फोटो खिच्ने रहर धेरैले गर्छन् । तर राम्रा तस्वीर कमै मात्रले आफ्ना क्यामरामा कैद गर्न सक्छन् । कतिपयलाई क्यामराले साथ दिँदैन, कतिपयलाई अक्कलले त कतिपयलाई ढंगले साथ दिँदैन । तर एक जना फोटोग्राफरले भने निकै नै उत्कृष्ट तस्वीर खिचेर प्रविधि, कला र सीपको संयोजन गरिदिएका छन् ।
फोटोग्राफर अनुप शाहले अफि्रकी घाँसे मैदान क्षेत्रमा हात्ती, चितुवा, बाँदर, जेब्रा लगायतका जिवजन्तु तथा गिद्ध लगायतका चराचुरुङ्गीको निकै नै जिवन्त तस्वीर खिच्न सफल भएका हुन् । यद्यपि यी तस्वीर लुकाइएका क्यामराबाट खिचिएका हुन् तथापि यी स्वचालित क्यामरा कति ठीक एंगलमा थिए भन्ने कुरा यिनीहरुको जिवन्तताबाट थाहा हुन्छ ।
नेपालको ठाउमा यस्ता जनावर पैदैनन र? अफ्रीका गएर खिच्नु पर्ने?
Like or Dislike:
22
13
[जवाफ फर्काउनुहोस्]
mystery Reply: December 23rd, 2012 at 8:56 pm
arey frn b +ve. sadhai aruko criticise matra garera hudaina ni
Like or Dislike:
11
4
[जवाफ फर्काउनुहोस्]
manish subba Reply: December 24th, 2012 at 8:03 am
really its nice pics congrach Anup shaha ji lai
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
ठीक छ राम्रो
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
nepali vumi maa khicheko vaya balla appriciate grna hunthyo
Like or Dislike:
4
4
[जवाफ फर्काउनुहोस्]
ठीक छ राम्रो छ
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
dherei dimag lagayara khiche ko ho kina bhane aarulai yatiko khicna garo chha
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
everyone loves these kind of moncler rodin jacket produce and are generally very wonderful. not difficult to bring and also to slip on and so they wont become extremely sexy. these are trendy so you can outfit it up or down. may direct the crooks to anyone!!(:
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ramro
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Photo Haru dherai ramro chha. Hamro DES ko dhurbe bhanne lai pani yasari nai bachau….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kati ramro
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ImpRESSiVE
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
like this, thanks for your info
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]