७ पुस, काठमाण्डौ । त्रिभुवन बिमानस्थलको अध्यागमन सिस्टम अपग्रेडको काम भारतलाई दिने गृह र प्रधानमन्त्री कार्यालयको योजनामा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले असहमति जनाएका छन् ।
सहमतिका लागि गृह मन्त्रालय हुँदै परराष्ट्र पुगेको सो प्रस्तावमा मन्त्री श्रेष्ठले असहमति जनाउँदै राष्ट्रिय पूँजीबाटै अपग्रेड गर्नुपर्ने बताएका छन् ।
बिहीवार परराष्ट्र मन्त्रालयमा गृहसचिव नविनकुमार घिमिरेसहित उच्च अधिकारीसँग छलफल गर्दै मन्त्री श्रेष्ठले ‘राष्ट्रिय सुरक्षा र स्वाधिनताका हिसावले संबेदनशील रहेको’ भन्दै पुरै काम भारतलाई दिन नसकिने प्रष्ट अडान राख्नुभएको हो ।
वैठकमा सहभागी एक अधिकारीका अनुसार नेपालको आन्तरिक स्रोतबाटै अपग्रेड गर्नुपर्ने भन्दै त्यसको तयारीमा जुट्न उहाँले आग्रह गर्नुभएको छ ।
स्थानीय बिकाश मन्त्री समेत रहेका श्रेष्ठले स्थानीय बिकाश मन्त्रालयबाट आफुले त्यसका लागि बजेट ब्यबस्था गरिदिनेसमेत आश्वासन दिनुभएको छ । ‘जतिसुकै खर्चिलो भए पनि यस्तो संबेदनशील काम बिदेशीलाई दिन सकिदैन’ श्रेष्ठको भनाई उदृत गर्दै परराष्ट्रस्रोतले भन्यो ।
प्रधानमन्त्री बाबुराम भट्टराई र सरकारका अधिकांश मन्त्री अध्यागम सुधार कार्य भारतलाई दिन तयार भएको अबस्थामा श्रेष्ठको अबरोधले त्यसमा बाधा पुगेको छ । पछिल्लो दिनमा ‘राष्ट्रबादी’ छवि बनाउन प्रयत्न गरिरहेका श्रेष्ठले त्यसलाई सघाउन यस्तो अडान लिएको बताइएको छ ।
भारतले तयार पारेको विस्तृत परियोजना प्रतिबेदन तयार पारी त्यसमा लाग्ने सवै खर्च आफुले बेहोर्न तयार रहेको जनाएको छ । तर परराष्ट्रमन्त्री श्रेष्ठ सवै काम नभई केही काममात्र भारतलाई दिने पक्षमा रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
श्रेष्ठको असहमतिपछि इमिग्रेसन सुधार गर्ने सरकारको योजना तत्कालका लागि हावा खाने निश्चीत भएको छ ।
man maa yeuta kura mukh maa yeuta tapailai prime minister banna chhaina ke keho
Like or Dislike:
5
8
[जवाफ फर्काउनुहोस्]
नारायण काजी ज्यू, राष्ट्रियताका लागि यो कदम साह्रै नै सराहनिय छ। यस्तो सम्वेदनशील कुरामा बिदेशीको संलग्नता हुनु भनेको देशको लागी नराम्रो हो तथा यस्ता संवेदनशील कुरामा बिदेशीलाइ नै दिने हठ लिनु सरकारमा संलग्न अन्य ब्यक्तिहरुलाइ लाज लाग्नु पर्ने हो तर लाज पचाएका हाम्रा नेताहरुलाइ आफ्नो मातृभूमी तथा आफ्नी आमाको माया भए पो। सर्वोच्चले समेत एक पटक रोक लगाएको यस कुरामा लाजै नमानि कति भारत परस्त भएका हाम्रा नेताहरु। तपाइले भने जस्तो यस कार्यका लागि धेरै ठूलो श्रोत साधन पनि त चाहिने होइन। जे होस तपाइको कदम स्वागत योग्य छ। दहामी तपाइका साथमा छौ।
Well-loved. Like or Dislike:
75
3
[जवाफ फर्काउनुहोस्]
suraj Reply: December 22nd, 2012 at 10:12 am
१ जना मात्र स्वाभिमानी नेता देखियोस न यो देशमा, दिलोज्यान ले समर्थन गरिन्छ। हुन त माओवाद र माओवादी कहिले मन परेन। यो मान्छेको पछिल्ला कुर र कदमहरुले केहि आशा जगाएको छ। तर यसको कुराहरु प्रचण्डेको चीन भ्रमणजस्तै तुहेर नजाओस। जतिसुकै राष्ट्रवादका कुरा गर्नेहरुपनि भारतलाई रिजाएरै सत्ता टिकाउन लागिपरेको देख्दा त नेपालमा कुनै पनि नेता वा राजनीतिक शक्तिको केहि हैसियत छैन भन्ने देखिन्छ।
Like or Dislike:
19
1
[जवाफ फर्काउनुहोस्]
देशको सुरक्षाको हिसाबले कुनै देशले आफ्नो सम्बेदनसिल स्थानहरू निर्माण या मर्मत गर्न सिमाना जोडियाका छिमेकी देशलाई दिनु भनेको आत्मसमर्पण गर्नु जस्तै हो,यो प्रभु भक्ति नेपालको लागी अभिशाप हो ,
krishna sapkota.
Thailand.
Well-loved. Like or Dislike:
45
1
[जवाफ फर्काउनुहोस्]
sunil(like danger) Reply: December 22nd, 2012 at 8:07 am
Vauen krisna G sachhai man gwa gwa runx nepalko aabastha ani netako karan so ma ta afghanistan ma kamako paisale gun kindai xu
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
jati birodhi harule chunabma jane kurama spasta bhera chunab ko samasyaharu naphukai pm pariwartanko sabda ghokai rahanchha, taba samma baidesik sahayog ko lagi india bata jastai prastab aepani swagatnai garnu parne hunchha, yo sabai kura ko roktham ko lagi chando bhanda chando chunabma gaepachhi arko aune pm le ke garchha garchha, tyo pani anayol rahane huda indiale nana prastab rakhdainan.yo samasya aphai haraera jane chha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
bharatiya dalal baburam le k garna lagyeko yasto ? thik garyo kazi hamro samarthan cha
Like or Dislike:
11
0
[जवाफ फर्काउनुहोस्]
Hernuhos neta vanauda g haru airport gasto kura bidesi lai dinu vabeko aam janta le kukur saruko dukha paunu ho so peasee be save neta .khabardar yasto kam garnu bo vane nyadhis bom ko halta ma pakkai ho.warnnung.( LIKE DANGER) banduk le marne bela aaudai xhaiba ta jabta?
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
बाबुराम भट्टराईले देश बिक्री गरेको चर्चा छ, ए भाई साँचै हो ? एक जना दाईले हिजो बेलुका सोधे, मैले भने “खै दाई मलाई थाहा भएन” उनले फेरि थपे “यो मान्छे साँचीकै राष्ट्रघाती रैछ, नेपाल विक्री गरेकै हो रैछ भने त वर्वाद भयो, अब यसलाई देश निकाला नै गर्नुपर्छ ।”
Like or Dislike:
20
3
[जवाफ फर्काउनुहोस्]
Sahi Kurako Kadar Garnu Ra Rastiyeta ko kura Savdhani Apnaunu Aparirye Ho ? Laj Nabhyeka Neta le Kaha Bat Janma Bhayo ? Matribhumy Parati Lesh matra Pani Maya Rahena ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
नारायण काजी श्रेष्ठ जी तपाई कुरा बिलकुल ठीक छ यो चोर नेता हरु ले भोली सिहदरबार पानी धोती लाइ दिन बेर छैन !!!!
Like or Dislike:
13
2
[जवाफ फर्काउनुहोस्]
kaji sir ko kam ramro 6 party la nai nationality vayako garaun paro karaudau janata le sath dine 6an hoin vane rastraghati lai lat dine 6an
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
अहिले त बाबुराम देखि पनि संखा लाग्दै छ …. येस्तो संबेदनशिल जस्तो कार्य आफ्नै देशको पुजीबाट गराईनु पर्दछ अफ्नो अडान मरेनी नछोड्नु होला हामी सबै तपाईको साथमा छौँ …..
Like or Dislike:
13
2
[जवाफ फर्काउनुहोस्]
what u did thats tooooooooooooo goooooood .thanks, ur r realy nepaley how have felling about our country nepal.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yaslai kadaiko sath agadi badnu ramro ho yasto sambedansil chetrama bisedbadi hat hataudai jane ho bhane bhavisya nepalko ramro dekhincha. pm ko ni dimag varatbadile varisakeko dekhincha.?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
yo kura sahi lagyo. desh banaunakoagi sakdo desh bata nai prayatna hunuparcha.bidaysiko mukh takanu ramro hudai na. desh banaunako ko lagi kam ani desh pratiko maya sabvanda thulo kuro ho. ramro kam ko lagi dhilo nagarau hajurlai sabai desh premi nepali ko sath cha.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
नारायणकाजी ले उठायका कुरा ठीक हुन तर ऊनि राजनीतिक ब्यापारी पनी हुन भन्ने कुरा मनन गर्नु पर्छ / ब्यपारीले नाफालाई बढी नै ध्यान दिन्छ / उनले उठायका कुरा ठीक भय पनी उनी रास्ट्रबादी नेता हुन की होइनन भनेर बुझ्न केही समय पर्खनु पर्छ।
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
maredeuna yo yo neta baburam lai yati yasto ho vane
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
हाम्रो इमिग्रेशन डिपार्टमेंट कति धेरै असक्षम र बेकम्मा छ यस कुरामा चर्चा हुन जरूरी छ. हाम्रो देशलाई आतंकारीहरुले सुरक्षित अवतरण र बास बनाएका छन. नेपालको बाटो भएर ठुलो संख्यामा अपराधीहरुको आवत-जावत भई रहेको छ. साधारण यात्रुलाई दुःख दिनु र लोभ-लालचमा परेर अपराधीहरुलाई नेपालको बाटो भएर जान-आउन दिनु गलत हो. यो कुरा बुझे पछि कसरी सुधार गर्ने प्रश्न खड़ा हुन्छ. आफू संग लियाकत र साधन भए आफै गर्ने. नभए छिमेकी संग सहयोग लिने. यस्तो कुरामा बोलर आफूलाई राष्ट्रवादी देखाउने छद्म राष्ट्रवादको ज़माना गयो.
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
murkha mantri sabai dinu rakehi dinu ma k pharak chha kati murkha banaochhu hami nepali lai.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yo pani mantri ko mukhapatra ho ki kaso
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
प्रधानमन्त्री बाबुराम लगाएत जो कोहि लाई पनि अध्यागमन जस्तो संबेदनशील ठाउँ को निर्माण र ब्यबस्थापन गर्न भारत वा चीन कुनैलाई पनि दिने अधिकार छैन , हैन भारतकै dalali गर्ने हो भने भारतमा बसाई सरे हुन्छ हामीलाई कुनै टाउको दुखाई छैन .यो बिषयमा नारायण काजी जी ले जुन अडान राख्नु भएको छ त्यो पनि अपुरो भयो,त्यहाँ भारत लाई केहि गर्न दिनु हुदैन ,तेती जाबो सानो काम गर्ने पैसा नेपाल सरकारसँग नभएको हैन यो त गुलामी को पराकाष्टा हो !!!
Like or Dislike:
8
1
[जवाफ फर्काउनुहोस्]
Immigration ko upgrade garnu ta raamro kuro ho. tara 20/30 crore kharcha kaa laagi bideshi sanga help maagnu bhanda aaafnai source baata garda raamro natural development pani hunchha. Arko kuro INDIA le MRP napaaye pachhi IMMIGRATION NAI LINA KHOJYAA HO JASTO DEKHINCHHA KURO RECORDS AAFNO KABJAA MAA PARNU NA HO.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
asal rastriyata.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Baburam le airport bebasthapan ra adhyagaman ko kagi varat lai diyako vanne ramro kurale pani sochna sakin6.naramro kurale pani sochna sakin6. Tara Bujhai ma farak parekale jantama nakaratmak sandes gayako ho. Gahirera sochna jaruri 6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
नारायण काजी ज्यू, राष्ट्रियताका लागि यो कदम साह्रै नै सराहनिय छ। यस्तो सम्वेदनशील कुरामा बिदेशीको संलग्नता हुनु भनेको देशको लागी नराम्रो हो तथा यस्ता संवेदनशील कुरामा बिदेशीलाइ नै दिने हठ लिनु सरकारमा संलग्न अन्य ब्यक्तिहरुलाइ लाज लाग्नु पर्ने हो तर लाज पचाएका हाम्रा नेताहरुलाइ आफ्नो मातृभूमी तथा आफ्नी आमाको माया भए पो। सर्वोच्चले समेत एक पटक रोक लगाएको यस कुरामा लाजै नमानि कति भारत परस्त भएका हाम्रा नेताहरु। तपाइले भने जस्तो यस कार्यका लागि धेरै ठूलो श्रोत साधन पनि त चाहिने होइन। जे होस तपाइको कदम स्वागत योग्य छ। दहामी तपाइका साथमा छौ।
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
नारायण काजी जी तपाई यो कामा हरेस नखाई लागिपर्नु होला तपाईलाई सारा देशभक्त जनताको साथ र सहयोग रहने छ ।
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
Yo Narankaji chor ko arko natak ? sathi haru ho yo sabai vanda thulo varatiye dalal ho, ani desh vaduwa yehi nai. Janata samu jati huna khojeko holani daka.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kasaile kehi garla bhanne kura parai jawos ahiley ka nepal bhitra ka basti ta india bhaisakyo sutda nepal uthda india narayan kaji shreshtha ko bhanai ma ma samarthan garchhu
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]