१० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीको सम्मानजन बर्हिगमनका लागि कांग्रेस तयार रहेको बताउनु भएको छ । तर, अहिलेको सरकारको नेतृत्वमा काग्रेस जाने कुरा असम्भव रहेको उहाँले स्पष्ट पार्नुभयो ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा रिजालले निर्वाचनको मिति, बाधा अड्काउ फुकाउ, निर्वाचन कानून बनाउने, संविधानसभाको सदस्य संख्या र निष्पक्ष निर्वाचनको लागि उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणको विषयमा सहमतिको नजिक पुगे पनि प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सहभागिताको कुरा उठाएर सहमति भाडेको आरोप लगाउनु भयो । कांग्रेसलाई आर्कषक मन्त्रालयको प्रस्ताव गरेर पार्टी फुटाउने षडयन्त्र प्रधानमन्त्रीले गरेको भन्दै रिजालले काग्रेसले सत्ताको लागि सिद्धान्त नसाट्ने दावी बताउनु भयो ।
प्रधानमन्त्रीले छिमेकी भारत र नेपाली सेनालाई द्धन्द्धमा तान्ने प्रयास गरेको रिजालले भन्नुभयो-’नेपाली सेना, नेपाल-भारतबीचको सम्बन्ध विगार्ने काम नगर्नुस । आफ्नो गरिमा र सिमा भित्र रहेर बोल्नुस । एक ब्यक्तिको लागि भारत र नेपालको सदियौ देखिको सम्बन्धलाई विवादमा तान्ने प्रयास नगर्नुस ।’
एमाले नेता भीम रावलले प्रधानमन्त्री आफै नहटे स्वेच्छाचारी प्रबृत्तिलाई हटाउने माध्यम आन्दोलन बाहेक भएको बताउनु भयो । सरकारले घोषणा गरे जस्तो बैशाखमा निर्वाचन हुनै नसक्ने भन्दै उहाँले तत्काल सहमति भए पनि जेठको दोस्रो सातासम्म मात्रै निर्वाचन हुन सक्ने दावी गरे ।
राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भट्टराईको नेतृत्वमा सहमति जुट्दा पनि आफूहरुलाई कुनै आपत्ति नहुने स्पष्ट पार्नुभयो । थोरै समयको लागि भए पनि काग्रेस र एमाले आफ्नो नेतृत्वमा सहभागि हुनु पर्ने भनाई प्रधानमन्त्रीको बालहठमात्रै भएको टीप्पणी गर्दै उहाँले यो चरित्र नै अहिले सहमतिको वाधक भएको दावी गर्नुभयो ।
कुरो ठीकै हो !!
Like or Dislike:
7
3
[जवाफ फर्काउनुहोस्]
Kaliyug Ko khel ho?? K garne ??Ramra layee nai narmra bhanne..Jo agadi badan chahan6a…usko khutta tanne..Niswarthi layee swarthi bhanne….?? Baburam ko gati pani yahi bho….Yo neta haru le desh layee barbaad nai garer 6ad6an…Bichara Baburam le aklai ke garun Bt janata lato 6aina..??yo kuara bhujhnu par6a…!!
Like or Dislike:
3
8
[जवाफ फर्काउनुहोस्]
Raj Reply: December 25th, 2012 at 6:20 pm
k ko bichara ni…desh barbaad gari sakyo……tei janata laato vayer ta yasto vaa 6….12 hajar marer pani sarkaar maa PM…..janata baathi vai diyeko vaye jangal mai marthe yini haru sabai laai…..!!!!!!!
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Andolan,andolan,andolan, kati dhamki din6au ? Andolanko .Kangres,amale lai jantale saath din6 vane andolan garera dekhau. Sara janta baburam ko pak6e ma 6n. Mukh le matra andolan garera hun6 ? Kam garera dekhauna saknu paryo ni.
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
Raj Reply: December 25th, 2012 at 6:18 pm
ma 6ain baburam ko sath maa……k saara vanya…aafu ta yeuta matra ho usko sath maa….!!!!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
SammanJanak haina sidha jelma halnuparchha ra sathma prachanda, Susil. Jhale, Ma KU Ne., KP OLI Vijay Kumar Pani desh Nikala garnu Parchha. ra yuba pusta lai satta dinu parchha.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
“रिजालले निर्वाचनको मिति, बाधा अड्काउ फुकाउ, निर्वाचन कानून बनाउने, संविधानसभाको सदस्य संख्या र निष्पक्ष निर्वाचनको लागि उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणको विषयमा सहमतिको नजिक पुगे पनि प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सहभागिताको कुरा उठाएर सहमति भाडेको आरोप लगाउनु भयो ” YADI SAHMATI BHAYA KO BHAYA TA SARKAR BHANE THYO HOLA NI RIJAL JI K AAFU MATRA JADA RAMRO AARU SANGA MILERA KAAM GHARNA PANI SAKNU NATRA BHANE KURA GHARRA MATRA HUNNA ANI BABURAM LAI HATUDAI MA K MAOBHADI KO MAG PURA HUN6 ANI K SARKAR BHAT HATDAI MA TAPAI HARU MAG PURA HUN6 RA? ANI K KURA GHARNU HUN6 KURA JASLE J GHARDA PANI HUN6 TARA SAHAMATI NAHUDAI BHAYO BHANE CHOR HARU HAU TIMAI HARU AABA JANTA LE BUJI SAKE KI TAPAI HARU KO HO BHANRE TARA K GHARNE TAPAI HARU NI KURCHI KO LAI LADNE ANI BABURAM LE KURCHI CHODENA BHANE K TO GHAR KURCHI HORA. ANI GHARMA TA FATHER KO KURCHI MA BASNA LAI TASAI MILDAI NA BHANE KURA KINA NABUJE KO RIJAL JI. BYE
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
हुँदै नभएको सहमति कसरी भाँडेः
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
सबै खाते हुन नेपाल का नेता हरू कैलेही सहमती नगने
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
नेताहरूले नेपालमाँ कुर्सीको लागि स्वार्थ त्यागेमा मात्र नेपाल बिकाशको बाटोतिर बढ्नेछ !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
डाक्टर बाबुराम भट्टाराई ज्यू ! एकदम असल ब्यक्ति हुनुहुन्छ, तर उहाको बिरोधीहरुले उहाको बारेमा गलत समाचार मिडिया मार्फत सोझा जनतामा पुर्याई रहेकाले हामीलाई उहाको बारेमा नराम्रो लागेको हो । अब चाहि बबुरामले बल होइन डीमाग लगाउनु पर्यों डीमाग ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]