१२ पुस, काठमाण्डौं । अमेरिकाको न्यु हेम्पसायरमा सानो गल्तीले एक व्यक्तिलाई करोडपति बनाएको छ । गल्तिले किनेको एउटा टिकटमा २ दशमलब १ मिलियन डलरको ज्याकपोट जितेपछि स्थानीय स्कट बेनेट एकाएक करोडपति बनेका हुन् ।
भाग्यमानी बेनेट लोटरीमा लोटरीमा खासै विश्वास नगरेपनि उनले झुक्किएर उक्त टिकट किनेको बेनेटका निकट साथीहरुले बताएका छन् । गेमको टिकट लिन गएका उनलाई पसलेले झुकिएर लोटरीको टिकट दिएका थिए । भाग्यमानीको भूतै कमारो भने झै उनलाई सोही टिकटले करोडपति बनाएको छ ।
उनी एक स्टोरमा ‘लकी फर लाइफ लोटरी गेम’ को टिकट किन्न गएका थिए । तर, उनको चिनोमा केही अरु नै लेखिएको रहेछ । पसलेले थाहै नपाई उनलाई उक्त टिकटको साटो ‘ट्री स्टेट मेगावक्स’को दुईवटा टिकट दिएछन् । ती मध्ये एउटाले उनीमाथि अपार धन बर्षा गर्यो ।
भविष्यप्रति चिन्तित हुँदै आएकी उनकी श्रीमती त यो खबरले पागल नै भएकी थिइन् । उनले यसपटक आफ्नो घरलाई क्रिसमसको उपहारले सिंगारेकी छन् ।
एजेन्सीको सहयोगमा ।
Great and so much Lucky God Bless You.
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
CONGRATULATION LUCKY MAN
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
bhagemani ko vut nai kamaro bhanya sahi
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
Congratulation lucky man ! May be our turn..
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
Badhai 6 lucky manlai malai pani kasaile jhukiyara tyo tiket diya hunthyo ni
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Congratulation man.
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]