७ पुस, काठमाण्डौं । काठमाण्डौंको मल्ल होटलस्थित क्यासिनो भेनसका महाप्रवन्धक मनोज सुवेदी क्यासिनोमा नेपालीको प्रवेश हुर्नै पर्ने वकालत गर्दै आएका छन् । खर्च धान्न नसकिने अवस्था देखाई क्यासिनोमा नेपालीहरुलाई पनि मनारेञ्जनका लागि खुला गर्नुपर्ने सुवेदीको तर्फ छ ।
महाप्रवन्धक सुवेदीले नेपाली छिराउनु क्यासिनोका वाध्यता रहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । यो लगानी कर्ताको तर्फबाट आएको आवाज हो ।
महानगरीय प्रहरी आयुक्त कार्यालयमा सरुवा भएर आएका प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकालले क्इासिनोमा नेपाली प्रवेश गरे सञ्चालकमाथि नै कारबाही गर्ने उर्दी जारी गरे लगत्तै उनले आफ्नो क्यासिनोमा नेपाली छिराउने घोषणा गरेको राजधानी दैनिकमा खबर छ ।
क्यासिनोका सञ्लाक झै मजदुरहरुले पनि नेपालीहरु छिर्न पाउनुपर्ने माग गरेका छन् । पर्यटकहरु क्यासिनो छिरेनन् भने नेपालमा चल्दै आएको करिब आठ ओटा क्यासिनोमा कार्यरत आठ हजार मजदुरको रोजीरोटी गुम्ने खतरा रहेको भन्दै उचित सुनुवाई गर्न क्यासिनो तथा रेस्टुरेन्ट श्रमिक संघका बरिष्ठ उपाध्यक्ष तथा क्यासिनो एभरेस्टका मजदुर संघका अध्यक्ष राजेश कार्कीले माग गरेका छन् ।
nepali ko paisa lutera nepali lai nai roji roti dina milcha?
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
hey kukur haru,khabar daar,,hami yo kadapi huna deney chainau,,,,kharcha dhanna nasakey kina a he bussines garnu paryo,,aru nai bussiness garda pani ta hunxa ne,,chor haru,,
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
yo mag galat chha. yeso garda sabaibhanda dherai neta haru chhirne garchhan, bikash kayojana haru commison ma bechinchha. yudhyog haru prasata matrama nirman nabhae samma yo anumati diyinu galat hunchha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]