नदीको बिचमा प्रेमको घर (फोटो फिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नदीको बिचमा प्रेमको घर (फोटो फिचर)

सर्बियाको बाजिना बास्टा सहर नजिकै डि्रना नदीको बिचमा एउटा सुन्दर घर छ । यो घरलाई प्रेमको घर पनि भनिन्छ । यो घर फंगसको नामले पनि चिनिने मिलिजा म्यान्डिक नामका मान्छेले आफ्ना साथीहरुसँग मिलेर सन् १९६८ को अन्त्यतिर निर्माण गरेका हुन् ।

नदीको बीचको ठूलो चट्टान माथि बनेको यो घर धेरै जोडिहरुको डेटिङ स्पट बनिरहेको छ र साहसिक प्रेम गर्नेहरुका लागि समेत मुख्य गन्तव्य बनिरहेको छ । केवल प्रेम जोडीका लागि मात्र नभएर विद्यार्थी तथा अरु सर्वसाधारणका लागि समेत यो घर विदा मनाउन जाने स्पट बनिरहेको छ ।

यो घरको सुन्दर तस्वीर नेसनल जियोग्राफिक च्यानलको फोटो अफ द डे बन्न समेत सफल भएको छ । यो प्रेमको घर सहित डि्रना नदिका केही रोमाञ्चक दृश्यहरु यहाँ प्रस्तुत गरिएको छ ।

8 Comments on “नदीको बिचमा प्रेमको घर (फोटो फिचर)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु