६ पुस, काठमाडौं । दाङको तुलसीपुरस्थित बैंक अफ काठमाडौंको शाखा कार्यालयमा लुटपाट भएको छ । शुक्रबार साँझ करिव ६ बजेतिर ३ जनाको हतियारधारी समूहले बैंकमा लुटपाट गरेको प्रहरीले जनाएको छ ।
बैंक शाखा प्रमुख ऋषिकैलाश श्रेष्ठले करिव २ करोड लुटपाट भएको बताउनु भएको छ । प्रहरीले भने अध्ययन भइरहेको बताएइको छ । १ करोड ९५ हजार लुटिएको भन्नेछ तर, यकिन भइसकेको छैन– घटनास्थलमा रहेका दाङ प्रहरी प्रमुख लोकन्द्रबहादुर मल्लले अनलाइनखबरसँग भन्नुभयो ।
घटना ६ बजे भएको भएपनि प्रहरीलार्इ करिव ८ बजेतिर मात्र जानकारी गराइएको थियो । मल्लका अनुसार बैंकका कर्मचारीहरूले पैसा जम्मा गर्न दिउँसो आएका व्यक्तिहरूले नै लुटपाट गरेको बताएका छन् ।
तर, एक सुरक्षा गार्डले भने आफूले सबै सटरहरु लगाएर ड्युटी हृयाण्डओभर गरेको बताएका छन् । त्यसपछि ड्युटीमा रहेका अर्का गार्डले भने दिउँसो आएका व्यक्तिहरूले नै लुटपाट गरेको बताएका छन् ।
लुटेराहरू भाग्न सक्ने सम्भावित क्षेत्रको पहिचान गरी प्रहरीले उनीहरूको खोजी गरिरहेको दाङ प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।
ahile ko sarkar ko thulo upalabdhi ho
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
जून देशमा बिजय कुमार जस्तो गृह मंत्री छ त्यों देशमा लूटमार नभए के हुन्छ शांति ? यो सबै एमाले र कांग्रेसले गर्दा हो । हिजो माओबादी संग सहयात्रा गरेको भए आज यो दिन आउथ्यो र ! प्रचण्डको दुई जिब्रो अनि कांग्रेस र एमालेको बबुरामलाई असफल पार्ने दाऊ ! देश अब सम्हाल्नै नसक्ने भयो भुत्रो खाऊ !
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
teha ka staff ko milomatomai lootpat bhako chha ramro sanga chhanbin garnu parchha kinaki staff harukai bolima ekmat chhaina so ramro sanga chhanbin garera karbahi garnu parchha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yo kam bank kai karma chari duwar milemato ma bhaeko awasya hunu parchha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
karma chari ko milemato bhayeko jasto malai lairako chha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yo ghatana jhatta herda bu. pu. Maobadi haru ko jasto x. kina ki baburam pradhan mantri ani pahila kabahima pare ka lai pani unmukti diya ko le garda pani yasto bhatana bhaerahe ko x.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]