१२ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने सम्भावना सकिएको बताउनुभएको छ । कोइरालाले प्रचण्डकै प्रस्तावमा आफू उम्मेदवार बनेको दावी गरेकै भोलिपल्ट बिहीबार प्रचण्डले अब कोइराला प्रधानमन्त्री बन्न नसक्ने दावी गर्नु भएको हो ।
आफ्नै नेतृत्वको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धन’को बैठकमा प्रचण्डले कोइराला प्रधानमन्त्री नबन्ने ठोकुवा गर्नुभएको हो । ‘सुशील प्रधानमन्त्री बन्दैनन् । उनको सम्भावना शून्य जस्तै छ’ प्रचण्डको भनाई उदृत गर्दै एक नेताले अनलाइनखवरसँग भन्नुभयो-’मलाई प्रधानमन्त्री चाहियो मात्र भनेर हुन्छ र ? आधार हुनुपर्यो नि ।’
सुशीलले लचकता नदेखाएको र कुनै पनि विषयमा सहमति गर्नै नचाहेको प्रचण्डको भनाइ छ । प्रचण्डले दलहरुबीच सहमतिको प्रयास गर्ने र नभए संविधानसभाको पुनःस्थापनाको एजेण्डा पुनः उठाउनु पर्ने बताउनुभयो ।
कांग्रेसलाई नेतृत्व दिंदा आइलाग्ने खतराबारे चर्चा गर्दै प्रचण्डले बाधा अड्काउ फुकाएर अघि बढ्दा अदालतले रोक्न सक्ने बताउनुभयो । बाधा अडकाउ फुकाउविरुद्ध रिट पर्न सक्ने र राष्ट्रपतिले पारित गरेका अध्यादेश पनि खारेज हुनसक्ने खतरा औंल्याउँदै प्रचण्डले त्यस्तो अवस्थामा कांग्रेसको नेतृत्वमा सरकार हुने तर चुनाव नहुने अवस्था आउन सक्ने बताउनुभयो ।
पुस २५ पछि पुनःस्थापना
बैठकले २५ गतेसम्म सहमतिको सरकार गठन गरेर निर्वाचनमा जान सहमतिको प्रयास गर्ने र नभए २६ गतेबाट पुनःस्थापनाको एजेण्डा पुनः उठाउने निर्णय गरेको छ । २६ गतेबाट निर्वाचन आयोग आयुक्तविहीन हुँदैछ । आयोगले पदाधिकारी नियुक्ती, आवश्यक ऐन कानुन संशोधनलगायतमा सहमतिका लागि २५ गतेसम्मको समयसीमा दिएको छ ।
बैठकले बाबुराम भट्टराई नेतृत्वमा सहमतिको सरकार गठनको पहल गर्ने निर्णयलाई कायम राख्दै सरकार गठनका लागि तीन विकल्प अघि पारेको छ । भट्टराईकै नेतृत्वमा सहमतीय सरकार गठनलाई पहिलो विकल्पका रुपमा अघि सारेको गठवन्धनले दोस्रो विकल्पमा गठवन्धनभित्रैबाट र तेस्रो विकल्पमा खुला राख्ने भनेको छ ।
je garnu chha chhito garnu paryo.
Well-loved. Like or Dislike:
39
1
[जवाफ फर्काउनुहोस्]
Samaya sandarbhik thos paristithiko thos bisleshan
Like or Dislike:
22
16
[जवाफ फर्काउनुहोस्]
Very good, little feeling happy after hearing this news.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
39
28
[जवाफ फर्काउनुहोस्]
prachanda ko na ta boliko thegan chha na ta kam ko. yesta halka prabritika manchhe ta neta hoina police ko samanya sipahi hunu parne ho.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
37
27
[जवाफ फर्काउनुहोस्]
प्रचण्ड तिम्रो बाउको बिर्ता हो नेपाल र तिमीले जुन भन्यो तेही हुन्छ यहाँ.. अरु त के नै गरेउ र .. नेपलको अन्तराष्ट्रिय स्तरमा स्थान कहाँ छ हेर त.. देश खत्तम बनायौ तिमि हरुको पतनको दिन सुरु भयो अब …
चर्को मतभेद । तपाईलाई के लाग्छ?
74
64
[जवाफ फर्काउनुहोस्]
ritesh Reply: December 27th, 2012 at 1:20 pm
Plz frnd language ali sabhya hunu paryo,unko birta haina vane Sushil ko pani ta haina ni,testa bolnai nasakne marnai lagya budho lai kina PM banaune baru yuba lai banam na,Sushil chahi hunna hai …
चर्को मतभेद । तपाईलाई के लाग्छ?
29
30
[जवाफ फर्काउनुहोस्]
Basanta Karki Reply: December 27th, 2012 at 5:09 pm
रितेश जी , प्रधानमन्त्री यो बन्ने ऊ बन्ने.. उसको पालो सकियो.. अब तेसको.. यो ता हुदै हुन्न भन्ने प्रचण्ड र बाबुरामको गोजीको कुरा होइन कि ,, कि त प्रधानमन्त्रीछान्ने काम ती दुई जना लाई मात्र त दिएको छैन होला कि , प्रचण्डले घरि महन्थ भनेका छन्.. गरि दमननाथ भनेका छन्.. घरि के भन्छन घरि के .. देश काह पुग्यो प्रधानमन्त्री मुसाको अचार खादै हिड्छन .. देश त खत्तम भए जस्तो लाग्दैन तपाई लाई …
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
Gokul Pathak Reply: December 28th, 2012 at 2:55 am
PM pani age herera hune ho ra mula
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
krishna Reply: December 27th, 2012 at 1:24 pm
pahile aarule nu k nai po banayeka thea baru maobadile dharei garyo
Like or Dislike:
15
20
[जवाफ फर्काउनुहोस्]
आझ अफगानस्तान , इराक सोमिलिया सुडान भैसकको छैन नेपाल!! येस्तै हो भने नेपाल को आस्तिस्तो नै रहन्छ वन्ने कई छैन यी खुरापाती देश धोरोही २0/२५ जना ल गर्दा ३ करोड नेपाली ले दुखपयौ !!!
Well-loved. Like or Dislike:
59
7
[जवाफ फर्काउनुहोस्]
Lau khattam
Like or Dislike:
6
7
[जवाफ फर्काउनुहोस्]
सहमतिको,सहमतिको,सहमतिको,सहमतिको KAHILE HUNI HO YO सहमतिको.
Well-loved. Like or Dislike:
20
0
[जवाफ फर्काउनुहोस्]
Chetan Nepali Reply: December 27th, 2012 at 5:28 pm
bholi “tapailai aja nagad bholi udhar” bhanne ukhan thaha rahenchaki kya ho?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ta aaparadhi hos,kati kelaun6,kinsusil ko naam mage ko ta? jasle tero jyan jogaediyo,tes lai dhoka?taile boleko aaba kasai le pattyaunan,12 bunde bata gare ko galti le congress ra Uml lai dhoka vo.
Like or Dislike:
17
13
[जवाफ फर्काउनुहोस्]
दश जिब्रा भएको नेता हो यो प्रचण्ड !!
दिनमा दश पटक कुरा फेर्न सुहाउँछ यो स्तरको नेताले ?
यस्तै दहिचिउरे बानी र ब्यबहारले हो यो मान्छेले देश भड्खालोमा हालेको !
हैन दुनियाले यस्तो हज्जारौ कमेन्ट गर्दा पनि कस्तो चेत नखुलेको हो ??
अचम्म छ बा !!!
चर्को मतभेद । तपाईलाई के लाग्छ?
54
44
[जवाफ फर्काउनुहोस्]
ritesh Reply: December 27th, 2012 at 1:23 pm
hare kubudhi bhayeka nepali haru….arule bikalp pani nadine ani prachand le bikalpharu dida das jibro bhanne kasari ubho lagla hami nepali ko,bichara prachand k garun….yo garam bhanda namane pachhi uso vaye arko alternate dirakhnu bha chha yo kura lai Das jibre nabhanam sathi.Aakhir Sushil lai PM banaune kina?Aru nahune kina?
Like or Dislike:
12
22
[जवाफ फर्काउनुहोस्]
Binod Reply: December 28th, 2012 at 2:56 am
Yo Ritesh ko comment padhera dikka lagyo malai. Prachanda ko tattu banera comment nagar e mulako saag. swatantra Nepali bhayara nispakshya comment gar. haina bhane yo sarbajanik sthal ma tero lagi sthan chhaina.
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
Prchandko boli ra aaimaiko othako lali 1tai ho…………………
Like or Dislike:
26
22
[जवाफ फर्काउनुहोस्]
प्रचण्डको बोली र ओठको लाली एकै हो………………..
चर्को मतभेद । तपाईलाई के लाग्छ?
31
25
[जवाफ फर्काउनुहोस्]
कुरा फ़ेरिरहेर कुर्चि जोगाई राख्ने नो १ प्रचंड स्वाठ , हामी तेसैको सकुनी पासामा अल्झिरहने बज्र स्वाठ /
चर्को मतभेद । तपाईलाई के लाग्छ?
35
28
[जवाफ फर्काउनुहोस्]
प्रचंड यसको कति जिब्रा छन ……नेपाल बर्बाद गर्न मात्र जन्म भएको यसको …..यस्ता कुपूत किन नेपालमा मात्र …….कति तल्लो स्तर को नेता हो भन्ने त यसका बोली, ब्यवहार ले देखाउछ …….यसका अन्धा भक्तहरु यसकै पछि छन खै के पाउलान अनि के देशले पाउला यसबाट ………..????
Like or Dislike:
28
20
[जवाफ फर्काउनुहोस्]
He he urmila susil le bachaayrko re prachande ko jyan .susil le pani sahamati ko khaka ta lyaunu pryoni khali pm matra chahiyo vanera bachaa le jasto dhippi garera hunchha? Sahamatiko lagi ek kadam aghaadi badda ke hunchha nc lai jabatako lagi ani desh nikaas ko laagi ek kadam aghaadi badhnai parchha kangresh
Like or Dislike:
11
5
[जवाफ फर्काउनुहोस्]
kunai boliko thegan nbhayako netako pachi lagnu bhaneko neta swam khadalma parnu ho,13000 harjar nepali marer janale k paya na sambidha na shanti je maj masti gare neta ji le gare prachadko biswash garnu bhaneko nalayakpan ra bhastacharlai agalnu ho shanti, loktantra ra sambidhanlai nabanauna yak nambarko naike hun.
Like or Dislike:
7
6
[जवाफ फर्काउनुहोस्]
लौ बधाई छ सुशील अङ्कल …. अब सत्ता हैन चुनाब तिर लाग्नुस् , यसै मा तपाई लगायत देश र जनता को कल्याण छ /
Well-loved. Like or Dislike:
27
4
[जवाफ फर्काउनुहोस्]
Shankha Dhoj Nembang Reply: December 28th, 2012 at 12:27 am
Com. Prachandako pa6ilo dharana sahi6 yo nai janata & muluko lagi sahi roadmap ho. Thank’s com Prachand !
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
हाहाहाह़ा कोइराला बुढालाई थाङ्नामा सुताई छाडे।
Well-loved. Like or Dislike:
32
5
[जवाफ फर्काउनुहोस्]
शुशील कोइराला मलाई प्रधानमन्त्री चाहियो मात्र भनेर हुन्छ र ??? आधार हुनुपर्यो नि ।’
सुशीलले लचकता नदेखाएको र कुनै पनि विषयमा सहमति गर्नै नचाहेको
Like or Dislike:
27
9
[जवाफ फर्काउनुहोस्]
मलाई प्रधानमन्त्री चाहियो मात्र भनेर हुन्छ र ? आधार हुनुपर्यो नि खै सुशिलको भबिष्यको मार्गचित्र तेतिकै बिना आधार प्रधानमन्त्री मात्रै चाहियो भनेर हुनेभय मलाई चाहियो प्रधानमन्त्री म पनि नेपाली हु ! चुनाव जितनु नपर्ने सुशील कोइराला त्यागी हुन्, यसमा शंका छैन । उनी लोकतन्त्रवादी (खासमा प्रजातन्त्रवादी शब्द प्रयोग गर्ने उनको आदत छ) पनि हुन्, यसमा पनि कुनै विवाद छैन । तर, उनी लोकतन्त्रवादीमात्रै हुन् कि लोकतान्त्रिक पनि हुन् ? कांग्रेसभित्रको उनको कार्यशैलीले उनी लोकतान्त्रिक हुन् कि हैनन् भन्ने प्रश्न उठाउने गरेको छ । पार्टीको महाधिवेशन सकिएको दुईवर्षसम्म उनले केन्द्रीय कार्यसमितिमा रिक्त रहेका पद पूर्ति गर्न सकेका छैनन् । भातृ संगठनहरुको विवाद मिलेको छैन । संसदीय विभाग बन्न सकेको छैन । पार्टीभित्रको बहुमत संसद् पुनस्र्थापनाको पक्षमा छ, तर अल्पमतले बैधानिकता पाइरहेको छ । यसरी दुईवर्षसम्म आफ्नै पार्टीको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन नसक्ने नेताले कसरी सिंगै देशको नेतृत्व गर्न सक्लान् ? सबै बिस्लेशन गरेरनै एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने सम्भावना सकिएको बताउनुभएको हो यो सम्पूर्ण नेपाली जनताले बुझ्नुपर्नेहो कुन आधारमा प्रधानमन्त्री हुने हैसियद छ सुशील कोइरालाको
Well-loved. Like or Dislike:
46
12
[जवाफ फर्काउनुहोस्]
shyam k Reply: December 27th, 2012 at 5:14 pm
भट्टराई बाहेक अरू को छन् यहाँ जो नेपाल लाई राम्रै हाक्न सक्छन . सुशील जी हो भन्ने लाग्छ भने त्यो चाही होइन. आफ्नै स्वास्थ ठिक नभएको मान्छे ले देश चलाउन सक्दैन. हामीलाई दह्रो व्यक्ति र ब्यक्तित्वो चाहिन्छ . ठिक छ काँग्रेस लाई दिएर हुन्छ भने काँग्रेस ले पनि त सबै दल हरू को विश्वास जित्न सक्नु पर्यो.. एमाओबादी को साहारा बिना सहमति सरकार बन्दैन भन्ने थाह हुदा हुदै उसैलाई गाली गरेर नानाथरी media को मार्फत भनेर कहाँ हुन्छ.. विश्वास पो जित्नु पर्यो अनि सहमति सरकार बनाउने बाटो निस्कन्छ . नेपाल को लागि सब भन्दा सहि कुरा येही बाबुराम कै सरकारलाइ सहमति सरकार बाएर चुनाव मा जादा सब भन्दा उत्तम हुन्छ . अहिले का अगतिला नेताहरू मध्ये सब भन्दा गतिला बाबुराम नै हुन् . सब भन्दा ठुलो पार्टी को हैसियत ले , एउटा दिशा दृष्टि भएको नेता को आधार ले र दुवै छिमेकि राष्ट्र संग सम्बन्ध राम्रो भएको ले बाबुराम लाई मेरो पुरा समर्थन छ. उहा छैनन् त अरूबाट कुनै आश पनि छैन .
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
govinda timsina Reply: December 27th, 2012 at 7:44 pm
Nepal ko ahile ko bigrado rajnitik awasthaa ma sabai Nepali buddhijibi harule aaphno bicharsang samat dal ko pristposan hunegari bichar sampresan garda hamro Desh ko yo darlagdo abasthaa bata Deshle nikas paudaina kamse kam aba yo dubnalageko Desh bachaaune abhiyanma aphno rajnitik bichar chunavma gopya matdan bata prakatgarne gari nutral hunuparyo . hamile dalka dharai wokalat garium tara hamra dal sadhai uhi thamma adhe kunai sudhar bhayana .loktantra ra saghiyata ko tutral bichar sampresan nai aajka Nepali budhijiwiharuko ho bhane mahasus gari sohi anusar baybharar garnu samayako mag ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Good prachanda well don
Like or Dislike:
14
4
[जवाफ फर्काउनुहोस्]
हात्ती आयो… हात्ती आयो… फुस्स… ! भने झै १ वर्ष सम्म सहमति गर्दैछु भन्दै जनताको आँखामा धुलो हल्ने यस्ता नेता के देशको विकाश गर्लन र ? झन प्रचण्ड जस्ता नेता जसको न बोली ठेगान छ न त कामको । सबैलाई प्रधानमन्त्रीकै कुर्सी चहियो देशको चिनता त कसैलाई छैन् । अरे यस्तो पनि अति नगर नेताहरू कि एक अपसको झैझगडाले नेपालको अस्तित्व नै गुमी हालोस । यो प्रचण्डे विदेशी दलालहरूबाट सन्चालित छ त्यसैले हामरो देशले हलसम्मा निकाश पाएको छैन । यदी यस्तै रहयो भने केही बेर लाग्दैन आर्को जड़गबहादुर जन्मिन । सबै चेतना भया……..
Like or Dislike:
12
11
[जवाफ फर्काउनुहोस्]
very good!!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
bikalpa dirakhne neta chaahi hami nepalilai jibroko thegaan navako netaa lagne ani baal hath dekhai janatale chunaabma pani majjale haraaeka sahamatiko kunai bikalpa nadikana khali kursi malai deu ani sabai thik chunchha vanne chahi katti sahi laagne ho hami murkha nepalilai. kavi kavi to sochtaa hun is deshka kya hogaa?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
decision garne yo chahi ko ho ni……yasko haisiyat k 6 …kaslai PM banaune ra na banaune vaner…..???????
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
सुशिल र गदहा पर्यायवाची हन.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
भट्टराई बाहेक अरू को छन् यहाँ जो नेपाल लाई राम्रै हाक्न सक्छन . सुशील जी हो भन्ने लाग्छ भने त्यो चाही होइन. आफ्नै स्वास्थ ठिक नभएको मान्छे ले देश चलाउन सक्दैन. हामीलाई दह्रो व्यक्ति र ब्यक्तित्वो चाहिन्छ . ठिक छ काँग्रेस लाई दिएर हुन्छ भने काँग्रेस ले पनि त सबै दल हरू को विश्वास जित्न सक्नु पर्यो.. एमाओबादी को साहारा बिना सहमति सरकार बन्दैन भन्ने थाह हुदा हुदै उसैलाई गाली गरेर नानाथरी media को मार्फत भनेर कहाँ हुन्छ.. विश्वास पो जित्नु पर्यो अनि सहमति सरकार बनाउने बाटो निस्कन्छ . नेपाल को लागि सब भन्दा सहि कुरा येही बाबुराम कै सरकारलाइ सहमति सरकार बाएर चुनाव मा जादा सब भन्दा उत्तम हुन्छ . अहिले का अगतिला नेताहरू मध्ये सब भन्दा गतिला बाबुराम नै हुन् . सब भन्दा ठुलो पार्टी को हैसियत ले , एउटा दिशा दृष्टि भएको नेता को आधार ले र दुवै छिमेकि राष्ट्र संग सम्बन्ध राम्रो भएको ले बाबुराम लाई मेरो पुरा समर्थन छ. उहा छैनन् त अरूबाट कुनै आश पनि छैन .
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
arjun Reply: December 28th, 2012 at 11:01 am
Chakre Milan lai diu sathi,,, khub daro ra darbilo chha…
maaobaadiko puchchhar…..
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
your thaught is so good prachad ji…you are right..Nikas din na skane layee kunai halat ma Pm banauna Mildina..ek ta haruwa man6e..Arko Budo..dimag le pani kaam na garne..! Baburam is Best ..bt ye dal ka neta le kaam nai garna na dine?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
प्रचंड पथ बुझियो.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
I have never seen any low grade leader like Prachande.He does not the real meaning and value of delivered words. Marda ko chhoro le bole pachhi ta polchha bhanchan ni..Sale yo namarda lai ke thaha. He needs one more slap to realize his duty being as chief leader of one of the biggest political party.
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
Man ma lageko kura bhane hunchha tara savya bhasa ma bhanau, Kasai le kasailai birta dine bhanne hunna, baru sakinchha bhane afai agi lage nuchha ni, bhanna jasto easy garna hunna, sabai ko analyis farak-farak huna sakchha. Yesto aggresive way le lekhnu hunna buddiman sathi ho.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
हे नेपाली नेता, जनता ,र बिरोधिहरु तिमिहरुले बुझ्नु पर्ने कुरा के छ भने कसैले कागले कान लग्यो भन्दा कागको पछाडी दौड्छौकी आफ्नो कान समाउछौ?याद गर हल्लाको पछाडी हिड्नेहरु? पर्चण्ड र बाबुराम जस्तो लिडर तिमीहरुले कहिलै पाउदैनौ छ्यायायायायायाय सुशिल मर्न लाग्या बुढालाईईईईईईईनी कस्तो मन परेको होला?ऊ सग क्षमता जीरो छ हेय्या झ्याऊ
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Prachanda me k prime minister banaedine thekka liyeka chan ra,ki rajneeti garne mai eklo him bhaneka chan aba pain sahamati vayena vane prachanda ko rajneeti samapta hunecha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
आज को स्थिती मा न त संविधान न त
पुर्ण शान्ती न त बिकसित समृद्द, सबल र
सक्षम छ हाम्रो देश ,यसरि भुमरिमा र
अझै भन्दा दुर्घटनामा पुर्याउन
तल्लिन निर्लज्ज राष्ट्रघातीहरु
न त गरि खान पनि नसक्छन न त गर्न
दिन्छन ।जसरि हुन्छ भत्काउन
लागि पर्छन ।प्रचन्ड ले
सहमतिमा संविधान जारी गर्न र
बाधा अड्काउ फुकाइ राजनितिक
गत्याव्रोध हटाइ देश लाई अग्रगमन
मा डोराउन संविधाण
सभाको पुनर्स्थापना को प्रस्ताव
गर्द निराधार बेतुक को तर्कहिन तर्क
गरेर बेव्कुफी देखाउने देखी लाज लाग्छ
।सबैको जीत हुने र रास्ट्र ले निकास
पाउने प्रस्ताव लाई उस को हार उस
को जीत र उस लाई
कार्वाही अनि उस लाई
फाइदा भनी सकारात्मक प्रस्ताव
लाई बंगाइ टिंगाइ फुलबुटा भरेर रास्ट्र
लाई भड्खारोमा हाल्न उद्दत
बिस्लेषक हरुमा पनि इमान्दारिता र
नैतिक्ता कै अभाव देख्दछु ।धिक्कार छ
नेपाली खोल ओढेर
आत्मा वेच्ने कथित विश्लेषकरु
लाइ र
त्यसैको अघी पछी कोकोहोला मच्चाउन
उद्दत पत्रकारितालाई
अनि त्यसैको पछाडी दौडने
राजनितिक दल र तीन
को कार्यकर्ता लाई,अब प्रचन्ड ले
हिम्मत गर्नु पर्छ र आफु त्यो मुद्दा बाट
तल माथी दाया बाया नगरि अडिक
अडान लिनुपर्छ ।भारत ले
भन्दैमा ताजा जनादेश मा जानु पर्छ
भन्ने छैन जब कि सहमतिमा ढिलाई
भएकोले समय अभाव को कारण बैशाख
मा चुनाव गर्न अब नसकिने
कुरो निर्वाचन आयोग ले समेत
भनी सकेको छ । ट्यसैले पनि संविधान
जारी गर्न त्यसलाई
घोषणा सभा को रुप
मा पुनर्स्थापना गरिनुपर्छ ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
great n true poltic leader of nepal
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
PRACHANDA FUTURE KO KNWLDGE BHA MANXE HO USLAI THAHA XA K GARDA K HUNXA BHANERA ADVANCE MA SO HAMI NEPALI HARU LE NE BUJNU PARNY KURA K XA BHANE 22 YR DEKI NITRITO GAREKO RA ATRO MAHAN JANYODHA KO HANDALING GARNEY POWER LAI SANO TINTO NA SAMJAU DR NEPALI ANI JANYODHA BATA BHARKAR SELAEKO DESH MA SUSASAN RA DESH BIKAS HUNA DHERAI TIME LAG6 DHARIYA GARAU NEPALI HARU ARU DES LAI NE HERAU NA JASLEY GRIHA YODHA SAKAIA PAXI SANTI RA BIKASH HUNA KATI SAMAYA LAGYDO JADU KO XAIDI TA HOINA NE FU GARIYO BIKAS TME LAG6 DHARIYA GARNU RA SABIYA BHASA KO UPAYOG GARNU NAI HAMI NEPALI KO BHALAI RA PARICHAYA HUNEXA. Chenta bhaya
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
not resposible only leaders but also response to nepali people bcoz when they r voting that time sud b known which party is right n which party is wrong.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Mero bicharma yo sabai kartut mareko nepali jantako karanle vaeko 6. ti netaharule vane vane ahile nai sadak ma utrin6an. tar afno desko lagi kohi agadi audainan. janata ab jagnu par6 . mathi comment garne sathiharu jasto pakshya r bipakashya jasto hoin.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
हजार जिव्रा भएका शेष नागले पनि वयान गर्न सक्दैनन प्रचन्ड बोलीको !
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Plz frnd language ali sabhya hunu paryo,unko birta haina vane Sushil ko pani ta haina ni,testa bolnai nasakne marnai lagya budho lai kina PM banaune baru yuba lai banam na,Sushil chahi hunna hai …
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]