सीमा क्षेत्रमा हुने घसपैठ र र तस्करी सुरक्षाकर्मीहरुका लागि चूनौती बन्दै आएको छ । चाहे त्यो नेपाल-भारत सीमाको होस् वा भारत-बंगलादेशको ।
भारत-बंगलादेश सीमा क्षेत्रमा हुने घसपैठ र र तस्करी रोक्न भारतीय सीमा सुरक्षा बलले पछिल्लो दिन नयाँ तरिकाको हतियार परीक्षण गरिरहेको छ । यसलाई खुर्सानी बम अर्थात खुर्सानी ग्रिनेड भनिन्छ ।
पहिलोपटक प्रयोग गरिएको यो हतियार केही हदसम्म अश्रु ग्यास जस्तै भएको अधिकारीहरुले बताएका छन् । यो फायर गर्दा तस्करहरुको आँखामा आँसु आउँछ भने केहीबेरसम्म देख्न सक्दैनन् । खुर्सानी आँखामा पर्दा जस्तो पीडा हुन्छ, तस्करले त्यस्तै महसुस गर्नेछन् ।
यसको प्रयोगले तस्करहरुलाई प्रक्राउ गर्न सहयोग पुग्ने भारतीय सीमा सुरक्षा अधिकारीहरुको भनाई छ । यसमा सामान्य रुपमा बजारमा पाइने खुर्सानी प्रयोग गरिएको छैन । असम र नागाल्याण्ड इलाकामा पाइने अत्यन्तै पिरो खुर्सानी प्रयोग गरिएको सीमा अधिकारीहरुले बताएका छन् ।
Tyo khursani sansar kai sabai bhanda peero khursani maninchha. Recognized by Guinness World Records as the hottest pepper in the world. The pepper is also known as Naga Jolokia, ghost pepper, ghost chile pepper, red naga chilli, and ghost chile.
Like or Dislike:
1
5
[जवाफ फर्काउनुहोस्]
Sarad Reply: December 24th, 2012 at 10:38 am
Sorry bro…..get updated….The Trinidad Scorpion Butch T is the new “non-official” World’s Hottest Pepper is the Trinidad Scorpion Moruga Blend. They called it the Moruga Scorpion.
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
Sarad Reply: December 24th, 2012 at 10:53 am
SHU = Scoville Heat Unit (A measure of Spiciness)
1. Trinidad Scorpion Morouga Blend – 2,009,231 SHU
2. 7 Pod Douglah – 1,853,936 SHU
3. Trinidad Scorpion Butch T – 1,463,700 SHU
4. Naga Viper – 1,349,000 SHU
5. Bhut Jolokia (Ghost Pepper) – 1,041,427 SHU
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
Yo ta ekdanai ramro kura ho. Taskari lai roknu nepalko lagi chunautipurna kan ho. ra yaslai roknu jaruri 6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]