१० पुस, काठमाडौं । म्यानमारमा एक बिमान सडकमा नै आपत्तकालिन अवतरण गरिएको छ । त्यसक्रममा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
६० भन्दा बढी यात्रु बोकेर रंगुनबाट हान स्टेटको हिहो विमानस्थलका लागि उडेको एयर बगानको विमान रन वेबाट करिव ३ किलोमिटर टाढा सडकमा नै अवतरण गरिएको हो । विमानको एक इन्जिनमा आगो लागेकाले आकस्मिक अवतरण गर्नु परेको अधिकारीहरुले जनाएका छन् ।
अवतरणका क्रममा सडकमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएका छन् भने मारिने अर्का विमानमा रहेका ११ वर्षीय बालक छन् ।
Bad newes
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
keep sharing news..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
BAD NEWS THIS ONE
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]