१० पुस, काठमाडौं । पार्टी कार्यालय कोटेश्वरमा प्रायः आइरहने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी कार्यालयमा नआएको २० दिनभन्दा बढी भइसक्यो । पार्टी कार्यालयमा बैठकका लागि ठूलो हल नै भए पनि एमाओवादीले पार्टी कार्यालयमा बैठक नबोलाएको लामो समय बितिसक्यो ।
माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक गत शुक्रबार र शनिबार राजधानीको रोयलसिङ्घे होटलमा बस्यो । पार्टीका पूर्व पदाधिकारीहरु रहेको केन्द्रीय कार्यालयको बैठक पनि अध्यक्ष दाहाल निवास लाजिम्पाटमा बस्ने गरेको छ । सेना समायोजन प्रक्रियामा अनमिनको प्रमाणीकरणमा पर्न नसकेका पूर्व लडाकुले आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला हटाउनुपर्ने, स्वेच्छिक अवकाश रोजेका लडाकुसरह आफूहरुलाई पनि राहत रकम दिनुपर्नेलगायतका माग राखी गत मङ्सिर १२ गतेदेखि एमाओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा धर्ना दिइरहेका छन् ।
अप्रमाणित लडाकुहरुको पार्टी कार्यालयमा धर्नाका कारण सम्भावित दुर्घटना ननिम्तियोस् भनेर एमाओवादीले होटलमा बैठक बसालेको देखिन्छ । उनीहरुले त्यहाँ धर्ना दिनुका साथै सोही स्थानमै भात पकाएर सामूहिकरुपमा मेसमा खाना खाइरहेका छन् भने राति पनि पाल टाँगेर त्यहीँ सुतिरहेका छन् । अनमिनद्वारा अप्रमाणित चार हजार नौजना लडाकु भए पनि धर्नामा करिब ४ सय सहभागी छन् ।
गत मङ्सिर १९ गते एमाले निकट युवासङ्घको ज्ञापनपत्र बुझ्न एमाओवादी अध्यक्ष दाहाल पार्टी कार्यालय पेरिसडाँडामा आउनुभएको थियो । सो क्रममा बाहिर धर्नामा बसिरहेका अप्रमाणित लडाकुहरुले आफ्ना माग पूरा हुनुपर्ने भन्दै माओवादी नेतृत्वविरुद्धसमेत नाराबाजी गरेपछि त्यसयता अध्यक्ष दाहाल पार्टी कार्यालय आउन छोड्नुभएको छ ।
यस्तै पार्टी उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराई त यसबीचमा एकपटक पनि पार्टी कार्यालय प्रवेश गर्नुभएको छैन । पार्टी नेताहरु पार्टी कार्यालयमा नआएर होटलमा बैठक बस्न लागेको जानकारी आफूहरुले सञ्चार माध्यमबाट थाहा पाएको बताउँदै संयोजक विष्ट अब होेटलमा बैठक बसे होटलमै गएर धर्ना दिने तयारी आफूहरुले गरेको जानकारी दिनुभयो । रासस
Neta haru kasta bhanera aaba ta chine hola nee !!!
Like or Dislike:
15
0
[जवाफ फर्काउनुहोस्]
Ayogya ladakuko mag pani pura garna jaruri 6.
Like or Dislike:
4
13
[जवाफ फर्काउनुहोस्]
People Reply: December 26th, 2012 at 8:48 am
यो चाही अयोग्य मान्छे !!!!!!!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
अस्ति धुलिखेलमा त खोकिरहेको थ्यो ……अब को चुनाबमा पूर्व लडाकुहरुलाइ चलाएर चुनाबमा फेरी ठुलो पार्टी भएर देखाउछु ……सधै सोझा साझा जनताहरुलाइ आफ्नो हातमा नचाऐर राख्छु भन्ठानेको थियो की क्या हो …मान्छेलाई एक वा दुई पल्ट पो मुर्ख बनाउन सकिन्छ सधै त सकिदैन नि ….!!!!!!!!!
Well-loved. Like or Dislike:
47
1
[जवाफ फर्काउनुहोस्]
Raj Reply: December 25th, 2012 at 5:21 pm
yo dis like garne chahi lutuwaa neta nai ho….!!!!!!
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
कहाँ भाग्नु कति भाग्नु, किन भाग्नु, कहिलेसम्म भाग्नु, को देखि भाग्नु
धोका दिनेलाई के भन्नु र खोई तिमी हांस भो मै बसौंला रोई
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
अस्ति धुलिखेलमा त खोकिरहेको थ्यो ……अब को चुनाबमा पूर्व लडाकुहरुलाइ चलाएर चुनाबमा फेरी ठुलो पार्टी भएर देखाउछु ……सधै सोझा साझा जनताहरुलाइ आफ्नो हातमा नचाऐर राख्छु भन्ठानेको थियो की क्या हो …मान्छेलाई एक वा दुई पल्ट पो मुर्ख बनाउन सकिन्छ सधै त सकिदैन नि ….!!!!!!!!!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
आफैले तयार पारेको हतियार आफैतिर सोजिन पो थाल्यो त कमरेड ।
बरु जङ्गलमै भैदेको भए यीनीहरुले धर्ना दिन सक्थेनन् जस्तो त लाग्या छैन की छबिलाल ज्यू ?
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
कामी ले बनाएको खुकुरी ले को कमी हो भनेर चिन्दैन, तेस्तै हिजो सोझा नेपाली जनता लाइ मानीश मारने लड़ाकू बनाउने प्रचंड लाइ पनि टिनले चिन्दैन .
अब प्रचंड बिदेश गएर बस अली सुरचित हओला . नत्र भने कामी को हालत नहोला भनी रहने अबस्था नभएको कुरा प्रस्तछ .
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
यो एकदम स्वभाबिक कुरा जस्तो लाग्छ मलाई। सामन्तबादको अन्त्य गर्ने नाममा प्रचण्डले गरीब जनतामाथि रगतको होली खेलेर आफुलाई महासामन्त स्थापित गरेका छन। आफुलाई मन नपर्ने मान्छेलाई सामान्त भन्दै मार्न सिकाको उनैले हो / त्यसैले प्रचंडबाट धोका पाएको कसैले उनलाई मार्न खोज्यो भने यो कुनै नौलो कुरा हुने छैन। उनको त्यों मृत्यु आफ्नै शीद्दान्त बमोजिम हुनेछ / हेर्दै जाऊ प्रचंड तिमीले खनेको खाल्डोमाँ तिमीलाई नै पुर्नेछ।
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
थांग्नामा सुतायो भाईहरू,अब माओबादी को पछी नलाग ।।पर्चन्डे बाबुराम बैदे जस्ताको स्वार्थ पुरा गराइदिइहालेउ !! तातो गोली खान पछी परेनउ ।।
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
shreepramod Reply: December 26th, 2012 at 8:30 am
ke ka thangnama aphai tekne na samaune bhaeko belam yi manish haru kiniyeko huna sakchha, baru dhayerya ko satham party ma sakriya bhaera kam garnu parne ma ke ho yesto? pahilo kura ta yudhama samel bhaekai thienau,
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
eee,,,,kha prachanda aba rajnitee bata sanyas le baru
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
yo ayogya pramanit janasena haru le kehi samaya parkhanu parne hu nchha, 2/3 bahumat bhaeko din ma jasari bhaepani dilai dine chhan, aile awastha kamjor chha baru tyo subidha lina lai aba ko chunab ma dilojyan le sathiharu batulnu paryo 2/3 hai hune bitikai sambidhan pani janasena lakshit hune chha, aile kunai kunai kinieka manish haru le kahi kahi party chhoddai chhan tini haru lai pani samjhaunu paryo. sarkhar baliyo nabhe samma yesto kichalo nikalda netritwa le yiniharu pani kinieki bhanne sangka garna lage .
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
IT WAS TRUE WHEN YOU TEACH TO KILL THE INNOCENT PEOPLE NOW YOU ARE THE CRIMINAL OF 14 THOUSAND PEOPLE BECAUSE 15 YEARS PEOPLE WAR CAN NOT DO ANYTHING FOR THE COUNTRY ABA MARNE PALO HIJO NIRDOSH MANCHE MARNEKO.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]