७ पुस, गोरखा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नक्कली आँसु झारेर प्रधानमन्त्रीको पदमा बसिराख्नु उचित नभएको बताउनुभएको छ ।
प्रेस चौतारी गोरखाले शनिबार गरेको पत्रकार सम्मेलनमा नेता नेपालले मधेसी मोर्चा र प्रधानमन्त्रीबीचको गठबन्धन भ्रष्टाचारका लागि मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो-”यो सरकार मुलुकका लागि असफल भइसकेको छ, एमाओवादी पार्टीले प्रधानमन्त्रीलाई तुरुन्त फिर्ता बोलाएर सहमतिको राजनीतिमा सहयोग गर्नु पर्दछ ।”
वर्तमान सरकारमा सहभागी भएर मुलुकलाई अग्रदिशातर्फ लैजाँदा के हुन्छ भन्ने पत्रकारहरूको प्रश्नमा नेता नेपालले भ्रष्टाचारले लिप्त वर्तमान सरकारमा सहभागी हुन अन्य दलहरूलाई नसुहाउने बताउनु भयो । संविधानसभाको निर्वाचन गर्छु भन्ने प्रधानमन्त्रीको भनाई बहानाबाजी मात्र हो भन्दै नेपालले वर्तमान प्रधानमन्त्रीले आगामी वैशाखमा संविधानसभाको निर्वाचन गर्नै नसक्ने ठोकुवा गर्नुभयो ।
राष्ट्रपतिले दिएको समयसीमा आजबाट सकिँदैछ, अब भोलिबाट के हुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो- नयाँ समस्या उत्पन्न हुन्छ, यसको सबै दोष एमाओवादी पार्टीलाई जान्छ । रासस
हिजो सम्म बाबुरामले सान्ति र संबिधान भन्दा हो हो भन्थे यमाले कांग्रेस आज किन टाउको दुख्यो यमाले कांग्रेस को ? लोकतन्त्र न यमाले कांग्रेस लाई थाहा छ न प्रचण्डलाई नै ? बाबुराम लाई असफल बनाउने चेस्टा यमाले कांग्रेस र प्रचण्ड ले गर्दै छ / सत्ता पाय लोकतन्त्र र प्रजातन्त्र हुने भासन गर्छन नेता सुसिल सत्ता नपाय बाबुराम सरकार निरंकुस भन्ने यस्तो पनि भासन हुन्छ ? जुन बैधानिक सरकार छ तेस्लाई अलोकतान्त्रिक देख्ने जुन हुने वाला सहमतीय सरकार जसको कुनै लोक्तान्त्रिक बैधानिकता छैन तेस्तो सरकार बडो लोकतान्त्रिक देख्ने , कांग्रेस कस्तो खालको लोकतान्त्रिक पार्टी हो ? जति नै अन्दोलन गर्छु भने पनि सबै नेपाली जनताले जानी सकेको छ लोकतन्त्र जनता बेगर को आन्दोलन गर्छु भन्दैमा बाबुराम डराउनु पर्दैन/ सत्य र लोकतन्त्र को जित हुन्छ
Like or Dislike:
7
4
[जवाफ फर्काउनुहोस्]
Dil Reply: December 23rd, 2012 at 3:47 am
Janta andolan ma na aayepni yo Baburam Ra madhesi dal ko gathabandhan brastacharko lagi ho vanne sabai Nepali jantale bujhisakeko chha. Tyasaile andolan prati naitik samarthan chha nepali jantako. Babu ramko mukhama ram ram bhitra bhitra desh bechne yojana ho.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
माधब नेपाल लुच्चा फटाहा हो/ चुनाब हारेर पनि निर्लज्ज पुर्बक प्रधानमन्त्री भएको बेला आफनै पार्टीले राजिनामा माग गर्दा पनि नदिनेले अहिले नैतिकताको पाठ सिकाउने कोशिस गर्दै छ/अन्दोलनको धम्कि दिंदै छन , हिम्मत भए आन्दोलन गरेर देखाउन, किन बक-बक मात्र गर्छौ /
Like or Dislike:
7
4
[जवाफ फर्काउनुहोस्]
Yo madhab ko kura ta jantalai pachne khalko hudaina.jahile pani baburamko jaro khanne,asahayog garne ,jantako hit biparit kam garne ..ani jantale k ko aas ma chunab jitaune ?inko buddi kahile aula.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
sal badar afno la gardina aru lai ni garna didaina …
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
माकुनेलाई फेरी कुर्चि चाहियो
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
माधब नेपाल लुच्चा फटाहा हो/ चुनाब हारेर पनि निर्लज्ज पुर्बक प्रधानमन्त्री भएको बेला आफनै पार्टीले राजिनामा माग गर्दा पनि नदिनेले अहिले नैतिकताको पाठ सिकाउने कोशिस गर्दै छ/अन्दोलनको धम्कि दिंदै छन , हिम्मत भए आन्दोलन गरेर देखाउन, किन बक-बक मात्र गर्छौ /
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
makune lai pani jhapad khanu pare jasto lageko chha malai
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
ekdamm sahi kura ho…. yo bhanda bhrasta sarkaar maile kahile dekheko thiyena
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]