११ पुस, टोक्यो । लिवरल डेमोक्रेटिक पार्टीका नेता सिन्जु आबेई जापानको नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।
बुधबार तल्लो सदन डायटमा भएको निर्वाचनमा आबेईले ३२८ मत पाएर बिजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टी अफ जापानका बनरी केइदाले ५७ भोट पाउनुभयो ।
५८ बषिर्य आबेई पाँच बर्षपछि दोस्रोपटक प्रधानमन्त्रीको पदमा पुग्नुभएको हो । जापानकै पूर्व प्रधानमन्त्री नाती आबेईको दल दुई साताअघि भएको आम निर्वाचनमा पुनः बहुमतमा आएको थियो । आबेईले ७२ बषिर्या पूर्व प्रधानमन्त्री तारो आशोलाई अर्थमन्त्री नियुक्त गर्ने जापानी मिडियाहरुले दावी गरेका छन् ।
yo yauta naya suruwat ho vanne malai lag6 .kinaki japan aba kehi hadle mathi uthna sak6 ki .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]