मंगल ग्रहका सुन्दर तस्वीर (फोटोफिचर सहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मंगल ग्रहका सुन्दर तस्वीर (फोटोफिचर सहित)

यी हिउँले भरिएका सुन्दर दरारहरु हेर्दा मंगल ग्रहमा पनि अहिले हामीकहाँ जस्तै जाडो मौसम पो छ की भन्ने लाग्छ । हो, नासाको एक अन्तरीक्षयानले मंगल ग्रहका निकै सुन्दर तस्वीर खिच्न सफल भएको छ ।

यो रातो ग्रहमा कार्वन डाइअक्साइड जमेका हिउँका ढिक्काहरु सहितका दरार मंगलको उत्तरी क्षेत्रका हुन् । हेरौँ मंगलका यी सुन्दर दृश्य

 

7 Comments on “मंगल ग्रहका सुन्दर तस्वीर (फोटोफिचर सहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु