आइपीएलको पहिलो खेलमा कोलकत्ता र दिल्ली भिड्ने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

आइपीएलको पहिलो खेलमा कोलकत्ता र दिल्ली भिड्ने

६ पुस, काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएल २०१३ को पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन कोलकत्ता नाइट राइडर्स र दिल्ली डेयर डेविल्स भिड्ने भएका छन् ।

अप्रिल ३ मा इडेन गार्डनमा हुने उद्घाटन खेलमा दुई बलिया टोली आमनेसामने हुने भएका हुन् । आठ सातासम्म चल्ने आईपीएलमा नयाँ टोली सनराइज हैदरावाद छ । हैदरावादले ५ अपि्रलमा घरेलु मैदानमा पुणे बारियर्ससँग पहिलो खेल खेल्नेछ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु