अचम्मका ओछ्यान (फोटोफिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अचम्मका ओछ्यान (फोटोफिचर)

ओछ्यान अर्थात् सुत्ने ठाउँ । यो आरामदायी त हुनैपर्छ । तर केवल आरामदायी मात्र भएर पनि भएन । अलिकति फन्नी पनि भयो भने सुनमा सुगन्ध नै हुन्छ ।

फन्नी तथा कलात्मक बिछौना भयो भने दिनभरीको टेन्सन भगाउनका लागि कामयाबी हुनसक्छ । त्यसैले होला डिजाइनरहरुले पनि अचम्म अचम्मका रोचक ओछ्यानको डिजाइन तयार पार्छन् । यहाँ केही त्यस्ता अचम्मका ओछ्यानका तस्वीर प्रस्तुत गरिएको छ :

6 Comments on “अचम्मका ओछ्यान (फोटोफिचर)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु