२७ लाख विद्यार्थीको प्रमाणपत्र वेबसाइटमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

२७ लाख विद्यार्थीको प्रमाणपत्र वेबसाइटमा

८ पुस, काठमाण्डौं । करिब २७ लाख विद्यार्थीको एसएलसीको प्रमाणपत्रको आधिकारिकता इन्टरनेटबाटै जाँच गर्न सकिने नयाँ व्यवस्था शुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षा उर्त्तीण गरेका २०५७ देखि २०६८ सम्मका परीक्षार्थीको प्रमाणपत्र आफ्नो वेबसाइटमा राखिदिएको छ । पनिकाले सुरु गरेको ‘अनलाइन भेरिफिकेसन’ सुविधाबाट ती अवधिमा एसएलसी परीक्षा उर्त्तीण गरेका विद्यार्थीको प्रमाणपत्रको आधिकारिकता थाहा हुने भएको हो ।

परीक्षा नियन्त्रक खगराज बरालले भन्नुभयो, ‘प्रमाणपत्रको भेरिफिकेसनका लागि अब पनिकामा आएर निवदेन दिइरहनु पर्दैन् । घरमै बसेर पत्ता लगाउन सकिन्छ ।’ त्यस १२ बर्ष अवधिमा नियमित, एक्जाम्टेड र पूरक गरेर २७ लाखभन्दा बढी विद्यार्थीले एसएलसी परीक्षा उर्त्तीण गरेको पनिकाको तथ्यांक छ ।

विशेषगरी विभिन्न संस्था, नेपालस्थित विदेशी दूतावासलगायतले नोकरीका लागि आवेदन दिएकाहरुको एसएलसी परीक्षाको प्रमाणपत्र सक्कल हो वा होइन भनेर पनिकामा प्रमाणिकरणका लागि नियमितजसो नै पठाउने गरेको गोरखापत्र दैनिकमा खबर छ ।

परीक्षा नियन्त्रक बरालले लोकसेवा आयोग, सेना, प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायलाई पनि २०५७ देखि २०६८ सालसम्म एसएलसी परीक्षा उर्त्तीण गरेका ुरोजगार व्यक्तिको प्रमाणपत्र हेर्न सहज हुने बताउनुभयो ।

24 Comments on “२७ लाख विद्यार्थीको प्रमाणपत्र वेबसाइटमा”
  • पुर्णदेव अधिकारी wrote on 23 December, 2012, 3:05

    कसरि हो त हेर्ने आफ्नो प्रमाणपत्र ?

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Hikmat bahadur bhandari Reply:

    ma lai markat seet harna kasari ho.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    saddam husen Reply:

    परीक्षा नियन्त्रक खगराज बरालले भन्नुभयो, ‘प्रमाणपत्रको भेरिफिकेसनका लागि अब पनिकामा आएर निवदेन दिइरहनु पर्दैन् । घरमै बसेर पत्ता लगाउन सकिन्छ ।’ त्यस १२ बर्ष अवधिमा नियमित, एक्जाम्टेड र पूरक गरेर २७ लाखभन्दा बढी विद्यार्थीले एसएलसी परीक्षा उर्त्तीण गरेको पनिकाको तथ्यांक छ ।

    विशेषगरी विभिन्न संस्था, नेपालस्थित विदेशी दूतावासलगायतले नोकरीका लागि आवेदन दिएकाहरुको एसएलसी परीक्षाको प्रमाणपत्र सक्कल हो वा होइन भनेर पनिकामा प्रमाणिकरणका लागि नियमितजसो नै पठाउने गरेको गोरखापत्र दैनिकमा खबर छ ।

    परीक्षा नियन्त्रक बरालले लोकसेवा आयोग, सेना, प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायलाई पनि २०५७ देखि २०६८ सालसम्म एसएलसी परीक्षा उर्त्तीण गरेका ुरोजगार व्यक्तिको प्रमाणपत्र हेर्न सहज हुने बताउनुभयो ।

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • गोपाल थापा मगर wrote on 23 December, 2012, 3:32

    यो कसरि हेर्न सकिन्छ त ?

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bijaya wrote on 23 December, 2012, 3:40

    In which website ..?

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Dipendra wrote on 23 December, 2012, 3:51

    eso, link pani rakhidinu ni..

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sakusal wrote on 23 December, 2012, 4:11

    यो हेर्ने चै कसरि हो??????

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • tara nath pokharel wrote on 23 December, 2012, 4:18

    very nice n supper decision

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Kafle Kancho wrote on 23 December, 2012, 4:18

    Aaba bata Nakkali certificate nabanne vo………

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Raju bohora wrote on 23 December, 2012, 4:32

    Im now readig

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • resham k.c. wrote on 23 December, 2012, 4:33

    Good process becouse its control of the dublicate certificates students.i salut ur decision.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Guest wrote on 23 December, 2012, 4:58

    kun website ma herna ho link pani hunu paryo

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ishwar Paudel wrote on 23 December, 2012, 5:00

    Kasari herne ho website pani news ma rekhidiyeko bhaye ramro hune thiyo ni.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nilam wrote on 23 December, 2012, 5:02

    ramro surat ho yo yeslae dharai jaso nakali pramadpatra ko antaya garcha?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Gaule Bhojpure wrote on 23 December, 2012, 5:12

    Please Give me site name/Address

    Thanks
    Gaule

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Aryal Reply:

    परिक्षा नियन्त्रण कार्यालयकाे निम्न वेवसाइटमा हेर्नु हाेस
    verify.soce.gov.np

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • पुरुषोत्तम wrote on 23 December, 2012, 5:28

    २०५७ सालभन्दा अगाडिको मार्किसट पनि हेर्न सकिने व्यवस्था कहिलेसम्म हुन्छ ? सम्बन्धित निकायको जवाफ चाहियो ।

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bibek hada wrote on 23 December, 2012, 5:56

    I am from 2056 batch..what about us???

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • prakasj wrote on 23 December, 2012, 6:11

    kya aadi samachar chhapcha yar kun ma gayara herne aafno mark seet khai website diyako
    \

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Prakash Bhandari wrote on 23 December, 2012, 6:47

    aaba nakkali certificate banayera dhan kumlyaune haruko bijog hune bhayo thanks परीक्षा नियन्त्रण कार्यालय//

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • samsher bohara wrote on 26 December, 2012, 11:40

    kasari ho ta heynasaki ya ta napalsakar ho pagati ho

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • dipak lamsal wrote on 3 January, 2013, 4:58

    K ho yo

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sajana bhandari wrote on 8 January, 2013, 8:38

    Reajalte

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • jay bahadur mahara wrote on 7 February, 2013, 13:14

    how to see this?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत

सम्बन्धित शीर्षकहरु