थाइल्याण्डमा नेपाली युवतीको लागुऔषध गिरोह :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

थाइल्याण्डमा नेपाली युवतीको लागुऔषध गिरोह

८ पुस, काठमाण्डौं । अन्तर्राष्ट्रिय माफियाहरुको केन्द्र मानिने थाइल्याण्डमा एक नेपाली युवतीले अवैध लागुऔषध गिरोह सञ्चालन गर्दै आएको खुलेको छ । थाई नागरिकसँग बिहे गरेकी ती महिलालाई पक्राउ गर्न थाई प्रहरीले नेपाल प्रहरीसँग सहयोग मागेको छ ।

करिब दुई महिनाअघि थाइल्यान्डमा भएको लागु औषध कारोबार नियन्त्रणसम्बन्धी गोष्ठीमा थाई प्रहरीले नेपाल प्रहरीसँग ती महिलालाई पक्राउ गर्न सहयोग मागेको खबर नयाँ पत्रिकाले खबर छापेको छ ।

थाइल्यान्डमा लागुऔषध गिरोह चलाउने नेपाली युवतीको प्रस्ट नाम खुल्न सकेको छैन । युवतीमा चारवटा नाम थाई प्रहरीले नेपाल प्रहरीलाई पठाएको छ । अहिलेसम्म ती युवती धादिङ स्थायी घर भएकी स्याङतान थरकी भएको तथ्यमात्र खलेको छ । नेपाल प्रहरीले भने उनको प्रोफाइनल नै खोजेको स्रोतको दाबी छ ।

2 Comments on “थाइल्याण्डमा नेपाली युवतीको लागुऔषध गिरोह”
  • sushma wrote on 23 December, 2012, 5:08

    hoina yo hatya, lutpaat,chori lagu aausat osarposar garne sabai ( dherai jaso ) dhadingkai hunchhan kina hola?? yesta manchhe harule garda ta ghar dhading bhanna pani laj lagne bhaisakyo ni

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sumod wrote on 23 December, 2012, 5:59

    Sushma g, Dhading ko matrai laaj hoina, yasto manchhe le garda ta hamro deshko international level ma beijjet hunchha. yasto lai kada karbahi garnu parchha.

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु