई देऊ अनि एक मुठी पान मुख माँ कोच्देऊ अनि नेपाल को लात मारों भाई भन ल …..

    Like or Dislike: Thumb up 12 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • rajin wrote on 21 December, 2012, 14:52

    अर्को चुनावमा जनजातिले फेरि देखी दिनेछ एमाले र कामेललाइ

    Like or Dislike: Thumb up 8 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

    Raj Reply:

    congrass n yemale na vayeko vaye yo desh maa…..india sang gai sakthyo desh purai….ani vann apthyau nepal nepal….janajaati bujhne le bujheka 6an …na bujhe haru daanaapaani khan na payeka hun….!!!!!

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Alok Dhungel wrote on 21 December, 2012, 14:56

    Pahariya harulai satta dinu nai hudaina. pahade haru ta kukur hun. thulo khasi khane haru sanga ke nai buddhi hunchha ra! pahade netaharu Indian ko talaba chatera matra basya chhana. I pray to have griha yuddha!

    Like or Dislike: Thumb up 6 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • om babu thapa wrote on 21 December, 2012, 15:01

    nepal rajye ko rajye satta madheshi morcha ka neta vanauda haruko bau ko birta ho ra ? tini harule dida hune ani na dida nahune .

    Like or Dislike: Thumb up 2 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Abiral sharma wrote on 21 December, 2012, 15:10

    Khate haruko cament laj 6yna 2007 dekhi chusera baseka vrasta kangresslai dhogna jane ta

    Like or Dislike: Thumb up 4 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • manjil wrote on 21 December, 2012, 16:14

    तेस्को बाबुको बिर्ता हो र यो देस ??

    Like or Dislike: Thumb up 0 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    Alok Reply:

    ani ke yo des pahade ko baje ra bau ko birta ho ta?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • prem wrote on 21 December, 2012, 18:21

    1 वर्ष अगाडी, सबै कुरा अगाडी बढी रहेको थियो संबिधान लेखन को कम मा – जात जति को कुरा नगरम भन्थे र म जनजाती जनजाती भन्नेहरु को बिरोधि थिए,

    6 महिना पछि (संबिधान सभा मा voting गर्न नदिने सदयंत्र देखे पछि) – उग्र जनजाती बादी हरु को बिरोधि र moderate विचार भाको जनजाती हरुको समर्थक भए ,

    4 महिना पछि, बाहुन समुदायको नेता हरु को गोप्य बैठक भन्दै moderate जनजाती हरुलाई पनि बेवास्ता गरियो – उग्र जनजाती नै ठिक हो कि के हो भन थाले,

    2 महिना पछि, – संबिधान सभा को निर्बाचन नगर्ने , संसद को पो निर्बाचन गर्ने अनि व्हिप हाल्ने सदयंत्र, सुशील कोइराला जो खुंखार संघिय बिरोधि लाइ प्रधान मन्त्रि बनाउने, समानुपातिक निर्बाचन नगराउने सदयंत्र हरु हेरेर – उग्र जनजाती बिना आवाज लै बेवास्ता गरिन्छा कि के हो भन्ने भए,

    अहिले आएर म – सारै धेरै बेवास्ता गरियो जनजाती को आवाज, जनजाती र मधेसी तेती धेरै तद्पिदा पनि केहि भएकै छैन जस्तो किन गर्छन मै हु भन्ने नेता हरु भनेर सोध्ने भए र आज हतियार उठाउनु परे पनि पछि पर्न हुन्न , भन्ने भए!
    दुख लाग्छ मा जस्ता धेरै युवा हरुमा यो अनुभूति बढ्दै छ ………………… एस्तो हुनुमा कस्तो दोस होला?

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • kharbuja wrote on 21 December, 2012, 20:53

    Hoina tyo jatha madhise dhoti le pani yesto threat diyeko?

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Lok prakash wrote on 22 December, 2012, 2:16

    Vai vai phute gawar lute vanne ukhanlai ekpalta samjaneki???

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Alok Dhungel Reply:

    tyo pahade haru le ramrari bujnu paryo. giddima thulo khasi bharya chha, ke buhchhas!

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • बी के दास wrote on 22 December, 2012, 2:59

    मधेसी भाइहरु! बिहारको लालु यादबलाइ प्रधानमन्त्री, राबडीदेबीलाइ गृहमन्त्री, बिजय गच्छदारलाइ नेपाल हेर्ने राज्यमन्त्री, मधेस सबै एक प्रान्त र भाषा हिन्दी गरे कसो होला ?

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • बी के दास wrote on 22 December, 2012, 3:12

    राजनैतिक दलहरुको सहमति जुन पार्टीसँग हुन्छ उहीपार्टीले नेतृत्व गरोस । पहाडमा जाति नै पिच्छे प्रान्त गर्न लगाउने मधेश दलहरु किन तराइमा दुइ प्रान्तमात्र ? त्यहा कोचे मेचे र राजबंशीको एक, मैथिली, भाेजपुरी ,अवधि तथा थारु भाषागत राज्य किन नहुने ?

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhajbir wrote on 22 December, 2012, 11:08

    ramro decision ..

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु