चीनले विश्वको सबैभन्दा तिब्र गतिको र लामो रेलमार्ग सञ्चालनमा ल्याएको छ । यो रेलमार्गले चीनको राजधानीले बेइजिङलाई देशको दक्षिणी भागको व्यवसायिक केन्द्र ग्वान्झाओसँग जोड्छ ।
चीनका पूर्वनेता माओत्से तुङको जन्मदिन २६ डिसेम्बरको अबसर पारेर बुधबार विहान बुलेट ट्रेन बेइजिङबाट खुलेको हो । सुरुमा ट्रेनको रफ्तार औसत ३ सय किलोमिटर प्रतिघन्टा हुन्छ, जसले यात्रामा लाग्ने समय आधा कम हुने बताइएको छ । यो मार्गको केही भागमा भने पहिल्यै सेवा सुचारु भएको थियो ।
करिब २ हजार २ सय ९८ किलोमिटरको यो रेलमार्गमा ३५ स्टेशन छ, जसमा ठूला शहरहरु वुखान र चांगशा पनि छन् । पहिले यो मार्ग हिड्न २२ घण्टा लाग्थ्यो भने अब १० घण्टा पनि नलाग्ने अधिकारीहरुले बताएका छन् । प्रविधीका रुपमा यो विश्वको सबैभन्दा अत्याधुनिक रेगमार्गमा एक हो’ एक चिनियाँ अधिकारीले भनेका छन् ।
चीन देशभर नै तिव्र गतिरको रेल नेटवर्क विस्तारमा जुटेको छ । यद्यपी दुर्घटना बढ्ने भन्दै यसको आलोचना समेत हुन गरेको छ ।
तस्वीरः सिन्ह्ववा
300 mile/hr ( 482 km )
Like or Dislike:
14
5
[जवाफ फर्काउनुहोस्]
bkaccz Reply: December 26th, 2012 at 2:11 pm
Bro mile hoina 300km/hr ho.
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
aks Reply: December 27th, 2012 at 10:12 am
woh 6875438 feet per hour.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
la teso bhaya hamro nepal ma chahi sabaibhanda dhilo chalne rail sanchalan garnu par6 nepal nikai dhilo 6 tesaile he.he.he
Like or Dislike:
19
1
[जवाफ फर्काउनुहोस्]
सबैभन्दा तीब्र गतिको होकी सबैभन्दा लामो बुलेट ट्रेन हो ?
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
सुसिलजी लाई प्रधानमन्त्री बनाईदिए नेपाली कांग्रेसले 6 महिना भित्र नेपालमा पनि यो भन्दा धुर्दगतिले चल्ने रेल बनाईदिन्छ । हाहा कुरो के /////
Well-loved. Like or Dislike:
28
4
[जवाफ फर्काउनुहोस्]
Nepali Babu Reply: December 26th, 2012 at 1:29 pm
101% sahe banu bhayo hari ji le hahahahhahahaha
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
pokhrel Reply: December 26th, 2012 at 1:30 pm
hari ji tapaile thik bhannu bhayo Nepal laita ajhai dhilo chalne chahinchha. Kina bhane nepal ma chhito chalne aayo bhane janta le dukha pauchhan.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
China ma Tehi Maoism le testo bikas garyo, aja china sansar ko bikasit rastra banyo, tara nepal ka maosit le manche marne, kal karkhana dwastha pane, school ra college ma aagjani garni ani neta chai moj garna matrai jane hai.
Like or Dislike:
19
4
[जवाफ फर्काउनुहोस्]
Nepal ma pani pm vattrai le yastai bikas nirman ko yojana ta banayako ho ni. Tara k garne sattako vikhari harule kehi garna didainan.
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
Janak ji china pani tetikai bikas bayeko hoina mao le pani dojer le kichera hajarau bidharthi mare ra na bikas veyeko ho. Nepal ma maobadi lai matra dosh diyera hunna aru party pani utikai jimmewari chhhan
Like or Dislike:
4
8
[जवाफ फर्काउनुहोस्]
pokhrel Reply: December 26th, 2012 at 1:27 pm
Pokhrel ji teso bhaye 50% nepali maraunata bikash hunthyo ki?
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
काठमांडू कहिले पुर्याउने हो चिनीया दाई ?
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
gurkhe Reply: December 27th, 2012 at 2:29 pm
shigatse samma tara purana lai sakyo…aaba teha bata kathmandu puraune bhandai thyo….sala india le lanai dena ni
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
प्रचंड, बाबुराम, वैद्य, रोहित सबै चिनिया एजेंटले के हेरी बसेको. चीनको लागी राजनीति मात्र गर्ने की चीनको विकासबाट केही सिकने
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
कुनै पनी बाद र दर्सन चाहे त्यों घोर जन बिरोधी भनेर परचार गरियको होस वा ब्यापक जन प्रिय भनिएको होस, आखिर त्यसले केही फरक पार्दो रहेन छ यदी देश र जनताको लागी सोचियो भने / तर यस्तो भयन भने संसार का उत्क्रिस्ट भनेर प्रचार गरियका बाद र दर्सन पनी बिख हुन्छन, जसरी नेपालमा प्रजातन्त्र र सम
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
कठै हाम्रो किस्मत ! कहिले होला है हाम्रो देशमा यस्तो सुविधा ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कुन दिन मा ठोक्कीनी हो यो ।। made in china(डुप्लीकेट)!!
Like or Dislike:
4
7
[जवाफ फर्काउनुहोस्]
हामी कहाँपनि त load shedding द्रुत गतिमा बढी राखेको छ नि , खोइ कुरा बुझ्या
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
Hamro desh ma pani chh. Sabbhanda kam gati ko train…
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
chinako maobaad harek jeyoevanma laagu gario tara nepalma tyag vanda pratifalchitto khojyo janatale ani doshjati sabai maobaadiharulai diyo .bicharlai karyashailima rupantarransabaile garne hooo vane ajhai dhilo vaisakeko chaina.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
छिमेकी मुलुकका यस्ता प्रगतिमूलक समाचार पढ्यो कि हाम्रो देशको ताल देखेर मनै भतभती पोलेर आउँछ ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
he murkha nepali ho nepal china lai jimba diunata ho
hudaina?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
aru ko pragati le mukh mithaunu bahek kei lagdaina hamro……yesai ma santosh garam hami nepaliiiiiiiiu
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]