यो वर्षको डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने हल्ला खुब चल्यो । कतै पृथ्वी ध्वस्तै हुने हो की भनेर मान्छे डराए पनि । तर आखिर हल्ला हल्लामै सिमित भयो, पृथ्वी ध्वस्त भएन र हामी सबै सकुसलै रह्यौँ ।
सन् २०१२ को डिसेम्बर २१ मा त पृथ्वी ध्वस्त भएन । यो तिथिमा प्रलय हुन्छ भनेर ठोकुवा गर्नेहरुले किन भएन ? भन्ने कुराको जवाफ अझै दिएका छैनन् । तर एक थरीले भने पृथ्वी ध्वस्त हुने अर्को तिथी तोकिसकेका छन् । उनीहरुका अनुसार सन् २०१७ को जनवरी १ का दिन पृथ्वी ध्वस्त हुनेछ ।
सोर्ड अफ गड ब्रदरहूड नामको एक समूहले सन् २०१७ को पहिलो दिन पृथ्वीमा प्रलय हुने र सबै ध्वस्त हुने दाबी गरेको छ । सो दिन पृथ्वी ध्वस्त हुने भन्ने कुरा भगवानले नै भनेका उनीहरुको दाबी छ । हल्ला गर्नेहरुले फेरि अर्को बहाना पाएका छन त्रास फैलाउन ।
यद्यपि यो दाबीको वैज्ञानिक आधार भने छैन । वैज्ञानिकहरुका अनुसार सन् ४ अर्ब ५० करोड सालमा सूर्यमा भएको उर्जा सकिएर यसको आकार फैलिनेछ र यसले पृथ्वी लगायत सबै ग्रहलाई निल्नेछ । सो तिथी नै पृथ्वी लगायत सौर्य मण्डलका सबै ग्रहको अन्त्यको दिन रहेको वैज्ञानिकहरुको अनुमान छ ।
सबै बकबास मात्र हो . केही पनी हुंदैन ढुक्क भए हुञ्छ ।
Well-loved. Like or Dislike:
34
4
[जवाफ फर्काउनुहोस्]
purna chemjong Reply: December 26th, 2012 at 6:54 am
sala khateharu kam paudainan, ki ke ho
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
ओ हो यो पृथ्वी ध्वस्त हुने समय पनि फेरी थपियो । उही नेपालको संविधान बनाउन म्याद थपे जस्तै भयो । नेपालको नियम विश्वमै लागु हुन लाग्यो खुशी लाग्यो ।
Well-loved. Like or Dislike:
178
4
[जवाफ फर्काउनुहोस्]
gam gurung Reply: December 25th, 2012 at 10:32 am
लक्ष्मण जी को लेख मन परयो ।
Well-loved. Like or Dislike:
29
1
[जवाफ फर्काउनुहोस्]
bibash sharma Reply: December 25th, 2012 at 12:10 pm
malai pani maan paro laxman ji ko lekha
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
santosh subeedi Reply: December 28th, 2012 at 3:52 pm
akhir sabai manis na hun afu thulo hun vanne sabailai lagchha yar
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
चर्चा कमाउने मेलो ,वाहियात ,यीनीहरुलाई जेल हाल्नु पर्छ
Well-loved. Like or Dislike:
36
0
[जवाफ फर्काउनुहोस्]
ta ra tyo bela samma shaktimaan ko janmaa vaiskayko huney6a hola ra shaktimaan lay nai bachaynay 6a pirthivi pralaya hunabata
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
yasta samcachar lai protsahan nagare kaso hola…..
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
ta ra tyo bela samma shaktimaan ko janmaa vaiskay ko huney6a hola ra shaktimaan lay nai bachhaunay 6a pirtivi prhalaya hunabata.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Yo sabai bakbas kura ho 2017 ma dhosta hun6 vanne. Bt jun kura ko pani fix life hun6. Life off vayepa6i dhosta huna sakla. Jun time ma human life ko kunai aastitto raheko hudaina.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
बिना प्रमाण / आधारको कुराहरु सम्प्रेसन गरेर दुनियालाई किन भ्रमित र आतंकित बनाउनुहुन्छ तपाईहरु …..??
Well-loved. Like or Dislike:
24
1
[जवाफ फर्काउनुहोस्]
Yeo saba juta kuraharu lakara kena mancha harulai dara ra trass ma kena parnuhun6.
Malai laga6 yeo sabai juto ho.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
waihaat………….. kam 6aina yo online khabar ko???
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
tyo harulai nepali ma gali garau jasto lagya thiyo tara sundainan hola..hehehe
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
jpt lekhne?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
हेत्तेरिका २१ बल्ल तल्ल काटिएको थियो फेरी पनि चिन्ता ग्रस्त बनाए यिनीहरुले
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
Sugam Reply: December 25th, 2012 at 3:30 pm
Sabai bhanda badi kam napaune chahi midiya rahe6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
tato na charwo ko halla laucha kampaudena chor haru
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
prakash Reply: December 25th, 2012 at 10:28 am
kina marna pardaina ra yastai jabo kurale chinta?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
K ho sampadak gu yoo khabar ka bata lakhanu vyoo bhannu hos n
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Nonsence .I dont believe
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
मलाई पनि त्यस्तै लाग्यो नेपालको संविधान बनाउन म्याद थपे जस्तै ?? हाअाअाअाअाअा
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Yesto kadapi hudaina yo sab hala ho yesari manxe lai trasit banauney khabar publish garney bekti ra media lai pani karbai huna sakxa hai…
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
मलाइ लाग्छ यस्ता किसिमका हल्ला मच्चाउनेहरु घोर निरासावादी र बेकम्माहरुको जमात हो यस्ता मान्छेहरुलाइ बरु कुनै राम्रो काम दिएर ब्यस्त राखे हुने ।
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
बेठेगान का गफ गाफ ले मानिस मा हल चल र चल खेल गर्ने अवसर पाएको छ
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yo prithibi matra hoina aru graha pani 2525 ko may ma khattam hunechha tesbela samma aananda sanga base hunchha .sabai jana le bachunjel ramro garnu hola
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
bakawas kura
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
hey brotherhood ! plz don’t worry . you need doomsday . You need end of earth. This will never happen. God never wants destroy the nature or this beautiful life. You may any religions or any types of people of this earth. You want to live always because living things hope their life and God never happen bad for all. God would be bad who spread out this type of false news every times for human being..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
बिना प्रमाण / आधारको कुराहरु सम्प्रेसन गरेर दुनियालाई किन भ्रमित र आतंकित बनाउनुहुन्छ तपाईहरु …..? sibal khe sekkidal
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अब यस्तो हल्ला चलाउनेलाइई फासी दिनुपर्छ ।
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Kam 6ena yene haru,every time bakwas bakwas kura gardie bas6n.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Story ramro6 bt alli chadai vo k date ta film mata सन्2012 n 2022 po thiyo ta bt yi khate kutta bhat marale ta agadi po hunxa vaneta 2017 ma re hahahahahaha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Nothing
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
hami nepali tatha hindubadi desh vaeko hunale hamro kunai pani grantha world dhwashta hune kura nalekheko vetieko kun bideshi gadhale lekheko ho u jahile pani gadha nai huxa . Hami nepali kohi pani nalagau. Thank u all people!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
datka haru ja manlaya tai garchhan
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
manche navaya bhawan le k garnu huncha tesaile yasto hudai hunna kina ki bhawan lai manish ko jarurat chha …..>>>?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yo 100% sahi ho ki bhabisyabani grne saitanharuko antaya hunex … Aru sab Sukusal rahnex yo mero bhabisabani ho ……….murkha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो पनि डिसेम्बर २१ जस्तै त होला नी
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Ram Reply: December 25th, 2012 at 7:32 pm
Yee sabai kam napayera ke lekhum, ke garum vayera, wahiyat kura lekheko matra ho.tyas ma pangu hunxa vanera scientists ko vanai vani aafnai mind test garayeko ma sabai dhukka vaye hunxa.yo vanne ko brain khattam hudai xa yahi bujhnosh.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yesto halla failaune media lai karbahi nagari protsahan garnu hunna vanne malai lag6a. Sabai lai thaha vayekai kura ho jun bastoo janman6a tesko aantye abasye hun6a,sohi kura earth yani prithivi ma pani lagu hun6a.tara prakritik prakop kaile hun6a vanera thokuwa garna vane ali nasuhaudo prasanga ho. Tyesaile.jun kura huni ho tyo hun6a.tyot nature ma nai var parnekura ho.so be happy.live ur lyf perfectly.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
2017 ko Jan 1 mai chai kina ni?? aru din chaina ra?? Jasti Jan 2, Jan 17, May 30 etc :p
May 30 ma vayo vane Birthday manayera nai marna painthyo :p
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
saathiharu prithavi dhost hudaina tara prithavi le chahi arkai rup lidai xa yo kati lai thaha xaina tara 2013-jan-13 euta ishowriya adhirajya khada hunexa jaha bata satya yug ko din suru hunexa tara parlay, jwala , aandhi tufan chahi haina kinaki ek patak prithavi ko samanantar hijtory padhnus ani bujhnu hunxa hai…..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
माने यो भबिष्यवाणी कुन डाक्टर सा’बको पर्यो कुन्नी ।
जे होस् हाम्रा राष्ट्रपती ज्यूले दलहरुलाइ म्याद थपेजस्तै पो भयो त हौ
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
aru news ma ahile samma patto paaako chhain nepaali news bhari kati chaado chhhapdo rai 6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
मानब सभ्यताको बिकाशमा भार्मक प्रचार फैलाउने लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
फेरी त्रास । । । । तर यो सबै हल्ला मात्रै हो । । । ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
halla matra hola.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यस्तो भाबिस्यबाणि गर्ने लाई कडा भन्दा कडा कारबाही गरिनुपर्छ /
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
yasta halla garneharulai khai ta karwahi
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
डर, त्रास र आंकत फैलाइ आफूलाई संसारको कुरर मानवको रुपमा पहिचान दिन खोज्ने त्यस्ता षडयन्त्रकारी, आंकतकारी र अविश्वासीहरुलाई रंगेहात कारवाहीको दायरामा ल्याउनु पर्दछ । संसारमा धेरै राम्रा मानिसहरु छन् जसलाईर् इश्वरको सधै क्रिपा हुन्छ । संसारमा जस्तो सुकै घटना घट्न थालेपनिर् इश्वरले राम्रा मानिसहरुलाई बचाउने छन् त्यो त्यो सत्यको मार्ग हो किन किनर् इश्वर नै यो संसारको सत्य हो । जय ओशो……….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
sala haru kunai kaam paudain ani sabailai darai raheko huncha..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
फेरी एक दिनको लागि रमाइलो हुने भो , २०१७ जनवरी १ को दिन |
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
फेरी एक दिन रमाइलो हुने भो , २०१७ जनवरी १ को दिन |
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
This is another propoganda made by foolish man. Donot publish such news without any ground reality. This makes your online less crazy.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yesto halla garneharu lai badhera sisnu pani lagaunu parcha ani thik huncha….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
ओ हो यो पृथ्वी ध्वस्त हुने समय पनि फेरी थपियो । उही नेपालको संविधान बनाउन म्याद थपे जस्तै भयो । नेपालको नियम विश्वमै लागु हुन लाग्यो खुशी लाग्यो ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
likhi diyepachhi harna man lagne .Bekarma 5 minutes waste.Kati Naramro matra sochhan sake ka.Ke hi ka janma ta yastai hauwa failaunai hune rahe 6 ki k ho.Bakabas!!!!!!!!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Kuch Na Kuch Kiya Kar Fadkar Siya Kar….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yesto halla chalaune lai fasi dinu par6a !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
वहियात गधाहरु अरु काम छैन खाली डर र त्रास मात्र फेलाउँछ
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
वहियात गधाहरु अरु काम छैन खाली डर र त्रास मात्र फेलाउँछओ हो यो पृथ्वी ध्वस्त हुने समय पनि फेरी थपियो । उही नेपालको संविधान बनाउन म्याद थपे जस्तै भयो । नेपालको नियम विश्वमै लागु हुन लाग्यो खुशी लाग्यो ।फेरी एक दिन रमाइलो हुने भो , २०१७ जनवरी १ को दिन यो पनि डिसेम्बर २१डर, त्रास र आंकत फैलाइ आफूलाई संसारको कुरर मानवको रुपमा पहिचान दिन खोज्ने त्यस्ता षडयन्त्रकारी, अब यस्तो हल्ला चलाउनेलाइई फासी दिनुपर्छ आंकतकारी र अविश्वासीहरुलाई रंगेहात कारवाहीको दायरामा ल्याउनु पर्दछ । संसारमा धेरै राम्रा मानिसहरु छन् जसलाईर् इश्वरको सधै क्रिपा हुन्छ । संसारमा जस्तो सुकै घटना घट्न थालेपनिर् इश्वरले राम्रा मानिसहरुलाई बचाउने छन् त्यो त्यो सत्यको मार्ग हो किन किनर् इश्वर नै यो संसारको सत्य हो । जय ओशो………. जस्तै त होला नी
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
hawa lai kawa parne harule chawa samji hercha garne yestha fata naike haru lai desh le sidai karbahi garos
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
एन्भेन्जलिष्ट चर्चले फिजायेको हल्ला हो यो. पागलपन हो. पृथ्वीको अंत निश्चित छ. तर यसरी क्यालेंडर नै हेरेर अंत हुँदैन. हाम्रो पृथ्वीमा सृष्टि अनेक पल्ट समाप्त भएर फेरी फेरी पलाएको छ. सृष्टीको अंत निकट छ. पृथ्वीको अंत टाढा छ. कलियुगको आउ धेरै छ अहिले.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
2017 ma ta hoina 201700000000000000000000 ma chai Prithvi Pakka pakka pakka dhawsta huncha, bayena bhane malai ayere please sodnus hai .ok
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
such news should be neglected
coz there is no scientific proof
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kha li halla ma trai ho k he hu dana
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
भात नै खाने मान्छेले त भनेको कसरि पत्याउनु . आखिर इश्वरको सृश्टी पनि मानिसले गरेको हो / इश्वर पनि जिउदो छैन / हल्ला फिजाउने आततायी लाई कारबाही गर्नु पर्छ /
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
bakbas
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
एस्तो हल्ला गर्ने लाइ मृत्तु दड दिनु par6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yasto nachedo hallala bisholai adha dhosta banaesakko6 yasta kura achanak hunahun kasaila vabesya tokdaina hunna.tara bastabma yasta kurama time lost garnu hamro murkhata ho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
जस्ले येस्ता बिषय मा लेख्छ तेस्लाइ समातेर कोदो चुटे झैँ चुट्नु पर्छ …साथी
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
काम केहि पनि छैन यी नेपाली NEWS Site को..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Who say this i think they are jobless people , give them good job never says like that
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yo real ho vanne kunai prove 6ena, yo kura vanne man6 or group vanda pani, yo online khabar lekne journalist kayer ho kina ke jasle je vane pani news banaue? Bakbas patrakar..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
संसार ध्वस्त हुने हल्ला सेलाउन नपाउदै अर्को हल्ला फेरी? वास्तवमा हल्ला चलाऊने यिनै Online Khabar लगायत खबर पत्रीकाहरु रहेछन । यस्ता जिम्मेवार खबर पत्रीकाहरुले बकम्फुसे हल्लाहरु छापेर किन आम मनिसमा भ्रम सिर्जना गर्छन्? के खबर पत्रीकाहरुले अरु छाप्न वा लेख्न अरु कुनै बिषय पाएनन् ? किन आधारहिन खबरहरु लेखेर मनिसहरुलाई आतंकित पार्दैछौ ?
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]