९ पुस, चितवन । जंगली हात्तीको आतंकको विरोधमा चितवनको माडीबासी फेरी आन्दोलित भएका छन् । शनिबार राति कल्याणपुर गाविसमा जंगली हात्तीले सुकुम्बासी बस्तीका ५ वटा घर भत्काएपछि कल्याणपुर गाविसका ३ वटा वडाका वडावासी आन्दोलित भएका हुन् ।
उनीहरुले हात्ती आतंकको विरोधमा आज भरतपुर-माडी-ठोरी सकडखण्डमा यातायात अवरुद्ध गरेका छन् । स्थानियवासीको आन्दोलनका कारण सडकखण्डमा सवारी साधन चल्न सकेका छैनन् । उनीहरुले भत्किएको घरको क्षतिपुर्ती पाउनु पर्ने, आतंक मच्चाउने हात्ती नियन्त्रणमा लिनु पर्ने माग राखेर सडक अवरुद्ध गरेका हुन् ।
यता जंगली हात्ती ध्रुवेको खोजी कार्य भईरहेपनि अझै फेला पार्न सकिएको छैन् । निकुञ्जका प्राविधिक, पशु चिकित्सक, निकुञ्जका सेना र प्रकृति संरक्षण कोषका कर्मचारी दिनरात खटेपनि उपलव्धी हात पार्न नसकेका हुन् । आतंक मच्चाउने ध्रुवे हात्ती निकुञ्जको मुख्यालय कसरा आसपासमा रहेको निकुञ्जले जनाएको छ ।
hahahaha hatilai mantri banaunu parx jasto x abo
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Bharat kai sahayog linu parne cha jasto cha aaba nepal ma Dhurbe lai khojna
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
yo dhurbe lai baluwatar ma pathaunu parchha ki kyo ho yasai ta baburam le kursi chhodla jasto chhaina …
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
आफुलाइ मृत्युदण्डको सजाय सुनायको दिन् देखि भुमिगत् भयेको धुर्बे हात्तिले आफ्नो सजाय् माफ् गर्न् दबाब् दिनको लागि सङगठन बनायेछ्!!!बाबुराम सरकार बार्ता टोलि गठन् गरि छिट्टो समस्या को समाधान् गर्नु पर्यो !!!होइन् भने आज् माडिमा मात्र आतन्क मच्चायेको धुर्बेले सहर् केन्दृत् आन्दोलन् गरि सत्ता कब्जा गर्ला !!!
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
प्रशासंन ले किलर हात्ती लाइ मार्ने नाटक मात्र गरी राखेको जस्तो लाग्यो/ नत्र भने किलर हात्ती ले पटक पटक आक्रमण गर्दा मार्न सकिदैन थियो र ?
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
यो ध्रुबेहात्ति लाई छिटै ठेगान नलागाए एस्ले हात्ती युग्द्द सुरुगर्छ
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
adi
mantchle afno kehi gumyo bhane matra lehi sakaratmak sotchan
prasasansan lai ta balai bhayena kinabhane tesko ta kehi ni gume chainani
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
dhurbe ko ta ghanta pani halluna sakdaina prshhhnnnn le
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अब रास्ट्रपति भारत जाने भयेका छन क्यारे, भारतले केहि सहयोग् गर्छ् कि धुर्बे खोज्न्?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
elephant lai sura6it tarika le rakhnu paryo hau
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]