एमाओवादीलाई ‘साइज’मा ल्याउन खोज्दा सहमति भएनः प्रचण्ड :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

एमाओवादीलाई ‘साइज’मा ल्याउन खोज्दा सहमति भएनः प्रचण्ड

९ पुस, सिन्धुपाल्चोक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाओवादीलाई ‘साइज’मा ल्याउन खोजेका कारण सहमति हुन नसकेको बताउनु भएको छ ।

वाइसीएल सिन्धुपाल्चोकको दोस्रो जिल्ला अधिवेशनको मेलम्चीमा उद्घाटन गर्दै प्रचण्डले भन्नुभयो-’माओवादीलाई ‘सइज’मा नल्याएसम्म सहमति नगर्ने प्रवृत्तिका कारण राजनीतिक संकट गहिरिएको हो ।’

प्रचण्डले राष्ट्रपति भारत भ्रमणबाट स्वदेश फर्किँदासम्म दलहरुबीच सहमति जुटिसक्ने दावी गर्नु भयो । उहाँले भन्नुभयो-’जन आन्दोलनको कमाण्डर भएकाले अन्य दलले आफूलाई नै विश्वास गरेको हुँदा अथक प्रयास गरेरै भए पनि राष्ट्रिय सहमति जुटाउँछु ।’

प्रचण्डले सहमतिका लागि एमाओवादीले तीन विकल्प अघि सारेको र त्यसमा आफू अडिग रहेको बताउनु भयो । ’पहिलो यही (बाबुराम) सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउँ भन्ने हो । त्यसमा नभए सरकार गठबन्धन भित्रैबाट सहमति खोज्न विकल्प दिएका छौं’ उहाँले भन्नुभयो–’तेस्रोमा प्याकेजमा सहमति गरेर निकासा निकालौं भन्ने सर्त छ ।’

पार्टी फुटले आफूहरूलाई कुनै असर नपरेको भन्दै प्रचण्डले चोइटिएर वैद्य समूहमा गएको केही नेतासमेत आफूहरूतिरै र्फकन आतुर रहेको दाबी गर्नुभयो ।

10 Comments on “एमाओवादीलाई ‘साइज’मा ल्याउन खोज्दा सहमति भएनः प्रचण्ड”
  • Raj wrote on 24 December, 2012, 13:01

    यो देशमा जे पनी भईरहेको छ एमावोबादिले गर्दा भईरहेको छ ……..जंगल बाट आउदा आउदै प्रधानमंत्री हुन पायो ……न पाउनेले केरा पायो बोक्रै समेत खायो ……..!!!!!!!!

    Well-loved. Like or Dislike: Thumb up 58 Thumb down 25

    [जवाफ फर्काउनुहोस्]

    kiran Reply:

    hoina hola…………

    Like or Dislike: Thumb up 5 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

  • RastraSewak wrote on 24 December, 2012, 13:50

    He even does not know what he is talking about..haphazardly he is giving speech and some of his idiots cadres are blindly supporting him…Hey vagwan desh bachau!!!

    Like or Dislike: Thumb up 19 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane wrote on 24 December, 2012, 14:28

    PRachanda ji afno party ko adan ma adig hunu par6. Kahile baburam ta kahile susil ko saport garera voli jantale k sochlan ?

    Like or Dislike: Thumb up 8 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Krishna sapkota,Bkk wrote on 24 December, 2012, 15:21

    Well done

    Like or Dislike: Thumb up 4 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • prem wrote on 24 December, 2012, 18:08

    2 वर्ष अगाडी सम्म प्रचण्ड एउटा महापुरुष हो जस्तो लाग्थ्यो !
    तर मान्छे बदलिन कति पनि नालागने रहेछ!
    अहिले नम्बर 1 पिपलपाते! आफ्नो सपना संकल्प माअडिक नहुने, सहमति को नाम मा संघियता बिरुद्द सडयन्त्र गर्ने – प्रचण्ड, थुक्क !!!
    एस्तो गद्दार को कति माया छैन अब

    Like or Dislike: Thumb up 21 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • shailesh kc dahal wrote on 7 January, 2013, 14:36

    HO GO GADDAR HO.

    Like or Dislike: Thumb up 3 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • shreepramod wrote on 26 January, 2013, 17:43

    sizse ma lyaunu bhane ko musa jatro banaunu bhane ko hola?

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Tulasi Rai Bindu wrote on 10 February, 2013, 12:22

    aba ta sabaiko size baraabar bhayo

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • santosh timalsina wrote on 1 March, 2013, 10:08

    yasta rastraghati prachandaharu jaha gayera j bole pani desh janta ra rastralai khasai farak pardaina

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु