हरेक तिन जनामा एक जना बेलायती पैसाका लागि जो सुकैसँग पनि सेक्सका लागि तयार हुन्छन् । धनी देश बेलायतका जनताले पैसाकै लागि आफ्नो जवानी दाउमा राख्लान् भनेर सायद पत्याउनुहुन्न होला । तर यो कुरा सत्य हो की एक तिहाइ बेलायती १० लाख पाउण्ड पैसा पाएमा जो सँग पनि सेक्स गर्न तयार हुन्छन् ।
अध्ययन अनुसार ३५ प्रतिशत बेलायतीले १० लाख पाउण्ड आफ्नो हातमा पारिदिने जो सुकैसँग आफु यौनक्रिडा गर्न तयार हुने बताएका छन् । झण्डै १४ करोड २४ लाख रुपैयाँमा जो सुकैलाई जवानी सुम्पिन तयार हुने बेलायतीहरु सयमा ३५ जना भएपनि अरु ६५ जनाले भने पैसाका लागि आफुले आफ्नो अस्मिता नबेच्ने बताए । आफुले कुनैपनि बहानामा पार्टनरलाई धोका दिन नसक्ने उनीहरुको भनाइ छ ।
अनलाइनबाट गरिएको सर्भे अनुसार ४५ प्रतिशत बेलायतीले फोन सेक्सको मज्जा लिने गरेका छन् । त्यस्तै १४ प्रतिशतले सेक्सको बेला आफ्नो भुपु मायालुलाई सम्भिmने गर्दा रहेछन् भने ५ प्रतिशतले सेक्सकै बेला आफ्नो कार्यालयका सहकर्मीलाई सम्भिmँदा रहेछन् ।
अध्ययन अनुसार बेलायतीहरुले हप्तामा ३ देखि ४ पटकसम्म सेक्स गर्छन् । २ प्रतिशत बेलायतीहरुले अहिलेसम्म आफुले १ सय भन्दा बढि जनासँग सेक्स गरेको बताएका छन् । २२ प्रतिशत बेलायतीले भने अहिलेसम्म सेक्सका बेला कण्डम प्रयोग गरेका छैनन् ।
enter-sting news
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Teti paisa paid garne ko hola ¡
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Nam Reply: December 29th, 2012 at 5:35 am
Teti paisa tirne ma chhu ni hau Ramila Ji……… Hahaha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Tyasto dhani dhesha ma ta tyasto halat6 vane jhan garib dhesha ko k halat hola
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
k sex ko bikri biswama nai chha.ani nepal ma ni.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Tetti paisa dine ho bhane ma chai ready chu hai…..ramailo pani hune karodpati pani k chaiyo….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Hami nepali sabai vanda dhani 6au yar
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ma lai pani teti paisa deun ta ma pani jo sukai saga sex garthe
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ma 15 lakh din6u
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]