कपिलदेव खनाल
१२ पुस, नुवाकोट । नेपाली रुपैयाँको नक्कली नोट कारोवार गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिई आवश्यक कारबाहि सुरु गरेको छ ।
पक्राउ पर्नेमा रोल्पा जिल्ला जिनावाङ ७ बेदबहादुर वली र इरिवाङ ५ का मनप्रसाद बुढाथोकी पक्राउ पर्नुभएको हो । उहाँहरुको साथबाट एक हजारको तीन वटा नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । ३५ किलोमा हजार रुपैयाँको नक्कली नोट दिएर सामान गरिद गरेपछि स्थानीयहरुले शंका मानी प्रहरीलाई खवर गरेपछि यो तथ्य बाहिर आएको थियो ।
froud
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
नेप्पाली नोटमा पनि जाली आउँछ, हामीले भारतीय जाली नोट कारोबार गर्ने युनुसलाई धेरै माया गरे त्यही युनुसको चेलाले नेपाली नोट पनि किन बांकी राख्थ्यो.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]