मिनी स्कर्ट नलगाउन युवतीहरुलाई राजाको उर्दी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मिनी स्कर्ट नलगाउन युवतीहरुलाई राजाको उर्दी

नेपाल र भारतमा अहिले बलात्कार काण्ड खुबै चर्किरहेको छ । बलात्कारीलाई कडा सजायँ गर्नुपर्ने माग उठिरहेको छ । यहीँ बेलामा स्वाजिल्याण्ड भन्ने देशका राजाले भने बलात्कार रोक्न भन्दै अचम्म लाग्दो नयाँ कानून पारित गरेका छन् ।

उक्त कानून अनुसार अब त्यस देशका महिलाहरुले मिनी स्कर्ट तथा अरु छोटा वस्त्र लगाउन पाउने छैनन् । र यो कानूनको उल्लंघन गर्नेलाई ६ महिनासम्मको जेल सजाय हुनेछ ।

तरुनीहरुले मिनिस्कर्ट लगायतका छोटा कपडा लगाउँदा बलात्कारका घटना बढेको दाबी त्यहाँका राजाको छ । विडम्बनाको कुरा त के भने आफ्नो दैनिक जिवनमा मिनीस्कर्ट लगाउन युवतीहरुलाई प्रतिबन्ध लागेपनि राजाको लागि देखाइने अर्धनग्न नाचमा भने मज्जाले मिनीस्कर्ट र छोटा कपडा लगाउन पाइनेछ । स्मरण रहोस् स्वाजिल्याण्डमा वर्षेनी राजाको लागि देशभरका युवतीहरुले दरबार अगाडि जम्मा भएर टपलेस नाच देखाउने परम्परा छ ।

छातिको भाग सबै छोप्ने तल्लो भागमा पिँडौलासम्म ढाकिने कपडा अब युवतीहरुले लगाउनुपर्नेछ । स्मरण रहोस् युवतीहरुलाई मिनीस्कर्ट लगाउन नपाउने कानून बनाउने स्वाजिल्याण्डका राजाले १३ वटी स्वास्नी जम्मा गरेका छन् । स्वाजिल्याण्डका दुइ तिहाइ युवती यौन उत्पिडनको सिकार हुने गरेका बताइएको छ ।

7 Comments on “मिनी स्कर्ट नलगाउन युवतीहरुलाई राजाको उर्दी”
  • babu ram kharal wrote on 25 December, 2012, 14:15

    very good

    Like or Dislike: Thumb up 3 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Raju wrote on 25 December, 2012, 18:28

    If you dress up like that in thought of fashion you better need to be protective your self ,If you end up will rap so what does fashion mean to you?

    Like or Dislike: Thumb up 0 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Olate Magar wrote on 26 December, 2012, 10:20

    ,मिनी स्कर्ट नलगाउन युवतीहरुलाई राजाको उर्दी,यो नियम पनी एकहद सम्म ठीक हो / केटीहरु आफै शरीरका गोप्य अगं देखाउदै हिड़ने अनी पुरुसले रयाक गर्यो भनेर डंका पिटने ? मानौ या नमानौ पुरुस यौन मामिलामा आर्क़मक हुन्छ, कतिपय अबस्थामा उस्ले आफुलाई कंट्रोल गर्न पनी सक्दैन यो उसको प्रक्रिति प्रदत सोभाब हो / तिमि एक्लै न आउ म मातिय को बेला, यहाँ जे पनी हुन्छ होस हराय को बेला, यो गीत त्यसै जन्मेन होला / तर नारी हिंसा को वोकालत गर्ने नेपालका नारी अधिकार कर्मिहरू ले नारिहरुलाई छोटा लुगा नलगाऊ भनेर किन भन्न सक्दैनन ?

    Like or Dislike: Thumb up 8 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    chemjong Reply:

    It is not fair!For king ,It is necessary that women should be nacket.In another case, mini skirt is banned.King’s behave and decision are always same to Nepalese Saha!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • saru wrote on 27 December, 2012, 9:45

    good ramro gara 6

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Arjun Parajuli wrote on 27 December, 2012, 11:22

    Raja le pahile aafno bani sachyaunu paryo.

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • vandetta wrote on 30 December, 2012, 7:24

    The king is so not thoughtful! Instead of telling the women to avoid mini-skirts, he should’ve made the harsh law against it!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु