१० पुस, काठमाडनैं । निष्काशित ८७ जना कर्मचारीलाई निशर्त पुनर्वहालीको माग गर्दै आन्दोलनरत बैद्य माओवादीसम्वद्ध मजदुरहरुले एनसेलका थप ३ टावरमा आक्रमण गरेका छन् ।
अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर संघ हेलो नेपाल इकाई कमिटीले मंगलबार नयाँ बजारमा ३ वटा टावरमा आक्रमण गरेका हुन् । उनीहरुले गत बुधवार बुद्धनगरको एउटा र आइतबार सानो भर्याङमा ३ वटा टावरमा महत्वपूर्ण तारहरु काटेका थिए । मजदुरहरुको आक्रमण्नबाट डेढ करोड बराबरको क्षति भएको बताइएको छ ।
Why ncell tower .. attack sumargi. I bear the responsibilty.
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
अब 2 टा टावर मा आक्रमण गरे प्रचंड अजय को घरमा जान पाऊदैनन हा हा हा
प्रचंड सुखमा अजयले ख्वाए दुःखमा उनको टावरमा आक्रमण गर्दा बचाउनु पर्दैन ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
murkha nepali haru desh ko bikash ma help garnu kata ho kata ulta na uafule ghar banau6 na ta aruli banauna din6..
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
Ekdam think ho, jathavavi nepalli janta ko khunpasina marera jamma gareko prachande ko paisa ho tyo, sabai dhosta banauda jhanai ramro huncha, keept it up. hami sabai saath chau !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]