क्रिसमसमा मान्छे मात्र रमाएर भो र ? ( फोटोफिचर ) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

क्रिसमसमा मान्छे मात्र रमाएर भो र ? ( फोटोफिचर )

सायद क्रिसमसको मूडमा रहेका यी फुच्चे जिवहरुका तस्वीर हेर्दा मन फुरुंग नहुने को होला र ? सान्ता ह्याटमा सजिएका पप्पी, किट्टी र भेँडाका बच्चालाई हेर्दा जस्तोसुकै कठोर हृदय भएको मान्छे पनि पग्लिन्छ । अझ एक आपसमा यिनीहरुको जिवन्त अभिनय झनै लोभलाग्दो छ । फोटोग्राफर मार्क टेलरले यी उत्कृष्ट तस्वीर तथा जनावरको फोटो सेसन गराएका हुन् ।

आफ्नी फोटोग्राफर आमाको पदचिन्ह पछ्याउँदै टेलरले निकै मेहेनत गरेर यी फुच्चे जनावरलाई फेस्टिभ मूडमा ल्याएर सुन्दर दृश्य कैद गर्न सफल भए र सोही कारण उनले मास्टर अफ क्यूटनेसको उपाधि पनि पाए । हेरौँ क्रिसमसको मस्तीमा यी फुच्चे जनावर

4 Comments on “क्रिसमसमा मान्छे मात्र रमाएर भो र ? ( फोटोफिचर )”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु