रामचन्द्र नेपाल
क्वालालम्पुर । मलेसियामा नेपाली लगानीको सवैभन्दा ठूलो रेमिटान्स कम्पनी आईएमईले विहीवार भब्यरुपमा वाषिर्क डिनर कार्यक्रम गरेको छ । क्वालालम्पुरस्थित होटल इण्टरकन्टिनेनटलमा भएको कार्यक्रममा आइएमई केन्द्रिय कार्यालय तथा क्षेत्रिय कार्यालयका कर्मचारीका साथै विभिन्न क्षेत्रका प्रतिनिधिरुको सहभागिता थियो ।
‘ग्लामर्स नाइट विथ आईएमई सैलिव्रेटिज’ नाम दिईएको कार्यक्रममा आइएमइलाई अगाडि वढाउन उल्लेख्य योगदान पुर्याएकाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका शाखाका कर्मचारीहरुले आ-आफनो प्रतिभा प्रर्दशन गरेका थिए । हाल आइएमइले मलेसियामा ७८ वटा शाखामार्फत रेमिटान्स सेवा प्रदान गर्दै आईरहेको छ । मलेसियालाई इन्टरनेशनल रेमिट्यान्स हब बनाइ आइएमइले नेपालसिहत बिश्वभर रकम पठाउने र भित्राउने गरिरहेको छ ।
IME le sodesh ma hos ya bidesh ma nai kina nahos ramra, ramaila ra sabaika lagi bhalo hune kam haru matrai gardai aairaheko chha. Aauda din haruma pani yastai news haru onlinekhabar marfat padna paiyos.
Yo Samachar sampresan garnu hune onlinekhabar- ram Nepal sir lai dherai dherai dhannya.
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
sakhe Reply: December 22nd, 2012 at 11:53 am
Baniya ji sir matra hoina hola ni madam pani hola ni hoinara yo ta mahilai hela gareko jasto xa ta ………..!!!!!!!!!!!!
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
आइएमि को सफलताको कामना गर्दछु
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
Testo hela bhanne sabdanai chhaina hajur ma sanga. tesaile Madam, sir lagayat onlinekhabar pariwar lai nai dhannyabad!
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
IME le aagami din haruma pani ramra2 kam haru gardai jawosh jun kam bigatma gardaixa
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]