कति जरुरी थियो राष्ट्रपति यादवको भारत भम्रण ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कति जरुरी थियो राष्ट्रपति यादवको भारत भम्रण ?

राष्ट्रपति डा. रामवरण यादव यतिबेला ५ दिने भारत भ्रमणका क्रममा नयाँदिल्लीमा हुनुहुन्छ । कांग्रेस सभापति सुशील कोइलालाले मुलुकको अवस्था जटिल भएका बेला भारत नजान राष्ट्रपतिलाई आग्रह गर्नुभएको थियो । तर, दलहरुलाई पौष १४ सम्म सहमति गर्न भन्दै राष्ट्रपति जम्बो टोली लिएर निके ठूलो धनराशी खर्च गर्दै भारत जानुभएको हो ।

भारत भ्रमणका क्रममा राष्ट्रपतिले बनारस हिन्दू विश्वविद्यालयबाट ‘डक्टर्स अफ ल’ को मानार्थ डिग्री लिनुभएको छ भने भारतीय विदेशमन्त्री र राष्ट्रपतिसाग भेट गर्नुभएको छ । बुधबार साँझ भारतीय प्रधानमन्त्रीलाई निवासमै गएर राष्ट्रपतिले भेट्ने कार्यक्रम तय भएको छ ।

मुलुकमा राजनीतिक सहमति हुन नसकिरहेका बेला राष्ट्रपति यसरी भारत जानु कत्तिको उचित होला ? राष्ट्रप्रमुखको यो विदेश भ्रमणलाई के भन्ने ? सामान्य, अति आवश्यक वा अनावश्यक ?

12 Comments on “कति जरुरी थियो राष्ट्रपति यादवको भारत भम्रण ?”

यसमा तपाइको मत