एक अर्बभन्दा बढीले हेरे गङनम स्टाइल :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एक अर्बभन्दा बढीले हेरे गङनम स्टाइल

गङनम स्टाइल यू ट्युवमा एक अर्बभन्दा बढीले हेरेका छन् । दक्षिण कोरियाली गायक पीएसबाईको यो भिडियोले यू ट्युवमा एक अर्बभन्दा बढीले हेरेका पहिलो भिडियोको कीर्तिमान राखेको हो ।

कोरियाली नृत्यमा आधारित यो भिडियो यस वर्षको जुलाईमा यू ट्युवमा राखिएको थियो । यसको चर्चा यतिसम्म भयो कि राष्ट्रसंघका महासचिव वान कि मुनले समेत गङनम स्टाइलमा नृत्य गरे । बेलायती सेना, थाइल्याण्डको नौसेनाले समेत यसको नक्कल गरेर भिडियो नै बनाए ।

यू ट्यूबका मालिक कम्पनी गुगलका अनुसार यो भिडियो औसतमा प्रतिदिन ७० लाखदेखि १ करोड पटक हेरिएको छ ।

One Comment on “एक अर्बभन्दा बढीले हेरे गङनम स्टाइल”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु