१२ पुस, काठमाडौं । भारतको पूर्वोत्तर राज्य असममा मजदुरहरुले चिया बगानका मालिक र उनकी श्रीमतीको जलाएर हत्या गरेका छन् ।
करिव ७ सयको संख्यामा रहेका मजदुरहरुले तिनसुकिया जिल्लाको कुनापत्थर चिया बगानका मालिक मृदुलकुमार भट्टाचार्य र उनकी श्रीमती रीताको घरमा आगो लगाएर मागरेका हुन् । केही दिनअघि बगानमा रहेका कर्मीहरुलाई घर खाली गर्न नोटिस थमाएपछि मजदुरहरु आक्रोसित भएको बताइएको छ ।
तिनसुकियाका जिल्लाधिकारी एसएस मीनाक्षीले भनेका छन्-’करिब ७ सयको समूहले बुधबार साँझ चिया बगानको मालिकको घर घरे र आगो लगाएका छन् ।’ उनका अनुसार भट्टाचार्य र उनकी श्रीमतीको शव जलेको अवस्थामा घरभित्र भेटिएको छ । आगलागीबाट दुई कार र घरमा रहेका सबै सम्पत्ति जलेर नष्ट भएको छ ।
चिया बगानका म्यानेजर सम्पर्कमा आएका छैनन् । समाचारमा जनाइएअनुसार पछिल्लो केही दिनदेखि मजदुर र मालिकबीच विवाद हुँदै आएको थियो ।
yesari ani janta le prachanda lai aago laara marne ho bhane baaki raheka haru ko buddi aauthyo ki?
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
oh sad
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
हामरा नेता हरु लाई यसरी नै जलाउनु परछ
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Thikai gare jasto lagiyo majdurko ragat pasina chusera majdurlai behal banunelai yestai garnu parcha jasle unko lagi aaphno khun pasina chuhayera kaam gare usailai gharbaar bihin banune ta raches ko nai darja dinu parcha testalai naas garekai ramro ho ,he is not human being.He is a rascal .God bless all of them be safe.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]