बाँच्नु मात्र पर्छ के-के देख्न पाइन्छ भन्ने बुढापाकाको उक्ति नै छ । दोलखाका एक बृद्धले छोराको सालीलाई पाँचौ श्रीमतीका रुपमा भित्राएको खबर सेलाउन नपाउँदै भारतमा पनि झण्डै यस्तै भएको छ ।
भारतमा पाँच बच्चाकी आमा छोरीको देवरसँग प्रेममा परेकी छिन । यति मात्र हैन, उनीहरुले भागेर विवाह समेत गर्न भ्याएका छन् ।
पञ्चायत बस्यो, तर, आमाले आफ्नो श्रीमानलाई हैन, छोरीको देवरलाई नै पि्रय मानिन् । अन्त्यमा पञ्चायतको केही लागेन र १५ हजार भारु जारी तिराएर यस्तो बेमेल सम्वन्धलाई स्वीकृति दियो ।
आलमपुर थाना क्षेत्रमा रहेको एक परिवारले छोरीको विवाह खरकौदो गाउँमा गरिदिए । छोरीको देवर पनि आउन जान सुरु भयो । आमालाई छोरीको देवरमा मन पर्यो ।
लुकिछिपी १० महिना प्रेम गरेपछि उनीहरु भागे । अब छोरी जेठानी भएकी छिन् भने उनकी आमा देउरानी ।
कलि भनेको येही हो
Well-loved. Like or Dislike:
29
3
[जवाफ फर्काउनुहोस्]
Online news herna pau jaile.
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
News sunda pani hasho lagera Aau6 k yastyo bhudeshkal ma pani Baisha lageko hahahahhahahahah…
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Pattaunai garo parne kam gare6an pa6i pa6utaune baahek aru khi bikalpa hudaiina kukur chal vayo
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
‘गधेपे दिल्लगी तो परि क्या चिज है’ भन्थ्यो साँच्चै त्यै होला! प्यार अन्धो हुन्छ रे! आफूलाई पनि तेस्तै लाइराछ!
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
Budeskaal maa baisale choye paxi kasko k lagxa ra ho
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
ghor kaliyug bhai sakyo jasto cha.Aba ta yestai chala huna thalyo bhane thula lai izzat garna pani manche le chadi dinchan.purano jamana ko mache le ta yesto lajai mardo kaam garna thalyo bhane ahile ko yo bikriti ma banchi ra yuba yubati bata k ramro character ko aasha line.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
babu ram kharal Reply: December 25th, 2012 at 2:44 pm
ghor kaliyoug hamro lagi matra ho teni huruko yo enjoy youg ho …..mare pachi ko k huncha kaslai k thaha …good sexcy young haru maza gara maza……………………hahahahahahaaaaaaaaaa
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
love is blind bha nay ko yahe ho, love is love
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
Ajkal Ko Kali Dhapakai Bali Vaneko Yastai Ho
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Ghor kaliyug ……………
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
छोरी भन्दा आमा तरुनी लिभिस्टिक पाउडर ले ……..
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
छोरी भन्दा आमा तरुनी लिभिस्टिक पाउडर ले ……..
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
गधेपे दिल्लगी तो परि क्या चिज है’ भन्थ्यो साँच्चै त्यै होला! प्यार अन्धो हुन्छ रे! आफूलाई पनि तेस्तै लाइराछ!…….छोरी भन्दा आमा तरुनी लिभिस्टिक पाउडर ले
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
छोरी भन्दा आमा तरुनी छोरीको देवर हीरो हुनाले
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Sathi ho sacho lop parepa6i yastai hudhorai k india ma hahahaha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yesto pani hudo raixa jindogi ma
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ghocho pasyo maya basyo van6n ni yehi ho k hahahahah
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
online khabar le ka bata khojera lyauncha yesto news aru site ma ta hunna ta
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
प्यार अन्धो हुन्छ रे! आफूलाई पनि तेस्तै लाइराछ….!!!!!!!!!!!!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
डिसेम्बर 21 मा पृथ्वी ध्वस्त त भएन, शायद त्यसैको खुशियालिमा नयाँ दाम्पतीय जीबन को शुरुवात होला नि ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
AAMA NIKAI SEXY RAHE6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
hau ba le ta garnu garexn ni kali yastai hola
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]