महिलाका लागि पहिलो रोजाइमा सुन्दरता, सेक्स तेश्रो स्थानमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

महिलाका लागि पहिलो रोजाइमा सुन्दरता, सेक्स तेश्रो स्थानमा

एक अध्ययनले महिलाहरुको लागि आफ्नो जिवनमा सबैभन्दा महत्वको कुरा आफ्नै जिउको सुन्दरता रहेको तथ्य पत्ता लगाएको छ ।

अध्ययन अनुसार महिलाहरुको लागि आफ्नो सुन्दरता पहिलो प्राथमिकतामा रहन्छ, त्यसपछि मात्र खाना र तेश्रो स्थानमा बल्ल सेक्स पर्दछ ।

बेलायतमा गरिएको सर्भेक्षण अनुसार महिलाले सबैभन्दा पहिले यो सोच्छन् की उनी कति चिरिच्याँट भए । त्यसपछि मात्र उनीहरुको दिमागमा पुरुषहरुको अनुहार याद आउँछ । तर उनीहरुको प्राथमिकतामा सेक्स खासै पर्दैन । महिलाहरुले सेक्सलाई भन्दा भोजनलाई प्राथमिकता दिन्छन् ।

महिलाहरुका लागि पुरुष भन्ने चिज अन्तिम छनोटको कुरा हो । महिलाहरुका अनुसार खानपिन गर्न छाडेर पुरुषहरुका पछाडि लाग्नु मुर्खता हो । चारमा एक जना महिलाले सोँच्छन् की लभको चक्करमा फस्नुभन्दा आफ्नो जिउ सिँगार्नु महत्वपूर्ण हुन्छ ।

एक तिहाइ भन्दा बढि अर्थात् ३७ प्रतिशत महिलाले आफुले भोजनमा बढि ध्यान दिने बताए । उता ५७ प्रतिशत महिलाले आफुले भोजन र सेक्सका बारेमा सबैभन्दा बढि सोँच्ने गरेको जवाफ दिए ।

२९ प्रतिशत महिलाका लागि आफ्नो सुन्दरतामा ध्यान नदिनु भनेको आफ्नो प्रेमीलाई धोका दिनु हो ।

5 Comments on “महिलाका लागि पहिलो रोजाइमा सुन्दरता, सेक्स तेश्रो स्थानमा”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु